चोरी मुद्दाका दुई फरार अभियुक्त कारागार चलान

राजविराज राजविराज
|
मंगलबार, आषाढ १७, २०८२
|
|
३३ पटक हेरिएको
Shares
चोरी मुद्दाका दुई फरार अभियुक्त कारागार चलान

सारांश

  •     पक्राउ पर्नेमा चोरी मुद्दाका राजविराज नगरपालिका १३ का दिपेन्द्र प्रसाद देव र वडा नं.
  • १५ का प्रमोद भन्ने कारी यादव छन् ।
  • चोरी मुद्दामा देवलाई सप्तरी जिल्ला अदालतले २७ दिन तथा यादवलाई एक महिना ६ दिन कैद सजाय तोकेको थियो ।

दैनिक समाचारदाता
राजविराज, १६ असार । 

    जिल्ला प्रहरी कार्यालय सप्तरीले अदालतबाट कैद सजाय तोकी फरार रहेका दुई जना अभियुक्तलाई सोमबार पक्राउ गरेको छ ।
    पक्राउ पर्नेमा चोरी मुद्दाका राजविराज नगरपालिका १३ का दिपेन्द्र प्रसाद देव र वडा नं. १५ का प्रमोद भन्ने कारी यादव छन् । चोरी मुद्दामा देवलाई सप्तरी जिल्ला अदालतले २७ दिन तथा यादवलाई एक महिना ६ दिन कैद सजाय तोकेको थियो ।
    जिल्ला प्रहरी कार्यालय तथा मातहतका प्रहरी कार्यालयहरुबाट खटिएको प्रहरी टोलीले सोमबार सप्तरी जिल्ला अदालतबाट चोरी मुुद्दामा पैmसला भई कैद सजाय तोकिएका दुई जनालाई पक्राउ गरेको हो ।
    अदालतको फैसलापछी फरार रहेका उनीहरुलाई खोजतलासका क्रममा गाउँ घरमा लुकीछिपी बसेको अवस्थामा पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता प्रहरी नायब उपरिक्षक जितेन्द्र कुमार बस्नेतले जानकारी दिए । 
    पक्राउ परेकाहरुलाई अदालतमा उपस्थित गराउँदा आदेशानुसार कैद सजाय भुक्तानका लागि राजविराज कारागार चलान गरिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सहमतिपछि साह दम्पत्तिले तोडे अनसन
सहमतिपछि साह दम्पत्तिले तोडे अनसन
प्रहरी, प्रशासन र जनप्रतिनिधिसम्म पुग्दा समेत कब्जा गरिएको जग्गा खाली भएन
प्रहरी, प्रशासन र जनप्रतिनिधिसम्म पुग्दा समेत कब्जा गरिएको जग्गा खाली भएन
कोसीमा हाम फालेका व्यक्तिको उद्धार
कोसीमा हाम फालेका व्यक्तिको उद्धार
स्व. नेता सिंह र रायको शालिक अनावरण
स्व. नेता सिंह र रायको शालिक अनावरण
विवाहको निम्तो कार्डमा बेहुला वेहुलीको जन्म मिती अनिवार्य
विवाहको निम्तो कार्डमा बेहुला वेहुलीको जन्म मिती अनिवार्य
चार दलका शिर्ष नेताहरुको इसारामा मुलुकको शासन व्यवस्था चलिरेहको छ ः डा. सीके राउत
चार दलका शिर्ष नेताहरुको इसारामा मुलुकको शासन व्यवस्था चलिरेहको छ ः डा. सीके राउत
प्रदेश २ को मुख्य समस्या लागुऔषध र बालप्रेम विवाह : संचारमन्त्री साह
प्रदेश २ को मुख्य समस्या लागुऔषध र बालप्रेम विवाह : संचारमन्त्री साह
हटियाको जग्गा अतिक्रमणबारे कावा प्रमुखको निर्णय बिरुद्ध बोर्डका सदस्यहरु, डिपिआर बमोजिम नै मैले निर्णय गरे ः कावा प्रमुख परबिन
हटियाको जग्गा अतिक्रमणबारे कावा प्रमुखको निर्णय बिरुद्ध बोर्डका सदस्यहरु, डिपिआर बमोजिम नै मैले निर्णय गरे ः कावा प्रमुख परबिन
काँग्रेस सभापति र सचिवद्वारा एक  अर्का माथि आरोप प्रत्यारोप 
काँग्रेस सभापति र सचिवद्वारा एक  अर्का माथि आरोप प्रत्यारोप 
अनिताको हत्या आरोपमा छिमेकी पक्राउ
अनिताको हत्या आरोपमा छिमेकी पक्राउ