दैनिक समाचारदाता
राजविराज, १ चैत ।
आफैले चलाइरहेको ट्याक्टरबाट चेपिएर सप्तरीमा एक चालकको मृत्यु भएको छ ।
शुक्रवार बिहान १२ बजेतिर बोदेबर्साइन नगरपालिका २ स्थित विष्णुपुर सडक खण्डमा स १ त २२६६ नम्बरको ट्याक्टर पल्टिदा ट्याक्टर चालक सोही नगरपालिका ४ बस्ने २४ वर्षिय प्रमोद राउतको मृत्यु भएको हो ।
जिल्ला प्रहरी कार्यालयका अनुसार ट्याक्टरले चेपिएर गम्भिर घाइते भएका राउतलाई उपचारकालागि लहान स्थित सप्तऋषि अस्पतालमा पठाइएको थियो । उपचारकै क्रममा उनको मृत्यु भएको डिएसपी भावेश रिमालले जानकारी दिएका छन् ।
आफैले चलाएको गाडीले चेपिएर चालकको मृत्यु
सारांश
- शुक्रवार बिहान १२ बजेतिर बोदेबर्साइन नगरपालिका २ स्थित विष्णुपुर सडक खण्डमा स १ त २२६६ नम्बरको ट्याक्टर पल्टिदा ट्याक्टर चालक सोही नगरपालिका ४ बस्ने २४ वर्षिय प्रमोद राउतको मृत्यु भएको हो ।
- जिल्ला प्रहरी कार्यालयका अनुसार ट्याक्टरले चेपिएर गम्भिर घाइते भएका राउतलाई उपचारकालागि लहान स्थित सप्तऋषि अस्पतालमा पठाइएको थियो ।
- उपचारकै क्रममा उनको मृत्यु भएको डिएसपी भावेश रिमालले जानकारी दिएका छन् ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
तारेख लिन आएका ब्यक्तीमाथी अदालत परिसर भित्रै कुटपिट गर्ने दुई पक्राउ
रोकिराखेको ट्याङकरमा इभी कार ठोकिदा चार जना घाइते
चट्याङ लागेर बाबुछोरीको मृत्यु
भारतीय प्रहरीले नेपाली भूमीबाट एक यूवकलाई पक्राउ गरि लगेको विरोधमा स्थानीयद्वारा प्रदर्शन तथा प्रहरी चौकी घेराउ
विद्यालयमा सुविधा बृद्धि भएपछी विद्यार्थी संख्या दोब्बर
राजविराज उच्च अदालत बारको अध्यक्षमा बलराम सिंह निर्वाचित
सुझावलाई प्राथमिकतामा राखेर अघि बढ्ने ः मन्त्री पोखरेल
प्रतिक्रिया
० प्रतिक्रिया