लोसपाका केन्द्रिय सदस्य राजाबाबुको निधन

राजविराज राजविराज
|
बिहिबार, पौष ५, २०८०
|
|
४२ पटक हेरिएको
Shares
लोसपाका केन्द्रिय सदस्य राजाबाबुको निधन

सारांश

  •     सप्तरीको राजगढ गाउँपालिका २ कमलपुर निवासी ८० वर्षिय यादवको आफ्नै घरमा बिहान निधन भएको हो ।
  • पंचायत कालमा क्षेत्रपाल समेत बनेका उनी नेपाल सद्भावना पार्टीबाट खुल्ला राजनीतिमा सक्रिय भएका थिए ।
  • उनी केही दिनयता अस्वस्थ्य रहदै आएका थिए ।

दैनिक समाचारदाता
राजविराज, ५ पुस ।

    लोकतान्त्रिक समाजवादी पार्टी नेपालका केन्द्रिय सदस्य राजेन्द्र प्रसाद यादव (राजाबाबु) को बिहीबार निधन भएको छ । 
    सप्तरीको राजगढ गाउँपालिका २ कमलपुर निवासी ८० वर्षिय यादवको आफ्नै घरमा बिहान निधन भएको हो । पंचायत कालमा क्षेत्रपाल समेत बनेका उनी नेपाल सद्भावना पार्टीबाट खुल्ला राजनीतिमा सक्रिय भएका थिए । उनी केही दिनयता अस्वस्थ्य रहदै आएका थिए । 
    यसैबीच लोसपा नेपालका वरिष्ठ नेता राजेन्द्र महतो बिहीबार उनको घर पुगि श्रद्धाञ्जली ब्यक्त गरेका छन् । यादवको पार्थिव शरीरमा पार्टीको झण्डा ओढाएर उनले अन्तिम श्रद्धाञ्जली दिएका थिए । सो अवसरमा पार्टीका केन्द्रिय सदस्य जयप्रकाश ठाकुर, दिपेन्द्र चौधरी, गजेन्द्र कुमार मण्डल, रुपनी गाउँपालिकाका अध्यक्ष दिनेश यादवलगायत ठूलो संख्यामा पार्टीका नेता, कार्यकर्ता, समर्थकहरुको  उपस्थिति रहेको थियो । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

चोरी मुद्दाका दुई फरार अभियुक्त कारागार चलान
चोरी मुद्दाका दुई फरार अभियुक्त कारागार चलान
मधेस प्रदेशसभा सदस्य विच्छा निलम्बनमा
मधेस प्रदेशसभा सदस्य विच्छा निलम्बनमा
अदालतमा रहेका विचाराधीन मुद्दामाथि सडकबाट फैसला गर्न हुन्न् ः काँग्रेस उपसभापति निधि
अदालतमा रहेका विचाराधीन मुद्दामाथि सडकबाट फैसला गर्न हुन्न् ः काँग्रेस उपसभापति निधि
तलब नपाएको भन्दै शिक्षकहरुले पालिकामा गरे तालाबन्दी
तलब नपाएको भन्दै शिक्षकहरुले पालिकामा गरे तालाबन्दी
छिन्नमस्ता १ बालविवाह मुक्त वडा घोषणा
छिन्नमस्ता १ बालविवाह मुक्त वडा घोषणा
लेनदेन विगो मुद्दाका फरार महिला प्रतिवादी पक्राउ
लेनदेन विगो मुद्दाका फरार महिला प्रतिवादी पक्राउ
अदालतबाट २५ रुँपैया जरिवाना तोकिएका फरार प्रतिवादीसहित पाँच पक्राउ
अदालतबाट २५ रुँपैया जरिवाना तोकिएका फरार प्रतिवादीसहित पाँच पक्राउ
नेपालको हितमा हुने गरि एमसीसी पारित गर्नुपर्छ ः अध्यक्ष साह
नेपालको हितमा हुने गरि एमसीसी पारित गर्नुपर्छ ः अध्यक्ष साह
सप्तरीमा पाँच पालिकासहित काँग्रेस पहिलो, एमाले, जसपा र लोसपा तीन÷तीन, जनमत दुई तथा माओवादी र नेकपा एसलाई एक÷एक पालिका
सप्तरीमा पाँच पालिकासहित काँग्रेस पहिलो, एमाले, जसपा र लोसपा तीन÷तीन, जनमत दुई तथा माओवादी र नेकपा एसलाई एक÷एक पालिका
गाँजाका बोटहरु नष्ट गर्ने कार्यलाई निरन्तरता
गाँजाका बोटहरु नष्ट गर्ने कार्यलाई निरन्तरता

छुटाउनुभयो कि ?

भारतीय प्रहरीले नेपाली भूमीबाट एक यूवकलाई पक्राउ गरि लगेको विरोधमा स्थानीयद्वारा प्रदर्शन तथा प्रहरी चौकी घेराउ

भारतीय प्रहरीले नेपाली भूमीबाट एक यूवकलाई पक्राउ गरि लगेको विरोधमा स्थानीयद्वारा प्रदर्शन तथा प्रहरी चौकी घेराउ

विद्यालयमा सुविधा बृद्धि भएपछी विद्यार्थी संख्या दोब्बर

विद्यालयमा सुविधा बृद्धि भएपछी विद्यार्थी संख्या दोब्बर

राजविराज उच्च अदालत बारको अध्यक्षमा बलराम सिंह निर्वाचित

राजविराज उच्च अदालत बारको अध्यक्षमा बलराम सिंह निर्वाचित

सुझावलाई प्राथमिकतामा राखेर  अघि बढ्ने ः मन्त्री पोखरेल    

सुझावलाई प्राथमिकतामा राखेर  अघि बढ्ने ः मन्त्री पोखरेल    

राजविराज उच्च अदालत बार एशोसिएसनको आज निर्वाचन हुँदै, अध्यक्ष पदका लागि तीन जनाको उम्मेदवारी

राजविराज उच्च अदालत बार एशोसिएसनको आज निर्वाचन हुँदै, अध्यक्ष पदका लागि तीन जनाको उम्मेदवारी

अस्पतालको प्रवेशद्वार नजिकै सुत्केरी प्रकरणः  अस्पतालका डियुटी अफिसरसहित ६ जनालाई कामकाजबाट हटाइए

अस्पतालको प्रवेशद्वार नजिकै सुत्केरी प्रकरणः  अस्पतालका डियुटी अफिसरसहित ६ जनालाई कामकाजबाट हटाइए

सुनिताले सुत्केरी महिला बबितालाई प्रदान गरिन राहत

सुनिताले सुत्केरी महिला बबितालाई प्रदान गरिन राहत

गरिबीले निम्त्याएको पीडा, गाइने वार्डको २४ नम्बर बेडमा भर्ना भएकी बबिताले कसरी सडक किनारमा बच्चा जन्माइन ?

गरिबीले निम्त्याएको पीडा, गाइने वार्डको २४ नम्बर बेडमा भर्ना भएकी बबिताले कसरी सडक किनारमा बच्चा जन्माइन ?