महबुबको नेतृत्वमा प्रदेश २ क्रिकेट टोली चयन, सप्तरीबाट महबुवसहित बिवेक र आशिष टोलीमा पर्न सफल

राजविराज राजविराज
|
मंगलबार, मंसिर २४, २०७६
|
|
४१ पटक हेरिएको
Shares
महबुबको नेतृत्वमा प्रदेश २ क्रिकेट टोली चयन, सप्तरीबाट महबुवसहित बिवेक र आशिष टोलीमा पर्न सफल

सारांश

  •     राजबिराजमा तीनदेखि संचालित प्रदेश २ का खेलाडीहरूको बन्द प्रशिक्षणबाट प्रदेश २ को सिनियर क्रिकेट टिम छनोट गरिएको हो ।
  •     टिममा महबुब आलम (कप्तान), सुरज पटेल (उपकप्तान), हरि शंकर साह, सुधिर चौधरी, विशाल सुशलींग, हासिम अंसारी, तिर्थ दास, आशिष झा (विकेटकिपर), अभिनाष अधिकारी, रूद्र प्रताप सिँह, बिवेक यादब, आदिल अंसारी, समसाद शेख, कुमार थापालाई चयन गरिएको प्रदेश सचिव आयुष श्रेष्ठले जानकारी दिएका छन ।
  • यसैगरी बैकल्पिक खेलाडीहरूमा रूपेश सिँह, अंशु कडेल र रौनक रत्नलाई चयन गरिएको छ ।

दैनिक समाचारदाता
राजविराज, २३ मंसिर । 
    महबुब आलमको नेतृत्वमा १४ सदस्यीय प्रदेश २ को क्रिकेट टोली सोमबार राजविराजमा चयन भएको छ । सो टोलीमा सप्तरीका आलमसहित बिवेक यादव र आशिष झा समेत पर्न सफल भएका छन् । 
    राजबिराजमा तीनदेखि संचालित प्रदेश २ का खेलाडीहरूको बन्द प्रशिक्षणबाट प्रदेश २ को सिनियर क्रिकेट टिम छनोट गरिएको हो ।
    टिममा महबुब आलम (कप्तान), सुरज पटेल (उपकप्तान), हरि शंकर साह, सुधिर चौधरी, विशाल सुशलींग, हासिम अंसारी, तिर्थ दास, आशिष झा (विकेटकिपर), अभिनाष अधिकारी, रूद्र प्रताप सिँह, बिवेक यादब, आदिल अंसारी, समसाद शेख, कुमार थापालाई चयन गरिएको प्रदेश सचिव आयुष श्रेष्ठले जानकारी दिएका छन । यसैगरी बैकल्पिक खेलाडीहरूमा रूपेश सिँह, अंशु कडेल र रौनक रत्नलाई चयन गरिएको छ । 
    बन्द सत्रबाट छनोट भएका प्रदेश २ क्रिकेट टिमले यही पुस १५ गते देखि प्रदेश नं. १ को सुनसरीको ईनरूवामा हुन गईरहेको मनमोहन स्मृति एकदिवसिय क्रिकेट (५०÷५० ओभर) को प्रतियोगितामा सहभागिता जनाउने प्रदेश सचिव श्रेष्ठले बताए ।
    प्रदेश २ अन्तर्गत सप्तरीसहित रौतहट, बारा, पर्सा, महोत्तरी, धनुषा, सिरहा, सर्लाही गरी ८ वटै जिल्लाको ४१ जना खेलाडीहरू बन्द सत्रमा प्रतिनिधित्व गर्दै अभ्यास गराईएको थियो ।

