दैनिक समाचारदाता
राजविराज, १० पुस ।
सप्तरी प्रहरीले लागु औषध गाँजाको बोटलाई फडान गरि नष्ट गर्ने अभियानलाई निरन्तरता दिएको छ ।
यसैबीच प्रहरी कार्यालय महुली सप्तरीबाट खटिएको प्रहरी टोलीले जिल्लाको अग्निसाइर कृष्ण सवरण गाउँपालिका ६ मोहनपुरमा अबैध रुपमा रोपिएको एक सय ४० गाँजाका बोटहरु फडान गरेको छ ।
स्थानिय ९ घर धुरिको वारीमा लगाएको ती गाजाँ बोटहरु फडान गरी आगो लगाई नष्ट गरिएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
यस्तै प्रदेश २ प्रहरी कार्यालय जनकपुरका अनुसार बाराको निजगढ नगरपालिका वडा नं. १३ डम्बरपुरस्थित शक्तिखोला क्षेत्रको एलानी १० विगहा जग्गामा लगाइएको अबैध गाँजाका बोटहरु फडान गरी जलाइएको छ ।
गाँजा बोट फडान गरि नष्ट गर्दै प्रहरी
सारांश
- यसैबीच प्रहरी कार्यालय महुली सप्तरीबाट खटिएको प्रहरी टोलीले जिल्लाको अग्निसाइर कृष्ण सवरण गाउँपालिका ६ मोहनपुरमा अबैध रुपमा रोपिएको एक सय ४० गाँजाका बोटहरु फडान गरेको छ ।
- स्थानिय ९ घर धुरिको वारीमा लगाएको ती गाजाँ बोटहरु फडान गरी आगो लगाई नष्ट गरिएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
- यस्तै प्रदेश २ प्रहरी कार्यालय जनकपुरका अनुसार बाराको निजगढ नगरपालिका वडा नं.
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
तारेख लिन आएका ब्यक्तीमाथी अदालत परिसर भित्रै कुटपिट गर्ने दुई पक्राउ
रोकिराखेको ट्याङकरमा इभी कार ठोकिदा चार जना घाइते
चट्याङ लागेर बाबुछोरीको मृत्यु
भारतीय प्रहरीले नेपाली भूमीबाट एक यूवकलाई पक्राउ गरि लगेको विरोधमा स्थानीयद्वारा प्रदर्शन तथा प्रहरी चौकी घेराउ
विद्यालयमा सुविधा बृद्धि भएपछी विद्यार्थी संख्या दोब्बर
राजविराज उच्च अदालत बारको अध्यक्षमा बलराम सिंह निर्वाचित
सुझावलाई प्राथमिकतामा राखेर अघि बढ्ने ः मन्त्री पोखरेल
प्रतिक्रिया
० प्रतिक्रिया