नवनिर्मित प्रहरी बिट र यात्रु प्रतिक्षालयको संचालनमा

राजविराज राजविराज
|
मंगलबार, भाद्र ५, २०८०
|
|
७० पटक हेरिएको
Shares
नवनिर्मित प्रहरी बिट र यात्रु प्रतिक्षालयको संचालनमा

सारांश

  •     समाजसेवी शिवनन्दन यादब र श्रीमती रेखा यादबको सौजन्यमा निर्माण गरिएको प्रहरी बिटसँगै प्रतिक्षालयको एक कार्यक्रम बिच सप्तरी प्रहरी प्रमुख नरेन्द्र कार्कीलाई हस्तान्तरण गरिएको हो ।
  •       सामुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत स्थानीय यादव दम्पत्तिको सहयोगमा प्रहरी बिट निर्माण भएको तथा मंगलबारबाटै संचालनमा समेत आएको जनाएको छ ।
  •       उक्त अवसरमा जसपा जिल्ला अध्यक्ष केदार यादब, राजबिराज वडा नं.

दैनिक समाचारदाता
राजविराज, ५ भदौ ।  

  राजविराज वडा नं. ५ स्थित कुनौली मोडमा मंगलबार नवनिर्मित प्रहरी बिट र यात्रु प्रतिक्षालयको उदघाटन पश्चात् हस्तारण गरिएको छ । 
    समाजसेवी शिवनन्दन यादब र श्रीमती रेखा यादबको सौजन्यमा निर्माण गरिएको प्रहरी बिटसँगै प्रतिक्षालयको एक कार्यक्रम बिच सप्तरी प्रहरी प्रमुख नरेन्द्र कार्कीलाई हस्तान्तरण गरिएको हो । 
    सामुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत स्थानीय यादव दम्पत्तिको सहयोगमा प्रहरी बिट निर्माण भएको तथा मंगलबारबाटै संचालनमा समेत आएको जनाएको छ । 
    उक्त अवसरमा जसपा जिल्ला अध्यक्ष केदार यादब, राजबिराज वडा नं. ५ का अध्यक्ष बन्धु दास, वडा २ का अध्यक्ष अरूण यादब, समाजसेवी हितनारायण लाल दास, सिटिजन बैंकका राजविराज शाखा प्रमुख राजकुमार यादब, समाजसेवी शेरू खान लगायत सर्वसधारणहरूको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

ऋण दिएर चौब्बर असुल गर्ने मिटर ब्याजी साहुले प्रहरीसम्मलाई चक्मा दिँदै
ऋण दिएर चौब्बर असुल गर्ने मिटर ब्याजी साहुले प्रहरीसम्मलाई चक्मा दिँदै
बिपन्न, आर्थिक कमजोरलाई निशुल्क कानुनी सहायता
बिपन्न, आर्थिक कमजोरलाई निशुल्क कानुनी सहायता
मर्मत सम्भारको माग गर्दै चक्काजाम
मर्मत सम्भारको माग गर्दै चक्काजाम
सप्तरीमा प्रत्यक्ष र समानुपातिकतर्फ दुबैमा रास्वपा नै पहिलो, दुबै प्रणालीतर्फ ३५ हजार ६ सय ९३ मत बदर
सप्तरीमा प्रत्यक्ष र समानुपातिकतर्फ दुबैमा रास्वपा नै पहिलो, दुबै प्रणालीतर्फ ३५ हजार ६ सय ९३ मत बदर
अस्पताल नपुग्दै एम्बुलेन्स दुर्घटनामा बिरामी मृत्यु
अस्पताल नपुग्दै एम्बुलेन्स दुर्घटनामा बिरामी मृत्यु
मैथिली साहित्य परिषदमा अजय र अवधेशको उम्मेदवारी
मैथिली साहित्य परिषदमा अजय र अवधेशको उम्मेदवारी
तिलाठीमा सप्ताहब्यापी सरस्वती पुजा हुदै
तिलाठीमा सप्ताहब्यापी सरस्वती पुजा हुदै
दुई प्रमुख प्रशासकीय अधिकृत, एक वर्तमान वडाअध्यक्षसहित  १९ जनाबिरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर
दुई प्रमुख प्रशासकीय अधिकृत, एक वर्तमान वडाअध्यक्षसहित  १९ जनाबिरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर
क्रिकेटको बिकासका लागि प्रतिष्ठान गठन
कोका–कोलाको नेपालमा चार दशक, पहिलो उद्योग १९७९ मा स्थापना, निरन्तर एक उद्देश्य लिएर आफ्नो व्यवसाय बढाउँदै
कोका–कोलाको नेपालमा चार दशक, पहिलो उद्योग १९७९ मा स्थापना, निरन्तर एक उद्देश्य लिएर आफ्नो व्यवसाय बढाउँदै