दैनिक समाचारदाता
राजविराज, २३ फागुन ।
वरिष्ठ राजनीतिज्ञ खुशीलाल मण्डलले केपी शर्मा ओली नेतृत्वको सरकार बहुमतकै दम्भमा संघीयताको मर्मविपरीत नियम कानुन जारि गरी संविधानले प्रदान गरेको अधिकार समेतलाई कुण्ठित गर्दै संघीयताको जगलाई धरापमा पार्न खोजेको आरोप लगाएका छन् ।
राजनीतिज्ञ मण्डलद्वारा बिहीबार जारि विज्ञप्तिमा संघीय सरकारले संघीयतालाई धरापमा पार्न काम गर्न थालेपछि प्रदेश सरकारदेखी स्थानिय निकायसमेतले ओली सरकारको विपक्षमा आवाज उठाउन थालेको उल्लेख गरिएको छ ।
विज्ञप्तिमा संघीयतालाई पंगु बनाई विफल बनाउने काममा सक्रिय रहेको ओली सरकारमा कुनै मधेशी नल सहभागि भई सत्ता सुखमा लिइरहेको भन्दै मधेशी दल मान नमान मैतेरा मेहमान जस्तै सरकारलाई बिना मांगे समर्थन गरी एक वर्ष भन्दा बढी मृग तृष्णाको शिकार भएको आरोप समेत लगाइएको छ ।
शहिदको सपना पुरा गराउने जिम्मेवारी मधेशका सचेत वर्ग यूवा, विद्यार्थी तथा आमनागरिकको काँधमा आएको भन्दै विज्ञप्तिमा मलेठ घटनामा शहिद भएकाहरुको दोश्रो पुण्यतिथिको अवसरमा शहिदको सपना साकार पार्न सम्पूर्ण मधेशी लगायत शोषित पीडित समुदायलाई आह्वान गरिएको छ ।
बहुमतकै दम्भमा संघीयताको जगलाई धरापमा पार्न खोजिदै छ ः वरिष्ठ राजनीतिज्ञ मण्डल
सारांश
- राजनीतिज्ञ मण्डलद्वारा बिहीबार जारि विज्ञप्तिमा संघीय सरकारले संघीयतालाई धरापमा पार्न काम गर्न थालेपछि प्रदेश सरकारदेखी स्थानिय निकायसमेतले ओली सरकारको विपक्षमा आवाज उठाउन थालेको उल्लेख गरिएको छ ।
- विज्ञप्तिमा संघीयतालाई पंगु बनाई विफल बनाउने काममा सक्रिय रहेको ओली सरकारमा कुनै मधेशी नल सहभागि भई सत्ता सुखमा लिइरहेको भन्दै मधेशी दल मान नमान मैतेरा मेहमान जस्तै सरकारलाई बिना मांगे समर्थन गरी एक वर्ष भन्दा बढी मृग तृष्णाको शिकार भएको आरोप समेत लगाइएको छ ।
- शहिदको सपना पुरा गराउने जिम्मेवारी मधेशका सचेत वर्ग यूवा, विद्यार्थी तथा आमनागरिकको काँधमा आएको भन्दै विज्ञप्तिमा मलेठ घटनामा शहिद भएकाहरुको दोश्रो पुण्यतिथिको अवसरमा शहिदको सपना साकार पार्न सम्पूर्ण मधेशी लगायत शोषित पीडित समुदायलाई आह्वान गरिएको छ ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
तारेख लिन आएका ब्यक्तीमाथी अदालत परिसर भित्रै कुटपिट गर्ने दुई पक्राउ
रोकिराखेको ट्याङकरमा इभी कार ठोकिदा चार जना घाइते
चट्याङ लागेर बाबुछोरीको मृत्यु
भारतीय प्रहरीले नेपाली भूमीबाट एक यूवकलाई पक्राउ गरि लगेको विरोधमा स्थानीयद्वारा प्रदर्शन तथा प्रहरी चौकी घेराउ
विद्यालयमा सुविधा बृद्धि भएपछी विद्यार्थी संख्या दोब्बर
राजविराज उच्च अदालत बारको अध्यक्षमा बलराम सिंह निर्वाचित
सुझावलाई प्राथमिकतामा राखेर अघि बढ्ने ः मन्त्री पोखरेल
प्रतिक्रिया
० प्रतिक्रिया