विष्णुपर गाउँपालिका वडा १ को कार्यालय भवन उद्घाटन 

दैनिक संवाददाता दैनिक संवाददाता
|
बुधबार, आश्विन ७, २०८३
|
|
७ पटक हेरिएको
Shares
विष्णुपर गाउँपालिका वडा १ को कार्यालय भवन उद्घाटन 

सारांश

  • नव निर्वाचित वडा कार्यालयको गाँपालिका अध्यक्ष उमेश प्रसाद यादव  र वडाअध्यक्ष बलराम यादवले एक कार्यक्रमकाबीच उद्घाटन गरेका हुन् ।
  • नयाँ भवनबाट सेवा प्रवाह सुरु भएपछि सेवाग्राहीलाई कार्यालयका विभिन्न सेवा लिन सहज हुने गाउँपालिका अध्यक्ष यादवले विश्वास व्यक्त गरे ।
  • वडा कार्यालयबाट नागरिकता सिफारिस, जन्म, मृत्यु तथा विवाह दर्ता, सामाजिक सुरक्षा, विभिन्न प्रमाणित तथा सिफारिसलगायतका स्थानीय तहबाट प्रदान गरिने सेवा नियमित रूपमा उपलब्ध हुँदै आएको छ ।
दैनिक समाचारदाता
राजविराज, ७ असोज । 
सप्तरीको विष्णुपुर गाउँपालिका वडा नं. १ को नवनिर्मित वडा कार्यालय भवनको बुधबार उद्घाटन तथा गृहप्रवेश गरिएको छ ।
नव निर्वाचित वडा कार्यालयको गाँपालिका अध्यक्ष उमेश प्रसाद यादव  र वडाअध्यक्ष बलराम यादवले एक कार्यक्रमकाबीच उद्घाटन गरेका हुन् ।
नयाँ भवनबाट सेवा प्रवाह सुरु भएपछि सेवाग्राहीलाई कार्यालयका विभिन्न सेवा लिन सहज हुने गाउँपालिका अध्यक्ष यादवले विश्वास व्यक्त गरे ।
वडा कार्यालयबाट नागरिकता सिफारिस, जन्म, मृत्यु तथा विवाह दर्ता, सामाजिक सुरक्षा, विभिन्न प्रमाणित तथा सिफारिसलगायतका स्थानीय तहबाट प्रदान गरिने सेवा नियमित रूपमा उपलब्ध हुँदै आएको छ ।
गाउँपालिकाले हालसम्म पाँचवटा वडा कार्यालय भवन निर्माण सम्पन्न गरेको छ । केही वडा कार्यालयमा यसअघि नै गृहप्रवेश गरी नयाँ भवनबाट सेवा सञ्चालन भइसकेको छ ।

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

छुटाउनुभयो कि ?

अध्यक्षमा दोहोरिए लालु, सप्तरी उद्योग बाणिज्य संघको नयाँ कार्यसमिति निर्विरोध निर्वाचित

अध्यक्षमा दोहोरिए लालु, सप्तरी उद्योग बाणिज्य संघको नयाँ कार्यसमिति निर्विरोध निर्वाचित

सप्तरीका चारसहित आठ जना लागूऔषध खैरो हेरोइनसहित पक्राउ 

सप्तरीका चारसहित आठ जना लागूऔषध खैरो हेरोइनसहित पक्राउ 

पोखरी संरक्षण तथा सौन्दर्यीकरणको काम अघि बढ्दै

पोखरी संरक्षण तथा सौन्दर्यीकरणको काम अघि बढ्दै

लोककल्याणकारी विज्ञापनबिरुद्ध  ल्याइएको कार्यविधी खारेजीको माग

लोककल्याणकारी विज्ञापनबिरुद्ध  ल्याइएको कार्यविधी खारेजीको माग

उवा संघको अध्यक्ष पदका लागि ५१ हजार उम्मेदवारी शुल्क, अध्यक्षमा निवर्तमान अध्यक्ष अग्रवालको मात्र उम्मेदवारी, वाणिज्य  उपाध्यक्ष र महासचिवमा दुई–दुई जनाले गराए मनोनयन दर्ता 

उवा संघको अध्यक्ष पदका लागि ५१ हजार उम्मेदवारी शुल्क, अध्यक्षमा निवर्तमान अध्यक्ष अग्रवालको मात्र उम्मेदवारी, वाणिज्य  उपाध्यक्ष र महासचिवमा दुई–दुई जनाले गराए मनोनयन दर्ता 

चिकित्सकको लापरबाहीले महिलाको मत्यु भएको भन्दै प्रदर्शन

चिकित्सकको लापरबाहीले महिलाको मत्यु भएको भन्दै प्रदर्शन

भण्डारण गरिराखेको २१ क्विन्टल  गाँजासहित दुई  पक्राउ 

भण्डारण गरिराखेको २१ क्विन्टल  गाँजासहित दुई  पक्राउ 

एक लाख युवालाई रोजगारी सिर्जना गर्ने नीति सरकारले लिएको छ ः श्रम मन्त्री यादव

एक लाख युवालाई रोजगारी सिर्जना गर्ने नीति सरकारले लिएको छ ः श्रम मन्त्री यादव