दैनिक समाचारदाता
राजविराज, १३ कात्तिक ।
सप्तरी प्रहरीले जिल्लाको छिन्नमस्ता गाउँपालिका ३ का ३९ वर्षिय जयप्रकाश यादवलाई श्रोत नखुलेको १० लाख ९८ हजार रुपैया सहित सोमवार विहान पक्राउ गरेको छ ।
विहान ९ बजेतिर विष्णुपुर सडक खण्डको नहर चौक नजिकै श्रोत नखुलेको रकमसहित मोटरसाईकलमा गईरहेको विशेष सुचनाका आधारमा खटेको टोलीले चेकजाचको क्रममा उक्त रकमसहित यादवलाई पक्राउ गरेको हो ।
यादवले प्रयोग गरेको मधेश प्रदेश २–०१–००१प.०७०८ नम्बरको मोटरसाईकलको सिटकभर भित्र लुकाईराखेको अवस्थामा उक्त रकम वरामद भएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता डिएसपी ढुण्डिराज नेउपानेले जानकारी दिए । उनलाई नियन्त्रणमा राखी थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।
श्रोत नखुलेको झण्डै ११ लाख रकमसहित एक पक्राउ
सारांश
- विहान ९ बजेतिर विष्णुपुर सडक खण्डको नहर चौक नजिकै श्रोत नखुलेको रकमसहित मोटरसाईकलमा गईरहेको विशेष सुचनाका आधारमा खटेको टोलीले चेकजाचको क्रममा उक्त रकमसहित यादवलाई पक्राउ गरेको हो ।
- यादवले प्रयोग गरेको मधेश प्रदेश २–०१–००१प.
- ०७०८ नम्बरको मोटरसाईकलको सिटकभर भित्र लुकाईराखेको अवस्थामा उक्त रकम वरामद भएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता डिएसपी ढुण्डिराज नेउपानेले जानकारी दिए ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
तारेख लिन आएका ब्यक्तीमाथी अदालत परिसर भित्रै कुटपिट गर्ने दुई पक्राउ
रोकिराखेको ट्याङकरमा इभी कार ठोकिदा चार जना घाइते
चट्याङ लागेर बाबुछोरीको मृत्यु
भारतीय प्रहरीले नेपाली भूमीबाट एक यूवकलाई पक्राउ गरि लगेको विरोधमा स्थानीयद्वारा प्रदर्शन तथा प्रहरी चौकी घेराउ
विद्यालयमा सुविधा बृद्धि भएपछी विद्यार्थी संख्या दोब्बर
राजविराज उच्च अदालत बारको अध्यक्षमा बलराम सिंह निर्वाचित
सुझावलाई प्राथमिकतामा राखेर अघि बढ्ने ः मन्त्री पोखरेल
प्रतिक्रिया
० प्रतिक्रिया