दैनिक समाचारदाता
राजविराज, १२ बैशाख ।
कोरोना रोकथाम तथा नियन्त्रणका लागि सप्तरीमा मास्क खोइ ! अभियान आइतबारदेखी सुरु गरिएको छ ।
जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय, जिल्ला ट्राफिक प्रहरी कार्यालय र शसस्त्र प्रहरी बलले संयुक्त रुपमा सो अभियान सुरु गरेको हो ।
अभियान अन्तर्गत आइतबार सप्तरी सदरमुकाम राजविराज, रुपनी, बिरेन्द्र बजार, रुपनगरमा माक्स नलगाई हिड्ने सर्वसाधारण तथा सवारी चालकलाई माक्स वितरण गरिएको छ ।
माक्स नलगाई हिंड्ने संक्रमण रोग ऐन २०२० अनुसार कारबाही गरिने भन्दै सचेत गराइएको सप्तरीका प्रमुख जिल्ला अधिकारी फणिन्द्रमणी पोखरेलले जानकारी दिएका छन् ।
सोमबारदेखी यस अभियानलाई अझ कडाई गर्दै मस्क नलगाई हिड््नेलाई एक महिना जेल र एक सय रुपैयासम्म जरिवाना हुन सक्ने प्रमुख जिल्ला अधिकारी पोखरेलले जानकारी दिए ।
“मास्क नलगाए एक सय जरिवाना, एक महिना कैद”
सारांश
- जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय, जिल्ला ट्राफिक प्रहरी कार्यालय र शसस्त्र प्रहरी बलले संयुक्त रुपमा सो अभियान सुरु गरेको हो ।
- अभियान अन्तर्गत आइतबार सप्तरी सदरमुकाम राजविराज, रुपनी, बिरेन्द्र बजार, रुपनगरमा माक्स नलगाई हिड्ने सर्वसाधारण तथा सवारी चालकलाई माक्स वितरण गरिएको छ ।
- माक्स नलगाई हिंड्ने संक्रमण रोग ऐन २०२० अनुसार कारबाही गरिने भन्दै सचेत गराइएको सप्तरीका प्रमुख जिल्ला अधिकारी फणिन्द्रमणी पोखरेलले जानकारी दिएका छन् ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
तारेख लिन आएका ब्यक्तीमाथी अदालत परिसर भित्रै कुटपिट गर्ने दुई पक्राउ
रोकिराखेको ट्याङकरमा इभी कार ठोकिदा चार जना घाइते
चट्याङ लागेर बाबुछोरीको मृत्यु
भारतीय प्रहरीले नेपाली भूमीबाट एक यूवकलाई पक्राउ गरि लगेको विरोधमा स्थानीयद्वारा प्रदर्शन तथा प्रहरी चौकी घेराउ
विद्यालयमा सुविधा बृद्धि भएपछी विद्यार्थी संख्या दोब्बर
राजविराज उच्च अदालत बारको अध्यक्षमा बलराम सिंह निर्वाचित
सुझावलाई प्राथमिकतामा राखेर अघि बढ्ने ः मन्त्री पोखरेल
प्रतिक्रिया
० प्रतिक्रिया