सबै भन्दा बढी पत्रपत्रिका प्रकाशन हुने  जिल्ला काठमाडौंपछी सप्तरी दोश्रो

दैनिक संवाददाता दैनिक संवाददाता
|
शुक्रबार, आश्विन ९, २०८३
|
|
२१३ पटक हेरिएको
Shares
सबै भन्दा बढी पत्रपत्रिका प्रकाशन हुने  जिल्ला काठमाडौंपछी सप्तरी दोश्रो

सारांश

  • प्रेस काउन्सील नेपालले मुलुकको २० जिल्लामा सबै भन्दा बढी पत्रपत्रिका प्रकाशन हुने जिल्लाको तथ्याङ्क प्रकाशित गर्दै काठमाडौंमा २१६ तथा सप्तरी ७१ वटा पत्रपत्रिका व्यवस्थापन प्रणालीमा अभिलेखीकरण भएको जनाएको छ ।
  • काउन्सीलको तथ्याङ्क अनुसार सप्तरीमा २० वटा दैनिक, ४९ वटा साप्ताहिक र दुई वटा मासिक पत्रिका प्रकाशित भइरहेका छन् ।
  • त्यस्तै पर्सामा ५८, धनुषामा ४३, कैलालीमा ३०, झापामा २८, बारामा २४, सुनसरीमा २३, काभ्रेपलानचोकमा २२, भक्तपुर, मकवानपुर र मोरङमा २०÷२० वटा पत्रपत्रिका प्रकाशित भइरहेको सो तथ्याङ्कमा उल्लेख छ ।
दैनिक समाचारदाता
राजविराज, ९ असोज । 
प्रेस काउन्सील नेपालले आ.ब. २०८२÷८३ मा नेपालमा सबैभन्दा बढी पत्रपत्रिका प्रकाशन हुने जिल्ला काठमाडौं तथा दोश्रोमा सप्तरी रहेको जनाएको छ ।
प्रेस काउन्सील नेपालले मुलुकको २० जिल्लामा सबै भन्दा बढी पत्रपत्रिका प्रकाशन हुने जिल्लाको तथ्याङ्क प्रकाशित गर्दै काठमाडौंमा २१६ तथा सप्तरी ७१ वटा पत्रपत्रिका व्यवस्थापन प्रणालीमा अभिलेखीकरण भएको जनाएको छ ।
काउन्सीलको तथ्याङ्क अनुसार सप्तरीमा २० वटा दैनिक, ४९ वटा साप्ताहिक र दुई वटा मासिक पत्रिका प्रकाशित भइरहेका छन् ।
त्यस्तै पर्सामा ५८, धनुषामा ४३, कैलालीमा ३०, झापामा २८, बारामा २४, सुनसरीमा २३, काभ्रेपलानचोकमा २२, भक्तपुर, मकवानपुर र मोरङमा २०÷२० वटा पत्रपत्रिका प्रकाशित भइरहेको सो तथ्याङ्कमा उल्लेख छ ।
यसैगरि कंचनपुरमा १८, बाँकेमा १७, उदयपुरमा १६, ललितपुरमा १५, चितवन र तनहुँमा १३÷१३, सिन्धुपालचोक र सिन्धुलीमा १२÷१२ वटा पत्रपत्रिका प्रकाशित भइरहेको जनाइएको छ ।

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

विद्यालयको लापरवाहीले विद्यार्थीको मृत्यु भएको भन्दै कारवाहीको माग गर्दै प्रदर्शन 
विद्यालयको लापरवाहीले विद्यार्थीको मृत्यु भएको भन्दै कारवाहीको माग गर्दै प्रदर्शन 
समाज कल्याण मन्त्रालयका नाममा अल्पकालिन आदेश जारी
समाज कल्याण मन्त्रालयका नाममा अल्पकालिन आदेश जारी
भगवती मन्दिरलाई दान  पेटिका र डस्टबिन प्रदान  
भगवती मन्दिरलाई दान  पेटिका र डस्टबिन प्रदान  
चित्रगुप्त सेवा समितिका नवनिर्वाचित पदाधिकारीद्वारा सपथ एवं पदभार ग्रहण
चित्रगुप्त सेवा समितिका नवनिर्वाचित पदाधिकारीद्वारा सपथ एवं पदभार ग्रहण
ससुुराले भारतीय ज्वाईलाई नागरिकता बनाउन खोज्दा तीन जना कारागार चलान 
ससुुराले भारतीय ज्वाईलाई नागरिकता बनाउन खोज्दा तीन जना कारागार चलान 
निर्वाचन लक्षित सुरक्षामा खटिए नेपाली सेना
निर्वाचन लक्षित सुरक्षामा खटिए नेपाली सेना
धान खेतमै गएर मत माग्दै उम्मेदवार 
धान खेतमै गएर मत माग्दै उम्मेदवार 
महिलालाई आत्मनिर्भर बनाउने प्रयास
महिलालाई आत्मनिर्भर बनाउने प्रयास
सबै कम्युनिष्ट शक्तिहरुसँग नयाँ ढंगको एकता गरेर अघि बढ्न तयार छौं : पूर्वमन्त्री पोखरेल
सबै कम्युनिष्ट शक्तिहरुसँग नयाँ ढंगको एकता गरेर अघि बढ्न तयार छौं : पूर्वमन्त्री पोखरेल
घर भत्काउने कार्य यथास्थितिमा राख्न सर्वोच्चको अन्तरिम आदेश
घर भत्काउने कार्य यथास्थितिमा राख्न सर्वोच्चको अन्तरिम आदेश

छुटाउनुभयो कि ?