ट्रकले ठक्करबाट मोटरसाइकल  सवार युवकको घटनास्थलमै मृत्यु 

राजविराज राजविराज
|
शनिबार, मंसिर १६, २०८०
|
|
२६ पटक हेरिएको
Shares
ट्रकले ठक्करबाट मोटरसाइकल  सवार युवकको घटनास्थलमै मृत्यु 

सारांश

  •     ठक्कर दिने ट्रक चालक उदयपुरको कटारी नगरपालिका ९ बस्ने बिक्रम राई तथा ट्रकलाई नियन्त्रणमा लिई स्थानीयलाई सम्झाई बुझाई गरेपछि आवागमन सुचारु भएको र घटनाबारे थप अनुसन्धान भई रहेको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता एवं डिएसपी ढुण्डिराज नेउपानेले जानकारी दिए ।
  •  

    राजविराज÷सप्तरीको सुरुङ्गा नगरपालिका ४स्थित कुशहा–कदमाहा सडक खण्डमा शनिबार बिहान ट्रकले ठक्कर दिदा एक जना मोटरसाइकलमा सवार युवकको घटनास्थलमै मृत्यु भएको छ । 
    पूर्वपश्चिम राजमार्ग अन्तरगत पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको मधेश प्रदेश ०१–००१ख०३६७ नम्बरको ट्रकले विपरीत दिशाबाट आउँदै गरेको अनटेष्ट मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल सवार सुरुङ्गा नगरपालिका ५ बस्ने ३५ वर्षिय मोहम्मद हारुनको घटनास्थलमै मृत्यु भएको हो । 
    तीब्र गतिमा रहेको ट्रकले ठक्कर दिँदा हारुनको मृत्यु भएपछि आक्रोसित स्थानीयवासीले करिब १ घण्टा राजमार्ग अवरुद्ध पारेका थिए । 
    ठक्कर दिने ट्रक चालक उदयपुरको कटारी नगरपालिका ९ बस्ने बिक्रम राई तथा ट्रकलाई नियन्त्रणमा लिई स्थानीयलाई सम्झाई बुझाई गरेपछि आवागमन सुचारु भएको र घटनाबारे थप अनुसन्धान भई रहेको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता एवं डिएसपी ढुण्डिराज नेउपानेले जानकारी दिए । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

आयकर तथा मुल्यअभिबृद्वि सम्बन्धी गोष्ठी सम्पन्न
आयकर तथा मुल्यअभिबृद्वि सम्बन्धी गोष्ठी सम्पन्न
लोसपाबाट समानुपातिकमा नाम सिफारिस भएकी  पुनम यादवसहित दर्जनौं नेता जसपामा प्रवेश
लोसपाबाट समानुपातिकमा नाम सिफारिस भएकी  पुनम यादवसहित दर्जनौं नेता जसपामा प्रवेश
जिल्लास्तरिय बिधालय क्रिकेट  लालीगुराँस र रायपुर बिजयी
जिल्लास्तरिय बिधालय क्रिकेट  लालीगुराँस र रायपुर बिजयी
प्रभु बचत तथा ऋण सहकारीले कारोबार बढाउँदै
प्रभु बचत तथा ऋण सहकारीले कारोबार बढाउँदै
घुस रकमसहित लेखापालसहित दुई कर्मचारी पक्राउ 
घुस रकमसहित लेखापालसहित दुई कर्मचारी पक्राउ 
बिद्युतीय उपकरण चोरी गर्ने एक पक्राउ
बिद्युतीय उपकरण चोरी गर्ने एक पक्राउ
एमाले सप्तरी अध्यक्षमा पुनः ताराकान्त चौधरी
एमाले सप्तरी अध्यक्षमा पुनः ताराकान्त चौधरी
होली पर्वको पूर्वसन्ध्यामा लोसपा नेपाल सप्तरी डाक्नेश्वरी नगरपालिका नगर कमिटिले जिल्लाको डाक्नेश्वरी नगरपालिकामा बिहीबार शुभकामना आदान प्रदान गर्दै ।
होली पर्वको पूर्वसन्ध्यामा लोसपा नेपाल सप्तरी डाक्नेश्वरी नगरपालिका नगर कमिटिले जिल्लाको डाक्नेश्वरी नगरपालिकामा बिहीबार शुभकामना आदान प्रदान गर्दै ।
बस र शुमो ठोक्किदा पाँच जना घाइते 
समाचार संकलनमा रोक लगाएको भन्दै महासंघको गम्भिर ध्यानकर्षण
समाचार संकलनमा रोक लगाएको भन्दै महासंघको गम्भिर ध्यानकर्षण