अनेरास्ववियुद्रारा बैलगाडासहित बिरोध प्रदर्शन

राजविराज राजविराज
|
सोमबार, पौष २७, २०७७
|
|
५० पटक हेरिएको
Shares
अनेरास्ववियुद्रारा बैलगाडासहित बिरोध प्रदर्शन

सारांश

  •     स्थानिय शिव मन्दिरको प्राङ्गणबाट निस्केको वैलगाडासहितको बिरोध जुलुुस अनेरास्ववियु सप्तरीका उपसंयोजक रंजित मंडलको नेतृत्वमा नगरको विभिन्न भागको परिक्रमा गरेको थियो ।
  •       वैलगाडासहितको जुलुसमा सहभागिहरुले असंवैधानिक रुपले प्रतिनिधिसभा विघटनको विरोध गरौ, प्रतिगामी कदम असफल पारौ, प्रतिगामि कदम मुर्दावाद लगायतको नारा लगाउदै नगर परिक्रमा गरेको थियो ।
  •  

दैनिक समाचारदाता
राजविराज, २६ पुस । 
    प्रतिनिधिसभा विघटनको बिरोधमा आइतबार नेकपाका प्रचण्ड माधव समुह आवद्ध विद्यार्थी संगठन अनेरास्ववियु सप्तरीले राजविराजमा वैलगाडासहित बिरोध प्रदर्शन गरेको छ । 
    स्थानिय शिव मन्दिरको प्राङ्गणबाट निस्केको वैलगाडासहितको बिरोध जुलुुस अनेरास्ववियु सप्तरीका उपसंयोजक रंजित मंडलको नेतृत्वमा नगरको विभिन्न भागको परिक्रमा गरेको थियो । 
    वैलगाडासहितको जुलुसमा सहभागिहरुले असंवैधानिक रुपले प्रतिनिधिसभा विघटनको विरोध गरौ, प्रतिगामी कदम असफल पारौ, प्रतिगामि कदम मुर्दावाद लगायतको नारा लगाउदै नगर परिक्रमा गरेको थियो । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?