दैनिक समाचारदाता
राजविराज, ३, मंसिर ।
कोशी टप्पु वन्य जन्तु आरक्षबाट आएको जंगली हात्तिको आक्रमबाट सोमबार एक ब्यक्ति गम्भिर घाइते भएका छन ।
घाइते हुनेमा सप्तरीको कंचनरुप नगरपालिका ८ बस्ने ३५ वर्षिय केदार साह रहेको इलाका प्रहरी कार्यालय कंचनपुरले जनाएको छ ।
साहले गाउँमा हात्ती आएको सुनेपछि हात्तिलाई धपाउन खोज्दा उनलाई हात्तीले आक्रमण गरेको स्थानियबासीले जनाएका छन् ।
घाइते साहको धरानस्थित बि.पी. कोइराला स्वास्थ्य बिज्ञान प्रतिस्ठानमा उपचारको लागि पठाइएको प्रहरीले जनाएको छ ।
सो क्षेत्रमा दैनिक हात्ति आतंकले स्थानियबासीहरु त्रसित हुने गरे पनि सम्बन्धित निकायले ध्यान दिन सकिरहेको छैन् ।
हात्ति आक्रमणमा परि एक गम्भिर
सारांश
- घाइते हुनेमा सप्तरीको कंचनरुप नगरपालिका ८ बस्ने ३५ वर्षिय केदार साह रहेको इलाका प्रहरी कार्यालय कंचनपुरले जनाएको छ ।
- साहले गाउँमा हात्ती आएको सुनेपछि हात्तिलाई धपाउन खोज्दा उनलाई हात्तीले आक्रमण गरेको स्थानियबासीले जनाएका छन् ।
- घाइते साहको धरानस्थित बि.
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
‘लालपुर्जा’ पाउन नगरवासी फेरी आन्दोलनको तयारीमा, मन्त्रीको निर्देशन समेत कर्मचारीले टेरेनन्
हुंकार मधेशको सप्तरी अभियन्ता समूह गठन
यु–१९ क्रिकेट छनोट प्रतियोगितामा सप्तरी १५ रनले विजयी
पाँच दिनदेखि बेपता किशोरी टिकटकमा देखिए
रुखको हाँगा काट्ने क्रममा करेन्ट लागेर एक कामदारको मृत्यु, अर्का घाइते
श्रोत नखुलेको रकमसहित दुई भारतीय नागरिक पक्राउ
यू–१९ मधेश प्रदेशस्तरीय क्रिकेट छनोट प्रतियोगितामा सिरहाको जित
प्रतिक्रिया
० प्रतिक्रिया