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

व्यवस्थापन समितिको निर्वाचन नगराएको  भन्दै अनिश्चितकालिन अनसन जारि
व्यवस्थापन समितिको निर्वाचन नगराएको  भन्दै अनिश्चितकालिन अनसन जारि
झुटो विवरण पेस गरी नेपाली नागरिकता दिएको आरोपमा २६ जना बिरुद्ध पक्राउ पूर्जी जारि
झुटो विवरण पेस गरी नेपाली नागरिकता दिएको आरोपमा २६ जना बिरुद्ध पक्राउ पूर्जी जारि
फोहर व्यवस्थापनका लागि नगरपालिकाले विशेष सरसफाई अभियान चलाउने
फोहर व्यवस्थापनका लागि नगरपालिकाले विशेष सरसफाई अभियान चलाउने
कात्तिक ८ देखी जनचेतना रनिङ शिल्ड प्रतियोगिताको ४४ औं संस्करण सुरु हुदै
कात्तिक ८ देखी जनचेतना रनिङ शिल्ड प्रतियोगिताको ४४ औं संस्करण सुरु हुदै
करदाता सेवा कार्यालय यथावत  नराखिए आन्दोलन चर्काउने चेतावनी 
करदाता सेवा कार्यालय यथावत  नराखिए आन्दोलन चर्काउने चेतावनी 
ब्रह्माकुमारी राजयोग सेवा केन्द्रले रजत जयन्ती मनाउने
ब्रह्माकुमारी राजयोग सेवा केन्द्रले रजत जयन्ती मनाउने
२१ वर्षअघि नेपाली क्रिकेटले  गुमाएको एसिया कप यसपाली खेल्ने 
२१ वर्षअघि नेपाली क्रिकेटले  गुमाएको एसिया कप यसपाली खेल्ने 
भुजिया तथा आलु चिप्स बनाउने तालिम सुरु
भुजिया तथा आलु चिप्स बनाउने तालिम सुरु
सप्तरी काँग्रेसद्वारा प्रदेश सभा सभापतिको चयन
सप्तरी काँग्रेसद्वारा प्रदेश सभा सभापतिको चयन
अदालतबाट कैद सजाय तोकिएका दुई फरार अभियुक्त पक्राउ
अदालतबाट कैद सजाय तोकिएका दुई फरार अभियुक्त पक्राउ

छुटाउनुभयो कि ?

भारतीय प्रहरीले नेपाली भूमीबाट एक यूवकलाई पक्राउ गरि लगेको विरोधमा स्थानीयद्वारा प्रदर्शन तथा प्रहरी चौकी घेराउ

भारतीय प्रहरीले नेपाली भूमीबाट एक यूवकलाई पक्राउ गरि लगेको विरोधमा स्थानीयद्वारा प्रदर्शन तथा प्रहरी चौकी घेराउ

विद्यालयमा सुविधा बृद्धि भएपछी विद्यार्थी संख्या दोब्बर

विद्यालयमा सुविधा बृद्धि भएपछी विद्यार्थी संख्या दोब्बर

राजविराज उच्च अदालत बारको अध्यक्षमा बलराम सिंह निर्वाचित

राजविराज उच्च अदालत बारको अध्यक्षमा बलराम सिंह निर्वाचित

सुझावलाई प्राथमिकतामा राखेर  अघि बढ्ने ः मन्त्री पोखरेल    

सुझावलाई प्राथमिकतामा राखेर  अघि बढ्ने ः मन्त्री पोखरेल    

राजविराज उच्च अदालत बार एशोसिएसनको आज निर्वाचन हुँदै, अध्यक्ष पदका लागि तीन जनाको उम्मेदवारी

राजविराज उच्च अदालत बार एशोसिएसनको आज निर्वाचन हुँदै, अध्यक्ष पदका लागि तीन जनाको उम्मेदवारी

अस्पतालको प्रवेशद्वार नजिकै सुत्केरी प्रकरणः  अस्पतालका डियुटी अफिसरसहित ६ जनालाई कामकाजबाट हटाइए

अस्पतालको प्रवेशद्वार नजिकै सुत्केरी प्रकरणः  अस्पतालका डियुटी अफिसरसहित ६ जनालाई कामकाजबाट हटाइए

सुनिताले सुत्केरी महिला बबितालाई प्रदान गरिन राहत

सुनिताले सुत्केरी महिला बबितालाई प्रदान गरिन राहत

गरिबीले निम्त्याएको पीडा, गाइने वार्डको २४ नम्बर बेडमा भर्ना भएकी बबिताले कसरी सडक किनारमा बच्चा जन्माइन ?

गरिबीले निम्त्याएको पीडा, गाइने वार्डको २४ नम्बर बेडमा भर्ना भएकी बबिताले कसरी सडक किनारमा बच्चा जन्माइन ?