दैनिक समाचारदाता
राजविराज, ३ कातिक ।
बालमैत्री समाजको आधार, जिम्मेदार परिवार उत्तरदायी सरकारको मुलनाराका साथ बिहीबार यहाँ सरोकारवाला बीच बाल सम्वाद कार्यक्रम(बाल कचहरी) सम्पन्न भएको छ ।
सप्तरीको सुरुङगा नगरपालिका वडा नं. ५ कदमहाको कबडहलमा शिक्षा, स्वास्थ्य र बालसंरक्षण तथा बालअधिकार सम्बन्धि सम्वाद सम्पन्न भएको हो ।
सिडा कार्यक्रम अन्र्तग महिला बालबालिका तथा जेष्ठ नागरिक सुरुङगा नगरपालिका र सेभ द चिल्ड्रेन, सबल नेपालको साझैदारी तथा नगर बालकलब संजालको आयोजनामा कार्यक्रम सम्पन्न भएको सिडा कार्यक्रम परियोजनाका संयोजक निरबहादुर आले जानकारी दिए ।
सुरुङगा नगरपालिका अन्र्तगत तीन वटा समुदायिक बिद्यालयका प्रअ, तीन वटा वडा अध्यक्ष,तीन वटा स्वास्थ्य चौकीका प्रतिनिधि, स्वास्थ्य संयोजक, नगर शिक्षा अधिकृत, इलाका प्रहरी कार्यालयका प्रतिनिधि, प्रमुख प्रशासकिय अधिकृत, महिला बालबालिका तथा जेष्ठ नागरिकका शाखा प्रमुखलाई बाल क्लबका सदस्यहरुले बिभिन्न बिषयमा प्रशन सोधेका थिए ।
सुरुङगा नगरपालिकाका उपप्रमुख रुद्रबहादुर कार्कीको प्रमुख अतिथियमा सम्पन्न भएको बाल कचहरी कार्यक्रम सुरुङगा नगरपालिकाका बाल क्लबका सम्पुर्ण सदस्यहरुको सहभागिता रहेको थियो ।
नगरवाल संजालका अध्यक्ष सुस्मिता राउतको अध्यक्षतामा सम्पन्न भएको बाल कचहरी सम्वाद कार्यक्रममा करिब १०९ जनाको सहभागिता रहेको आयोजक समितिले जनाएको छ ।
सरोकारवालाबीच बाल सम्वाद कार्यक्रम सम्पन्न
सारांश
- सप्तरीको सुरुङगा नगरपालिका वडा नं.
- ५ कदमहाको कबडहलमा शिक्षा, स्वास्थ्य र बालसंरक्षण तथा बालअधिकार सम्बन्धि सम्वाद सम्पन्न भएको हो ।
- सिडा कार्यक्रम अन्र्तग महिला बालबालिका तथा जेष्ठ नागरिक सुरुङगा नगरपालिका र सेभ द चिल्ड्रेन, सबल नेपालको साझैदारी तथा नगर बालकलब संजालको आयोजनामा कार्यक्रम सम्पन्न भएको सिडा कार्यक्रम परियोजनाका संयोजक निरबहादुर आले जानकारी दिए ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
तारेख लिन आएका ब्यक्तीमाथी अदालत परिसर भित्रै कुटपिट गर्ने दुई पक्राउ
रोकिराखेको ट्याङकरमा इभी कार ठोकिदा चार जना घाइते
चट्याङ लागेर बाबुछोरीको मृत्यु
भारतीय प्रहरीले नेपाली भूमीबाट एक यूवकलाई पक्राउ गरि लगेको विरोधमा स्थानीयद्वारा प्रदर्शन तथा प्रहरी चौकी घेराउ
विद्यालयमा सुविधा बृद्धि भएपछी विद्यार्थी संख्या दोब्बर
राजविराज उच्च अदालत बारको अध्यक्षमा बलराम सिंह निर्वाचित
सुझावलाई प्राथमिकतामा राखेर अघि बढ्ने ः मन्त्री पोखरेल
प्रतिक्रिया
० प्रतिक्रिया