सबै वडाका स्वास्थ्यको बार्षिक समिक्षा सम्पन्न

राजविराज राजविराज
|
बिहिबार, आश्विन १४, २०७८
|
|
५८ पटक हेरिएको
Shares
सबै वडाका स्वास्थ्यको बार्षिक समिक्षा सम्पन्न

सारांश

  •     मंगलबारदेखि शुरु भएको बार्षिक समिक्षा कार्यक्रममा स्वास्थ्य संस्थाबाट पछिल्लो आर्थिक बर्षमा सञ्चालन भएका स्वास्थ्यसँग सम्बन्धित गतिविधिहरुको प्रस्तुतीकरण गरिएको जनाइएको छ ।
  •       बार्षिक समिक्षामा खोप, सुरक्षित मातृत्व कार्यक्रम, परिवार नियोजन सेवा, पोषण, ओपिडी सेवा लगायतको बारेमा स्वास्थ्य संस्था प्रमुखहरुले प्रस्तुतीकरण गरेका थिए ।
  •       कार्यक्रम समापनको अवसरमा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत केशवकुमार झाले स्वास्थ्य संस्थाहरुबाट गुणस्तरीय सेवा प्रवाहमा ध्यान दिनु पर्ने निर्देशन दिए ।

दैनिक समाचारदाता
राजविराज, १३ असोज । 
    सप्तरीको तिलाठी कोइलाडी गाउँपालिकाको ८ वटै वडाको स्वास्थ्य शाखाको बार्षिक समिक्षा गोष्ठी बुधबार सम्पन्न भएको छ । 
    मंगलबारदेखि शुरु भएको बार्षिक समिक्षा कार्यक्रममा स्वास्थ्य संस्थाबाट पछिल्लो आर्थिक बर्षमा सञ्चालन भएका स्वास्थ्यसँग सम्बन्धित गतिविधिहरुको प्रस्तुतीकरण गरिएको जनाइएको छ । 
    बार्षिक समिक्षामा खोप, सुरक्षित मातृत्व कार्यक्रम, परिवार नियोजन सेवा, पोषण, ओपिडी सेवा लगायतको बारेमा स्वास्थ्य संस्था प्रमुखहरुले प्रस्तुतीकरण गरेका थिए । 
    कार्यक्रम समापनको अवसरमा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत केशवकुमार झाले स्वास्थ्य संस्थाहरुबाट गुणस्तरीय सेवा प्रवाहमा ध्यान दिनु पर्ने निर्देशन दिए ।
    यस्तै जिल्ला स्वास्थ्य कार्यालय सप्तरीका प्रमुख दुनियालाल यादवले गुणस्तरीय स्वास्थ्य सेवाका लागि गाउँपालिकाले स्वास्थ्य संस्थाहरुलाई सुविधा सम्पन्न बनाउनुपर्ने र प्रभावकारी अनुगमन गर्नु पर्ने सुझाव समेत दिए । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

भारत सरकारको सहयोगमा सुरुङ्गामा  सुविधा सम्पन्न विद्यालय निर्माण
भारत सरकारको सहयोगमा सुरुङ्गामा  सुविधा सम्पन्न विद्यालय निर्माण
कोशीपीडितद्वारा मुआब्जा र क्षतिपूर्तिका  लागि पहल गर्न प्रधानमन्त्रीसँग माग 
कोशीपीडितद्वारा मुआब्जा र क्षतिपूर्तिका  लागि पहल गर्न प्रधानमन्त्रीसँग माग 
अदालतको आदेशपछी डाक्नेश्वरीमा अतिक्रमित संरचना हटाउन डोजर चल्यो
अदालतको आदेशपछी डाक्नेश्वरीमा अतिक्रमित संरचना हटाउन डोजर चल्यो
दलित समुदायको विकास र सशक्तीकरणका लागि थप बजेट विनियोजन गर्ने प्रतिवद्धता 
दलित समुदायको विकास र सशक्तीकरणका लागि थप बजेट विनियोजन गर्ने प्रतिवद्धता 
निर्वाचन सुरक्षा प्रदानसँगै मानवीय सेवामा नेपाली सेना सक्रिय
निर्वाचन सुरक्षा प्रदानसँगै मानवीय सेवामा नेपाली सेना सक्रिय
प्रभु बचत तथा ऋण सहकारी  संस्थामा आगलागिबाट लाखौंको क्षति
प्रभु बचत तथा ऋण सहकारी  संस्थामा आगलागिबाट लाखौंको क्षति
प्रतिनिधि सभा विघटनको बिरोधमा जसपाले जलायो प्रधानमन्त्री र राष्ट्रपतिको पुतला
प्रतिनिधि सभा विघटनको बिरोधमा जसपाले जलायो प्रधानमन्त्री र राष्ट्रपतिको पुतला
टेलिकमको उपकरण चोरी गर्ने चार पक्राउ 
टेलिकमको उपकरण चोरी गर्ने चार पक्राउ 
प्रचण्ड र माधव नेपाललाई दुई सर्त पुरा गर्दै पार्टीमा  एकताबद्ध हुन उपप्रधानमन्त्री पोखरेलको आह्वान 
प्रचण्ड र माधव नेपाललाई दुई सर्त पुरा गर्दै पार्टीमा  एकताबद्ध हुन उपप्रधानमन्त्री पोखरेलको आह्वान 
६ महिनाअघि करेन्ट लागेर युवकको मृत्यु भएको घटना हत्या भएको खुलासा ः प्रहरी, हत्यामा मृतककी श्रीमतीसहित तीन महिलाको संलग्नता
६ महिनाअघि करेन्ट लागेर युवकको मृत्यु भएको घटना हत्या भएको खुलासा ः प्रहरी, हत्यामा मृतककी श्रीमतीसहित तीन महिलाको संलग्नता