अदालत भित्रै पाकेटमारी

दैनिक संवाददाता दैनिक संवाददाता
|
बिहिबार, आषाढ २५, २०८३
|
|
१५३ पटक हेरिएको
Shares
अदालत भित्रै पाकेटमारी

सारांश

  • जग्गा खिचौला मुद्दाको तारिख लिन पुगेका सप्तरीको राजगढ गाउँपालिका २ कमलपुरका ६५ वर्षिय वृद्ध श्रीकान्त यादव यसरी लुटिएका हुन् ।
  • विहिवार दिउँसो ३ बजेतिर राजविराजस्थित सप्तरी जिल्ला अदालतको मुद्दा फाँटमा तारेखको पुर्जा लिने क्रममा लाम लागेका बेला गोजीमा रहेको ३३ हजार रुपैयाँ पाकेटमारले झिकेर लगेको उनले जानकारी दिए ।
  • अदालत भित्रै एक सेवाग्राहीको पाकेटमारी भई रकम लुटिएको खबर फैलिएपछि अन्य सेवाग्राहीको समेत भीड लागेको थियो ।
दैनिक समाचारदाता
राजविराज, २५ असार । 
जिल्ला अदालत सप्तरी परिसरभित्र बिहीबार एक सेवाग्राहीको रकम लुटिएको छ ।
जग्गा खिचौला मुद्दाको तारिख लिन पुगेका सप्तरीको राजगढ गाउँपालिका २ कमलपुरका ६५ वर्षिय वृद्ध श्रीकान्त यादव यसरी लुटिएका हुन् ।
विहिवार दिउँसो ३ बजेतिर राजविराजस्थित सप्तरी जिल्ला अदालतको मुद्दा फाँटमा तारेखको पुर्जा लिने क्रममा लाम लागेका बेला गोजीमा रहेको ३३ हजार रुपैयाँ पाकेटमारले झिकेर लगेको उनले जानकारी दिए ।
अदालत भित्रै एक सेवाग्राहीको पाकेटमारी भई रकम लुटिएको खबर फैलिएपछि अन्य सेवाग्राहीको समेत भीड लागेको थियो ।
पीडित वृद्ध श्रीकान्तले राजविराजस्थित एक निजी विद्यालयमा अध्ययनरत नातिको स्कूल फि बाँकी बक्यौता तिर्न ल्याएको रकम पाकेटमारी भएपछि समस्यामा परेको सुनाए ।
घटनाको खबर पाएपछि अदालत प्रशासनले अदालत परिसरमा लगाइएको सीसीटीभीको सबै फुटेज नियालेपनि पाकेटमार पत्ता लाग्न सकेन ।

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

२५ लाखको लागतमा ऐतिहासिक पोखरीलाई नयाँ रुप दिइदै
२५ लाखको लागतमा ऐतिहासिक पोखरीलाई नयाँ रुप दिइदै
उद्योग व्यवसाय धरासायी भयो ः उद्योगि व्यवसायी
उद्योग व्यवसाय धरासायी भयो ः उद्योगि व्यवसायी
मेयर कपमा उदयपुरको विजयी सुरुवात
मेयर कपमा उदयपुरको विजयी सुरुवात
प्रतिष्ठान निर्माणका लागी यूवाहरुद्वारा हस्ताक्षर अभियान
प्रतिष्ठान निर्माणका लागी यूवाहरुद्वारा हस्ताक्षर अभियान
स्व. गजेन्द्र नारायण सिंहलाई सम्झिदै  निर्वाचित पदाधिकारीलाई सम्मान 
स्व. गजेन्द्र नारायण सिंहलाई सम्झिदै  निर्वाचित पदाधिकारीलाई सम्मान 
लैङ्गिक हिंसा र छुवाछूत न्यूनीकरणका लागि जनचेतना फैलाउनुपर्नेमा जोड 
लैङ्गिक हिंसा र छुवाछूत न्यूनीकरणका लागि जनचेतना फैलाउनुपर्नेमा जोड 
३१औं “प्रकाश मानव अधिकार पुरस्कार” सुनिलकुमार यादवलाई
३१औं “प्रकाश मानव अधिकार पुरस्कार” सुनिलकुमार यादवलाई
सप्तकोशीमा काँग्रेस र अग्निसाइरमा एमाले,  दुबै पालिकाका निवर्तमान प्रमुख र अध्यक्ष पराजित
सप्तकोशीमा काँग्रेस र अग्निसाइरमा एमाले,  दुबै पालिकाका निवर्तमान प्रमुख र अध्यक्ष पराजित
महबुबको नेतृत्वमा प्रदेश २ क्रिकेट टोली चयन, सप्तरीबाट महबुवसहित बिवेक र आशिष टोलीमा पर्न सफल
महबुबको नेतृत्वमा प्रदेश २ क्रिकेट टोली चयन, सप्तरीबाट महबुवसहित बिवेक र आशिष टोलीमा पर्न सफल
उपचारको अभावमा दृष्टिबिहीन १५ वर्षिया सुनिता घरमै बस्न बाध्य 
उपचारको अभावमा दृष्टिबिहीन १५ वर्षिया सुनिता घरमै बस्न बाध्य