जसपा मधेश प्रदेश संसदीय दलका नेतामा सरोज यादव सर्वसम्मत 

राजविराज राजविराज
|
सोमबार, पौष २५, २०७९
|
|
४५ पटक हेरिएको
Shares
जसपा मधेश प्रदेश संसदीय दलका नेतामा सरोज यादव सर्वसम्मत 

सारांश

  •     सो पार्टीको नेता चयनका लागि वर्तमान मुख्यमन्त्री लालबाबु राउतको पनि दाबेदारी रहेको थियो ।
  • तर सोमबार उनले आफ्नो दाबेदारी फिर्ता लिएपनि सरोज यादव सर्वसम्मत चयन भए ।
  • जसपाको मधेश प्रदेशसभामा १६ सांसद छन् ।

दैनिक समाचारदाता
राजविराज, २५ पुस । 

    जनता समाजवादी पार्टीको मधेश प्रदेश संसदीय दलको नेतामा सरोज यादव सर्वसम्मत चयन भएका छन् । सोमबार उनी सर्वसम्मत रुपमा संसदीय दलको नेता चयन भएका हुन् । 
    सो पार्टीको नेता चयनका लागि वर्तमान मुख्यमन्त्री लालबाबु राउतको पनि दाबेदारी रहेको थियो । तर सोमबार उनले आफ्नो दाबेदारी फिर्ता लिएपनि सरोज यादव सर्वसम्मत चयन भए । जसपाको मधेश प्रदेशसभामा १६ सांसद छन् । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?