उच्च अदालतले ग¥यो ४ हजार ३ मुद्दा फछर्यौट 

दैनिक संवाददाता दैनिक संवाददाता
|
बिहिबार, आषाढ ३२, २०८३
|
|
१६८ पटक हेरिएको
Shares
उच्च अदालतले ग¥यो ४ हजार ३ मुद्दा फछर्यौट 

सारांश

  • उच्च अदालत जनकपुर राजविराज इजलासले बिहीबार आयोजना गरेको पत्रकार सम्मेलनमा आर्थिक बर्ष २०८२÷०८३ को अदालतले कार्य सम्पादनको संक्षिप्त अवस्था प्रस्तुत गर्दै अदालतका रजिस्ट्रार लोकनाथ पराजुलीले लगतको आधारमा ६८ दश्मलव ८३ प्रतिशत र लक्ष्यको आधारमा एक सय दश्मलव ९१ प्रतिशत मुद्दा फछर्यौट भएको जानकारी दिए ।
  • जिम्मेवारी सरी आएको एक हजार नौ सय ८३ र नयाँ दर्ता तीन हजार आठ सय ३३ गरी पाँच हजार आठसय १६  मुद्दा रहेकोमा चार हजार तीन मुद्दा फछर्यौट भई एक हजार आठसय १३ मुद्दा बाँकी रहेको उल्लेख गरे ।
दैनिक समाचारदाता
राजविराज, ३२ असार ।
उच्च अदालत जनकपुर राजविराज इजलासले एक आर्थिक वर्षमा चार हजार भन्दा बढी मुद्दा फछर्यौट गरेको छ । आर्थिक बर्ष २०८२÷०८३ मा अदालतले चार हजार तीन मुद्दा फछर्यौट गरेको हो ।
उच्च अदालत जनकपुर राजविराज इजलासले बिहीबार आयोजना गरेको पत्रकार सम्मेलनमा आर्थिक बर्ष २०८२÷०८३ को अदालतले कार्य सम्पादनको संक्षिप्त अवस्था प्रस्तुत गर्दै अदालतका रजिस्ट्रार लोकनाथ पराजुलीले लगतको आधारमा ६८ दश्मलव ८३ प्रतिशत र लक्ष्यको आधारमा एक सय दश्मलव ९१ प्रतिशत मुद्दा फछर्यौट भएको जानकारी दिए ।
जिम्मेवारी सरी आएको एक हजार नौ सय ८३ र नयाँ दर्ता तीन हजार आठ सय ३३ गरी पाँच हजार आठसय १६  मुद्दा रहेकोमा चार हजार तीन मुद्दा फछर्यौट भई एक हजार आठसय १३ मुद्दा बाँकी रहेको उल्लेख गरे ।

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

डा. राउतले संघीय संसदमा मौनधारण गर्दै शहीदहरुलाई गरे सम्मान
डा. राउतले संघीय संसदमा मौनधारण गर्दै शहीदहरुलाई गरे सम्मान
कोशी नदीमा उद्दारकला र पूर्वअभ्यासमा सहभागि दुई सशस्त्र प्रहरी बेपत्ता
कोशी नदीमा उद्दारकला र पूर्वअभ्यासमा सहभागि दुई सशस्त्र प्रहरी बेपत्ता
सप्तरीका विभिन्न क्षेत्रका एक दर्जन ब्यक्ती १०० हिरोज अफ मधेश अवार्डबाट सम्मानित 
यातायात कार्यालयमा बैंकको एक्स्टेन्सन काउन्टर
यातायात कार्यालयमा बैंकको एक्स्टेन्सन काउन्टर
सप्तरी प्रिमियर लिगको तेश्रो संस्करण चैत ५ गते देखी  
सप्तरी प्रिमियर लिगको तेश्रो संस्करण चैत ५ गते देखी  
भुक्तानी रकम दिलाउने  प्रतिबद्धतापछि राविनपाको तालाबन्दी  तथा धर्ना कार्यक्रम स्थगित
भुक्तानी रकम दिलाउने  प्रतिबद्धतापछि राविनपाको तालाबन्दी  तथा धर्ना कार्यक्रम स्थगित
गौशाला धर्मशालाको विवाद सम्बन्धमा मारवाडी समुदायद्वारा सप्तरीमा प्रर्दशनसहित प्रधानमन्त्रीलाई ज्ञापनपत्र
गौशाला धर्मशालाको विवाद सम्बन्धमा मारवाडी समुदायद्वारा सप्तरीमा प्रर्दशनसहित प्रधानमन्त्रीलाई ज्ञापनपत्र
सप्तरीका १ सय ३६ उद्योग खारेजीमा
सप्तरीका १ सय ३६ उद्योग खारेजीमा
पैगम्वर हजरत मोहम्मदको जन्मोत्सव मनाइयो 
पैगम्वर हजरत मोहम्मदको जन्मोत्सव मनाइयो 
तीन दिने राष्ट्रिय भेला मार्फत आन्दोलन कार्यक्रम घोषणाको तयारी
तीन दिने राष्ट्रिय भेला मार्फत आन्दोलन कार्यक्रम घोषणाको तयारी

छुटाउनुभयो कि ?

भारतीय प्रहरीले नेपाली भूमीबाट एक यूवकलाई पक्राउ गरि लगेको विरोधमा स्थानीयद्वारा प्रदर्शन तथा प्रहरी चौकी घेराउ

भारतीय प्रहरीले नेपाली भूमीबाट एक यूवकलाई पक्राउ गरि लगेको विरोधमा स्थानीयद्वारा प्रदर्शन तथा प्रहरी चौकी घेराउ

विद्यालयमा सुविधा बृद्धि भएपछी विद्यार्थी संख्या दोब्बर

विद्यालयमा सुविधा बृद्धि भएपछी विद्यार्थी संख्या दोब्बर

राजविराज उच्च अदालत बारको अध्यक्षमा बलराम सिंह निर्वाचित

राजविराज उच्च अदालत बारको अध्यक्षमा बलराम सिंह निर्वाचित

सुझावलाई प्राथमिकतामा राखेर  अघि बढ्ने ः मन्त्री पोखरेल    

सुझावलाई प्राथमिकतामा राखेर  अघि बढ्ने ः मन्त्री पोखरेल    

राजविराज उच्च अदालत बार एशोसिएसनको आज निर्वाचन हुँदै, अध्यक्ष पदका लागि तीन जनाको उम्मेदवारी

राजविराज उच्च अदालत बार एशोसिएसनको आज निर्वाचन हुँदै, अध्यक्ष पदका लागि तीन जनाको उम्मेदवारी

अस्पतालको प्रवेशद्वार नजिकै सुत्केरी प्रकरणः  अस्पतालका डियुटी अफिसरसहित ६ जनालाई कामकाजबाट हटाइए

अस्पतालको प्रवेशद्वार नजिकै सुत्केरी प्रकरणः  अस्पतालका डियुटी अफिसरसहित ६ जनालाई कामकाजबाट हटाइए

सुनिताले सुत्केरी महिला बबितालाई प्रदान गरिन राहत

सुनिताले सुत्केरी महिला बबितालाई प्रदान गरिन राहत

गरिबीले निम्त्याएको पीडा, गाइने वार्डको २४ नम्बर बेडमा भर्ना भएकी बबिताले कसरी सडक किनारमा बच्चा जन्माइन ?

गरिबीले निम्त्याएको पीडा, गाइने वार्डको २४ नम्बर बेडमा भर्ना भएकी बबिताले कसरी सडक किनारमा बच्चा जन्माइन ?