सात सय अक्सिजन सिलिण्डर बरामद

राजविराज राजविराज
|
आइतबार, बैशाख २६, २०७८
|
|
४७ पटक हेरिएको
Shares
सात सय अक्सिजन सिलिण्डर बरामद

सारांश

  •     स्वास्थ्य प्रयोजन वाहेक अन्य प्रयोजनमा प्रयोग गर्ने उद्देश्यले प्रदेशका विभिन्न उद्योग, कलकाखाना, कवाडी, ग्यास वेल्डिङ्ग, पसल तथा गोदामहरुमा स्टक गरी राखेको ती अक्सिजन सिलिण्डर प्रहरीले बरामद गरेको जनाएको छ ।
  •     प्रदेश २ प्रहरी कार्यालय जनकपुरका प्रहरी उपरिक्षक कृष्ण प्रसाईले नेपाल प्रहरीको सक्रियतामा १ सय ३२ वटा भरी सिलिण्डर र ५ सय ६८ वटा खाली सिलिण्डर बरामद गरेको जानकारी दिएका छन् ।
  •       यता प्रहरीले कोरोना महामारीका बेला स्वास्थ्य प्रयोजन बाहेक अन्य प्रयोजनको लागी स्टक गरी राखेको ब्यक्ती तथा सम्बन्धित निकायलाई आवश्यक कार्वाहीको लागी थप अनुसन्धान कार्य भईरहेको जनाएको छ ।

दैनिक समाचारदाता
राजविराज, २६ बैशाख । 
    प्रदेश २ प्रहरी कार्यालयले प्रदेश भरिबाट आइतबार सात सय अक्सिजन सिलिण्डर बरामद गरेको छ । 
    स्वास्थ्य प्रयोजन वाहेक अन्य प्रयोजनमा प्रयोग गर्ने उद्देश्यले प्रदेशका विभिन्न उद्योग, कलकाखाना, कवाडी, ग्यास वेल्डिङ्ग, पसल तथा गोदामहरुमा स्टक गरी राखेको ती अक्सिजन सिलिण्डर प्रहरीले बरामद गरेको जनाएको छ ।
    प्रदेश २ प्रहरी कार्यालय जनकपुरका प्रहरी उपरिक्षक कृष्ण प्रसाईले नेपाल प्रहरीको सक्रियतामा १ सय ३२ वटा भरी सिलिण्डर र ५ सय ६८ वटा खाली सिलिण्डर बरामद गरेको जानकारी दिएका छन् । 
    यता प्रहरीले कोरोना महामारीका बेला स्वास्थ्य प्रयोजन बाहेक अन्य प्रयोजनको लागी स्टक गरी राखेको ब्यक्ती तथा सम्बन्धित निकायलाई आवश्यक कार्वाहीको लागी थप अनुसन्धान कार्य भईरहेको जनाएको छ । 
    प्रदेश प्रहरीले वर्तमान विषम परिस्थितीमा स्वास्थ्य प्रयोजन बाहेक कोही कसैले अन्य प्रयोजनको लागि स्टक नगरिदिन हुन अपिल गर्दै जथाभावी तवरबाट स्टक गरी प्रहरी कारवाहीमा फेला परेमा सम्वन्धित व्यक्ति, निकाय उपर प्रचलित ऐन कानून बमोजिम कारवाही हुने जनाएको छ । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

खोला किनारमा महिला मृत फेला,  टाउँकोमा चोट लागेका पुजारी मृत्यु
खोला किनारमा महिला मृत फेला,  टाउँकोमा चोट लागेका पुजारी मृत्यु
वडाध्यक्षले कामै नगरी रकम हजम  गरेको भन्दै अख्तियारमा उजुरी 
वडाध्यक्षले कामै नगरी रकम हजम  गरेको भन्दै अख्तियारमा उजुरी 
रोक्का भएको जग्गाको नक्कली लालपूर्जा बनाई  बैंकबाट २ करोड ३० लाख ऋण निकासा
रोक्का भएको जग्गाको नक्कली लालपूर्जा बनाई  बैंकबाट २ करोड ३० लाख ऋण निकासा
सप्तरीमा थप एक संक्रमितको मृत्यु, मृत्यु हुनेको संख्या १३ पुग्यो
सप्तरीमा थप एक संक्रमितको मृत्यु, मृत्यु हुनेको संख्या १३ पुग्यो
सप्तरीका पाँच गरि देशभरका ४३ स्थानीय तहले अझै ल्याएनन् बजेट
सप्तरीका पाँच गरि देशभरका ४३ स्थानीय तहले अझै ल्याएनन् बजेट
पार्टी कब्जा गर्ने दिवा सपना देख्नेलाई  भविष्यमा मंहगो सावित हुने ः उमेश यादव
देशैभर ५७ लाख भन्दा बढी बालबालिकालाई खोप लगाइदै,  सप्तरीमा १ लाख ८७ हजार ८ सय ९२ जनालाई खोप लगाइने लक्ष्य 
देशैभर ५७ लाख भन्दा बढी बालबालिकालाई खोप लगाइदै,  सप्तरीमा १ लाख ८७ हजार ८ सय ९२ जनालाई खोप लगाइने लक्ष्य 
प्रेस जगतको समस्या समाधानमा आफू  सहयोग गर्न तत्पर ः अर्थमन्त्री साह 
प्रेस जगतको समस्या समाधानमा आफू  सहयोग गर्न तत्पर ः अर्थमन्त्री साह 
नेपाल–भारत मैत्री संघद्वारा निःशुल्क स्वास्थ्य शिविर, पाँच सय भन्दा बढी महिलाले पाए उपचार
नेपाल–भारत मैत्री संघद्वारा निःशुल्क स्वास्थ्य शिविर, पाँच सय भन्दा बढी महिलाले पाए उपचार
वडाध्यक्षसहित तीनै जना धरौटीमा रिहा