प्रहरीको विशेष सुरक्षालाई चुनौती  दिदै राजविराजमा श्रृंखलाबद्ध चोरी

राजविराज राजविराज
|
शुक्रबार, आश्विन १०, २०७६
|
|
४२ पटक हेरिएको
Shares
प्रहरीको विशेष सुरक्षालाई चुनौती  दिदै राजविराजमा श्रृंखलाबद्ध चोरी

सारांश

  •     प्रहरीले बुधबार मात्र चाड पर्वलाई लक्षित गर्दै आगामी एक वर्षे विशेष सुरक्षा रणनीतिक योजना सार्वजनिक गरेको थियो ।
  •     यसैबीच राजबिराज वडा नं.
  • ५ स्थित वडा कार्यालयको छेउ मै रहेको त्रिपती ईन्टरप्राईजेजको सटर तोडेर २ लाख १० हजार नगद चोरी भएको पीडितले जनाएका छन् ।

दैनिक समाचारदाता
राजबिराज, ९ असोज । 
    चाड पर्वलाई लक्षित गर्दै सप्तरी प्रहरीको एक वर्षे सुरक्षा योजना सार्वजनिक गरेकै राती राजविराजमा आधा दर्जन भन्दा बढी ठाउँमा चोरी भएको छ ।
    प्रहरीले बुधबार मात्र चाड पर्वलाई लक्षित गर्दै आगामी एक वर्षे विशेष सुरक्षा रणनीतिक योजना सार्वजनिक गरेको थियो ।
    यसैबीच राजबिराज वडा नं. ५ स्थित वडा कार्यालयको छेउ मै रहेको त्रिपती ईन्टरप्राईजेजको सटर तोडेर २ लाख १० हजार नगद चोरी भएको पीडितले जनाएका छन् ।
    पसल संचालक कृष्णा साहका अनुसार राती सुतेको बेला पसलमा अज्ञात समुहले अन्दाजी २ बजे तिर सटर तोडेर पसलमा रहेको रकम लगेको बताए ।
    यसैगरी सोही वडाको कुनौली सडक खण्डस्थित पबिमाबि र वडा कार्यालयको नजिक रहेको माया मण्डलको चिया पसलबाट २ हजार ५ सय नगद रकम समेत चोरी भएको छ ।
    यस्तै सोही ठाउको दिलिप साहको पान पसलमा समेत विभिन्न सामान गरि २ हजार बरावरको चोरी भएको पीडितले बताएका छन् ।
    त्यस्तै सोही स्थानका चौधरीको चिया तथा नास्ता पसलबाट ५ हजार बरावरको समानहरू चोरी भएको वडा अध्यक्ष समीर झाले जानकारी दिएका छन ।
    त्यस्तै वडाकै मेजमानको पान पसलबाट विभिन्न सामान गरि १० हजार मुल्य बरावरको सामानहरू चोरी भएको अध्यक्ष झाले जानकारी दिए ।
    यता वडा अध्यक्ष समीर झाले चोरी नियन्त्रणका लागि वडाको विभिन्न ठाउँ ठाउँमा सिसि क्यामरा जडान रहेको तथा थप केही स्थानमा सिसि क्यामरा समेत जडान गरिने बताए ।
    यसैगरी राजबिराज ३ स्थित हनुमान मन्दिरको छेउमा रहेको शिक्षक ईन्द्रनारायण साहको घरवाट ६५ हजार वरावरको दुई वटा मोवाईल चोरी भएको छ ।
    राती सुतेको बेला दोस्रो तल्लाको ओछ्यानमा चार्जमा रहेको दुई वटा मोवाइल झ्यालवाट चोरी भएको पीडित अशोक साहले जानकारी दिए ।

