मोबाइल चार्ज गर्ने क्रममा एकको मृत्यु

राजविराज राजविराज
|
बुधबार, बैशाख १५, २०७८
|
|
४३ पटक हेरिएको
Shares
मोबाइल चार्ज गर्ने क्रममा एकको मृत्यु

सारांश

  •     सप्तरीको सुरुङ्गा नगरपालिका १ तेतरिया बस्ने १६ वर्षिय राजु सदाको मोबाइल चार्ज गर्ने क्रममा हातमा करेन्ट लागेर ज्यान गएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
  •     प्रहरी नायब उपरिक्षक माधव प्रसाद काफ््लेका अनुसार देब्रे हातमा करेन्ट लागेर गम्भिर घाइते भएका उनको उपचारका लागि अस्पतालतर्फ लैजादै गर्दा बाटोमै मृत्यु भएको थियो ।
  •       मोबाइल चार्जमा लगाएर कुरा गर्ने तथा असावधानीपूवर्क मोबाइल चार्ज गर्दा यस्ता धेरै अप्रिय घटनाहरु हुन थालेको भन्दै यसतर्फ आवश्यक सकर्तकता अपनाउन जिल्ला प्रहरी कार्यालयले सबैसँग अनुरोध समेत गरेको छ ।

दैनिक समाचारदाता
राजविराज, १५ बैशाख । 
    सप्तरीमा मोबाइल चार्ज गर्ने क्रममा करेन्ट लागेर एक यूवकको बुधबार ज्यान गएको छ । 
    सप्तरीको सुरुङ्गा नगरपालिका १ तेतरिया बस्ने १६ वर्षिय राजु सदाको मोबाइल चार्ज गर्ने क्रममा हातमा करेन्ट लागेर ज्यान गएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
    प्रहरी नायब उपरिक्षक माधव प्रसाद काफ््लेका अनुसार देब्रे हातमा करेन्ट लागेर गम्भिर घाइते भएका उनको उपचारका लागि अस्पतालतर्फ लैजादै गर्दा बाटोमै मृत्यु भएको थियो । 
    मोबाइल चार्जमा लगाएर कुरा गर्ने तथा असावधानीपूवर्क मोबाइल चार्ज गर्दा यस्ता धेरै अप्रिय घटनाहरु हुन थालेको भन्दै यसतर्फ आवश्यक सकर्तकता अपनाउन जिल्ला प्रहरी कार्यालयले सबैसँग अनुरोध समेत गरेको छ । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?