भन्सार छलिका विभिन्न सामानहरु नियन्त्रणमा

राजविराज राजविराज
|
सोमबार, आश्विन ६, २०८२
|
|
३६ पटक हेरिएको
Shares
भन्सार छलिका विभिन्न सामानहरु नियन्त्रणमा

सारांश

  •     तिलाठी कोईलाडी गाउँपालिका वडा नम्बर ५ बाट तीनलाख ४५ हजार रुपैयाँ मुल्य बराबररको कपडा र अन्य सामान प्रहरीले नियन्त्रणमा लिएको हो ।
  •     जिल्ला प्रहरी कार्यालय सप्तरीबाट खटिईएको टोलीले त्यहाँबाट ९० थान सुती साडी, ५६ थान सिल्की साडी, १६ थान धोती, ६७ थान जिन्स भेष्ट, ११ थान बालबालिकाका जिन्स भेष्ट, ११० थान महिलाका कुर्ती–सुरुवाल, ४ थान स्टोरेज लाइट, १ सेट एसी र १९ प्याकेट झिलमिले लाइट शनिवार नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी नायव उपरीक्षक जितेन्द्र कुमार बस्नेतले जानकारी दिए ।
  •     उनले नियन्त्रणमा लिइएका सामानहरू जिल्ला प्रहरी कार्यालय सप्तरीमा ल्याइएको र आवश्यक कारबाहीका लागि राजविराज भन्सार कार्यालयमा पठाइएको बताए ।

दैनिक समाचारदाता
राजविराज, ५ असोज ।

    सप्तरी प्रहरीले भारतबाट भन्सार छली गरी नेपालतर्फ ल्याउँदै गरिएको विभिन्न सामानहरु नियन्त्रणमा लिएको छ ।
    तिलाठी कोईलाडी गाउँपालिका वडा नम्बर ५ बाट तीनलाख ४५ हजार रुपैयाँ मुल्य बराबररको कपडा र अन्य सामान प्रहरीले नियन्त्रणमा लिएको हो ।
    जिल्ला प्रहरी कार्यालय सप्तरीबाट खटिईएको टोलीले त्यहाँबाट ९० थान सुती साडी, ५६ थान सिल्की साडी, १६ थान धोती, ६७ थान जिन्स भेष्ट, ११ थान बालबालिकाका जिन्स भेष्ट, ११० थान महिलाका कुर्ती–सुरुवाल, ४ थान स्टोरेज लाइट, १ सेट एसी र १९ प्याकेट झिलमिले लाइट शनिवार नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी नायव उपरीक्षक जितेन्द्र कुमार बस्नेतले जानकारी दिए ।
    उनले नियन्त्रणमा लिइएका सामानहरू जिल्ला प्रहरी कार्यालय सप्तरीमा ल्याइएको र आवश्यक कारबाहीका लागि राजविराज भन्सार कार्यालयमा पठाइएको बताए ।
 
प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

विद्यालय जान विपन्न ५६ छात्रालाई साइकल बितरण
विद्यालय जान विपन्न ५६ छात्रालाई साइकल बितरण
राजविराज जेसीज १०० प्रतिशत  प्रभावकारिता पुरस्कारबाट सम्मानित हुँदै
राजविराज जेसीज १०० प्रतिशत  प्रभावकारिता पुरस्कारबाट सम्मानित हुँदै
अरुसँग कुरा गरेको शंकाकै भरमा  पतिले पत्नीलाई निर्घात कुटे
अरुसँग कुरा गरेको शंकाकै भरमा  पतिले पत्नीलाई निर्घात कुटे
पक्राउ परेका जनमतका ६ जना नेता कार्यकर्ता रिहा 
पक्राउ परेका जनमतका ६ जना नेता कार्यकर्ता रिहा 
क्रिकेट विकास प्रतिष्ठानद्वारा संचालित क्रिकेट प्रतियोगितामा पिसल्यान्ड बिजय 
क्रिकेट विकास प्रतिष्ठानद्वारा संचालित क्रिकेट प्रतियोगितामा पिसल्यान्ड बिजय 
बन्दको अवज्ञा गरेको भन्दै ट्रकमा आगजनी
बन्दको अवज्ञा गरेको भन्दै ट्रकमा आगजनी
करदाता सेवा कार्यालय खारेजको बिरोधमा २२ गतेदेखि २७ गतेसम्म हस्ताक्षर संकलन गरिने
करदाता सेवा कार्यालय खारेजको बिरोधमा २२ गतेदेखि २७ गतेसम्म हस्ताक्षर संकलन गरिने
दुर्लभ रगत दान गरि भीमदल गणका  जवानले जोगाए गर्भवती महिलाको ज्यान 
दुर्लभ रगत दान गरि भीमदल गणका  जवानले जोगाए गर्भवती महिलाको ज्यान 
२५ रुपैया जरिवाना गरिएका देखी १२ वर्ष कैद सजाय तोकिएका दुई  दर्जन फरार प्रतिवादी पक्राउ
२५ रुपैया जरिवाना गरिएका देखी १२ वर्ष कैद सजाय तोकिएका दुई  दर्जन फरार प्रतिवादी पक्राउ
दोश्रो तलाबाट खसेर एकको मृत्यु
दोश्रो तलाबाट खसेर एकको मृत्यु