समाचारको प्रभाव, नाला निर्माणका क्रममा प्रयोग गरिएको तीन नम्बर इटा हटाइयो 

राजविराज राजविराज
|
शनिबार, जेठ २०, २०८०
|
|
४७ पटक हेरिएको
Shares
समाचारको प्रभाव, नाला निर्माणका क्रममा प्रयोग गरिएको तीन नम्बर इटा हटाइयो 

सारांश

  • झण्डै सय मिटर लम्बाई र पाँच मिटर चौडाई नालासहितको बाटो निर्माणका क्रममा शनिबार बिहान लगाइएको तीन नम्बर इटाबारे वडा अध्यक्ष जयनारायण मण्डलले अनुगमन गरेपछि हटाइएको हो ।
  • हाल त्यहा एक नम्बर इटा प्रयोग गरिने जनाइएको छ ।
  •   नाला निर्माण कार्यमा तीन नम्बर ईटाको प्रयोग भइरहेको पाइएपछि यस राजविराज दैनिक अनलाइनमा समाचार प्रकाशन भएपछि सम्बन्धीत निकायको ध्यानाकर्षण भएको थियो ।

दैनिक समाचारदाता
राजविराज, २० जेठ । 

 राजविराज नगरपालिका वडा नं. ८ हिमालय टोलस्थित मस्जिददेखी उत्तरतर्फ नाला निर्माणका क्रममा लगाइएको तीन नम्बर इटा हटाइएको छ । 
झण्डै सय मिटर लम्बाई र पाँच मिटर चौडाई नालासहितको बाटो निर्माणका क्रममा शनिबार बिहान लगाइएको तीन नम्बर इटाबारे वडा अध्यक्ष जयनारायण मण्डलले अनुगमन गरेपछि हटाइएको हो । हाल त्यहा एक नम्बर इटा प्रयोग गरिने जनाइएको छ । 
नाला निर्माण कार्यमा तीन नम्बर ईटाको प्रयोग भइरहेको पाइएपछि यस राजविराज दैनिक अनलाइनमा समाचार प्रकाशन भएपछि सम्बन्धीत निकायको ध्यानाकर्षण भएको थियो । 
 
प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

रुपनी गाउँपालिकाका स्वयमसेविकाहरु पुरस्कृत तथा सम्मानित
रुपनी गाउँपालिकाका स्वयमसेविकाहरु पुरस्कृत तथा सम्मानित
सप्तरीको बोदेबसाईनमा तीन दिने नेपालकै  ठूलो इस्लामिक धार्मिक कार्यक्रम सुरु
सप्तरीको बोदेबसाईनमा तीन दिने नेपालकै  ठूलो इस्लामिक धार्मिक कार्यक्रम सुरु
बलान बिहुलको विशेष गाउँसभा बिरुद्धमा  उभिए उपाध्यक्षसहित चार वडाअध्यक्ष
बलान बिहुलको विशेष गाउँसभा बिरुद्धमा  उभिए उपाध्यक्षसहित चार वडाअध्यक्ष
सप्तरीमा २० प्रतिशत रोपाई, ५ सय विगहामा लगाइएको धान खेत डुवानमा
सप्तरीमा २० प्रतिशत रोपाई, ५ सय विगहामा लगाइएको धान खेत डुवानमा
बाल विकास केन्द्रका महिला शिक्षक तथा कर्मचारीहरु धर्नामा 
बाल विकास केन्द्रका महिला शिक्षक तथा कर्मचारीहरु धर्नामा 
अतिविपन्न ५० परिवारलाई राहत सामाग्रि वितरण
अतिविपन्न ५० परिवारलाई राहत सामाग्रि वितरण
टाउको र धड छुट्टीएको  अवस्था महिलाको शव फेला
स्ववियु निर्वाचनका लागि नेवि संघको दुई समूहसहित १० दल तथा समूह दर्ता
स्ववियु निर्वाचनका लागि नेवि संघको दुई समूहसहित १० दल तथा समूह दर्ता
काँग्रेसका यूवा नेताहरुद्वारा प्रदर्शन
काँग्रेसका यूवा नेताहरुद्वारा प्रदर्शन
प्रचण्ड र माधव नेपाललाई दुई सर्त पुरा गर्दै पार्टीमा  एकताबद्ध हुन उपप्रधानमन्त्री पोखरेलको आह्वान 
प्रचण्ड र माधव नेपाललाई दुई सर्त पुरा गर्दै पार्टीमा  एकताबद्ध हुन उपप्रधानमन्त्री पोखरेलको आह्वान