चाँदीका गहनासहित विश्वकर्मा पक्राउ

राजविराज राजविराज
|
शुक्रबार, भाद्र २४, २०७९
|
|
४५ पटक हेरिएको
Shares
चाँदीका गहनासहित विश्वकर्मा पक्राउ

सारांश

  •     सशस्त्र प्रहरीले सप्तरीको बोदेबर्साइन नगरपालिका ५ स्वर्णपट्टी सडक खण्डबाट अबैध चाँदीका गरगहनासहित मोरङ्गको मिकलाजङ्गा गाउँपालिका ८ निवासी ४० वर्षिय चन्द्र विश्वकर्मा पक्राउ गरेको जनाएको छ ।
  •       पक्राउ परेका विश्वकर्मा सवार मोटरसाईकलको डिक्कीबाट भारतबाट लुकाई ल्याइएको चाँदीको बाला ८१, ब्रास्लेट ८ र औंठी २४ थान बरामद गरिएको छ ।
  • बरामद गरगहना र मोटरसाईकल सहितको २ लाख ८ हजार ४८ रुपैया मुल्याङ्कन गरिएको सशस्त्र प्रहरीले जनाएको छ ।

दैनिक समाचारदाता
राजविराज, २४ भदौ ।

    भारतबाट अबैध रुपमा ल्याइएको चाँदीको गरगहनासहित सशस्त्र प्रहरीले शुक्रबार बिहान एक जनालाई पक्राउ गरेको छ । 
    सशस्त्र प्रहरीले सप्तरीको बोदेबर्साइन नगरपालिका ५ स्वर्णपट्टी सडक खण्डबाट अबैध चाँदीका गरगहनासहित मोरङ्गको मिकलाजङ्गा गाउँपालिका ८ निवासी ४० वर्षिय चन्द्र विश्वकर्मा पक्राउ गरेको जनाएको छ । 
    पक्राउ परेका विश्वकर्मा सवार मोटरसाईकलको डिक्कीबाट भारतबाट लुकाई ल्याइएको चाँदीको बाला ८१, ब्रास्लेट ८ र औंठी २४ थान बरामद गरिएको छ । बरामद गरगहना र मोटरसाईकल सहितको २ लाख ८ हजार ४८ रुपैया मुल्याङ्कन गरिएको सशस्त्र प्रहरीले जनाएको छ । 
    सशस्त्र प्रहरी नायव निरिक्षक जयनारायण मण्डलको कमाण्डमा खटिएको टोलीले उनलाई अबैध चाँदीका गरगहनासहित नियन्त्रणमा लिएको सशस्त्र प्रहरी उपरिक्षक प्रदिप खडकाले जानकारी दिए । 
    बरामद समानसहित विश्वकर्मालाई आवश्यक कारवाहीका लागी तिलाठीस्थित राजविराज भन्सार कार्यालय चलान गरिएको सशस्त्र प्रहरी बल नेपाल नं.६ गण हेडक्वाटर सप्तरीले जनाएको छ । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

दहको पानी नहाले खाना पाक्दैन
दहको पानी नहाले खाना पाक्दैन
प्रतिष्ठानको काम सूचारु गराउन प्रधानमन्त्रीलाई ज्ञापन
प्रतिष्ठानको काम सूचारु गराउन प्रधानमन्त्रीलाई ज्ञापन
मन्त्री अधिकारीको निधनको शोकमा पार्टी कार्यालय रौतहटमा झण्डा झुकाइयो
६ इन्च बाँसको ठुटो रोपिएर आन्द्रा भुँडी  बाहिर निस्केको बालकको सफल शल्यक्रिया
६ इन्च बाँसको ठुटो रोपिएर आन्द्रा भुँडी  बाहिर निस्केको बालकको सफल शल्यक्रिया
काँग्रेस नेता जोशीप्रति श्रद्धाञ्जली
काँग्रेस नेता जोशीप्रति श्रद्धाञ्जली
नयाँ विरुवा उत्पादन र अतिक्रमित जग्गा घेरवार गरि वन बिस्तार गरिदै  
नयाँ विरुवा उत्पादन र अतिक्रमित जग्गा घेरवार गरि वन बिस्तार गरिदै  
पुनः जंगली हात्तिले घर भत्कायो, अन्नपात नष्ट
पुनः जंगली हात्तिले घर भत्कायो, अन्नपात नष्ट
छात्राहरुलाई साइकलसहित शैक्षिक सामग्री वितरण
छात्राहरुलाई साइकलसहित शैक्षिक सामग्री वितरण
दोषिमाथी कारवाही र कामकाज गर्न भयमुक्त वातावरण  नभएसम्म काममा नफर्किने कर्मचारीहरुको अडान
दोषिमाथी कारवाही र कामकाज गर्न भयमुक्त वातावरण  नभएसम्म काममा नफर्किने कर्मचारीहरुको अडान
लोसपाका केन्द्रिय सदस्य राजाबाबुको निधन
लोसपाका केन्द्रिय सदस्य राजाबाबुको निधन