दैनिक समाचारदाता
राजविराज, १७ मंसिर ।
राजविराज जेसीजले नगरको वडा नं. ९ स्थित दलित वस्तीका छात्रछात्राहरूलाई पाठ्यपुस्तक सामग्री वितरण गरेको छ ।
राजविराज जेसीज सप्ताह २०२१ अन्तर्गत चौथौ दिन राजविराज नगरपालिका वडा नं. ९ मलेठस्थित विहारपुरका दलित वस्तीका सरकारी विद्यालयमा पठनपाठन गरिरहेका ४५ जना छात्र तथा छात्राहरूलाई पाठ्यपुस्तक सामग्री वितरण गरेको हो ।
आयोजित कार्यक्रममा राजविराज जेसीज वर्ष २०२१ का अध्यक्ष सिद्धार्थ तातेड, कोषाध्यक्ष उज्ज्वल काबरा, कार्यकारी उपाध्यक्षद्वय मनिस दास र रन्जना चौधरी, उपाध्यक्षद्वय पंकज देव र रवि राय तथा च्याप्टर एडिटर विप्लव आनन्दको सहभागिता रहेको थियो भने स्थानीय व्यवसायी तथा समाजसेवी मो. जालम खान लगायतको उपस्थिति रहेको थियो ।
दलित वस्तीका छात्रछात्रालाई पाठ्यपुस्तक वितरण
सारांश
- राजविराज जेसीज सप्ताह २०२१ अन्तर्गत चौथौ दिन राजविराज नगरपालिका वडा नं.
- ९ मलेठस्थित विहारपुरका दलित वस्तीका सरकारी विद्यालयमा पठनपाठन गरिरहेका ४५ जना छात्र तथा छात्राहरूलाई पाठ्यपुस्तक सामग्री वितरण गरेको हो ।
- आयोजित कार्यक्रममा राजविराज जेसीज वर्ष २०२१ का अध्यक्ष सिद्धार्थ तातेड, कोषाध्यक्ष उज्ज्वल काबरा, कार्यकारी उपाध्यक्षद्वय मनिस दास र रन्जना चौधरी, उपाध्यक्षद्वय पंकज देव र रवि राय तथा च्याप्टर एडिटर विप्लव आनन्दको सहभागिता रहेको थियो भने स्थानीय व्यवसायी तथा समाजसेवी मो.
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
तारेख लिन आएका ब्यक्तीमाथी अदालत परिसर भित्रै कुटपिट गर्ने दुई पक्राउ
रोकिराखेको ट्याङकरमा इभी कार ठोकिदा चार जना घाइते
चट्याङ लागेर बाबुछोरीको मृत्यु
भारतीय प्रहरीले नेपाली भूमीबाट एक यूवकलाई पक्राउ गरि लगेको विरोधमा स्थानीयद्वारा प्रदर्शन तथा प्रहरी चौकी घेराउ
विद्यालयमा सुविधा बृद्धि भएपछी विद्यार्थी संख्या दोब्बर
राजविराज उच्च अदालत बारको अध्यक्षमा बलराम सिंह निर्वाचित
सुझावलाई प्राथमिकतामा राखेर अघि बढ्ने ः मन्त्री पोखरेल
प्रतिक्रिया
० प्रतिक्रिया