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

वेवारिसे फेला परेको बाछोको राजविराज  नगरपालिकाले ग¥यो उपचार
वेवारिसे फेला परेको बाछोको राजविराज  नगरपालिकाले ग¥यो उपचार
हात्तिले क्षति पु¥याएका पीडित  परिवारलाई राहत प्रदान
हात्तिले क्षति पु¥याएका पीडित  परिवारलाई राहत प्रदान
पाँच राउण्ड राइफलको गोलीसहित दुई पक्राउ
पाँच राउण्ड राइफलको गोलीसहित दुई पक्राउ
लागु औषध र झुण्डिएर आत्महत्या गर्ने तथ्याङ्क डरलाग्दो ः एसपी बज्राचार्य
लागु औषध र झुण्डिएर आत्महत्या गर्ने तथ्याङ्क डरलाग्दो ः एसपी बज्राचार्य
वर्षाैदेखि भोगचलन गर्दै आएको जग्गाबाट बिस्थापित  गराउन खोजिएको भन्दै पीडितहरु न्यायको खोजिमा 
वर्षाैदेखि भोगचलन गर्दै आएको जग्गाबाट बिस्थापित  गराउन खोजिएको भन्दै पीडितहरु न्यायको खोजिमा 
सेनाले सप्तरीका १ सय ८० स्कुले विद्यार्थीलाई सक्षम नागरिक बनाउन कुशलता सिकाउँदै 
सेनाले सप्तरीका १ सय ८० स्कुले विद्यार्थीलाई सक्षम नागरिक बनाउन कुशलता सिकाउँदै 
स्वविय सभापतिका लागि मविव क्याम्पस राजविराजमा सात जनाको उम्मेदवारी
स्वविय सभापतिका लागि मविव क्याम्पस राजविराजमा सात जनाको उम्मेदवारी
विकासको मामलामा सप्तरी पछाडी परेकोमा राष्ट्रपति पौडेलद्वारा चिन्ता व्यक्त
विकासको मामलामा सप्तरी पछाडी परेकोमा राष्ट्रपति पौडेलद्वारा चिन्ता व्यक्त
अटो रिक्साको ठक्करबाट एक  पैदलयात्रीको ज्यान गयो
अटो रिक्साको ठक्करबाट एक  पैदलयात्रीको ज्यान गयो
व्यवस्थापन समितिको निर्वाचन नगराएको  भन्दै अनिश्चितकालिन अनसन जारि
व्यवस्थापन समितिको निर्वाचन नगराएको  भन्दै अनिश्चितकालिन अनसन जारि

छुटाउनुभयो कि ?

भारतीय प्रहरीले नेपाली भूमीबाट एक यूवकलाई पक्राउ गरि लगेको विरोधमा स्थानीयद्वारा प्रदर्शन तथा प्रहरी चौकी घेराउ

भारतीय प्रहरीले नेपाली भूमीबाट एक यूवकलाई पक्राउ गरि लगेको विरोधमा स्थानीयद्वारा प्रदर्शन तथा प्रहरी चौकी घेराउ

विद्यालयमा सुविधा बृद्धि भएपछी विद्यार्थी संख्या दोब्बर

विद्यालयमा सुविधा बृद्धि भएपछी विद्यार्थी संख्या दोब्बर

राजविराज उच्च अदालत बारको अध्यक्षमा बलराम सिंह निर्वाचित

राजविराज उच्च अदालत बारको अध्यक्षमा बलराम सिंह निर्वाचित

सुझावलाई प्राथमिकतामा राखेर  अघि बढ्ने ः मन्त्री पोखरेल    

सुझावलाई प्राथमिकतामा राखेर  अघि बढ्ने ः मन्त्री पोखरेल    

राजविराज उच्च अदालत बार एशोसिएसनको आज निर्वाचन हुँदै, अध्यक्ष पदका लागि तीन जनाको उम्मेदवारी

राजविराज उच्च अदालत बार एशोसिएसनको आज निर्वाचन हुँदै, अध्यक्ष पदका लागि तीन जनाको उम्मेदवारी

अस्पतालको प्रवेशद्वार नजिकै सुत्केरी प्रकरणः  अस्पतालका डियुटी अफिसरसहित ६ जनालाई कामकाजबाट हटाइए

अस्पतालको प्रवेशद्वार नजिकै सुत्केरी प्रकरणः  अस्पतालका डियुटी अफिसरसहित ६ जनालाई कामकाजबाट हटाइए

सुनिताले सुत्केरी महिला बबितालाई प्रदान गरिन राहत

सुनिताले सुत्केरी महिला बबितालाई प्रदान गरिन राहत

गरिबीले निम्त्याएको पीडा, गाइने वार्डको २४ नम्बर बेडमा भर्ना भएकी बबिताले कसरी सडक किनारमा बच्चा जन्माइन ?

गरिबीले निम्त्याएको पीडा, गाइने वार्डको २४ नम्बर बेडमा भर्ना भएकी बबिताले कसरी सडक किनारमा बच्चा जन्माइन ?