दैनिक समाचारदाता
राजविराज, २३ भदौ ।
बाल अधिकारको लागि जनवकालत सम्बन्धि तीन दिने तालिम बिहीबार सम्पन्न भएको छ ।
सेभ द चिल्ड्रेनको सहयोग र महिला बालबालिका तथा जेष्ठ नागरिक शाखा सुरुङगा र खडक नगरपालिकाको समन्वयमा सबल नेपालद्धारा सिरहाको लहानमा आयोजित बाल अधिकारको लागि जनवकालत सम्बन्धि तालिम सम्पन्न भएको हो ।
सुरुङगा नगरपालिका र खडक नगरपालिकाका नगरस्तरीय बालकलबका १०÷१० जना गरि जम्मा २० जना किशोर किशोरीहरुको सहभागिता रहेको थियो । उक्त तालिममा २ जना महिला बिकास शाखाका सदस्यहरुको समेत सहभागिता रहेको थियो । सुरुङगा नगरपालिकाका महिला बिकास शाखा प्रमुख रिङकु यादवको अध्यक्षतामा सम्पन्न भएको उक्त तालिमको सुमित कुमार चौधरीले सहजिकरण गरेका थिए ।
सो कार्यक्रममा सबल नेपालका तर्फबाट सिडा परियोजना संयोजक निरबहादुर आले र सुपरभाइजर दिपा चौधरी लगायतका सहभागिता रहेको थियो ।
बाल अधिकार सम्बन्धी तीन दिने तालिम सम्पन्न
सारांश
- सेभ द चिल्ड्रेनको सहयोग र महिला बालबालिका तथा जेष्ठ नागरिक शाखा सुरुङगा र खडक नगरपालिकाको समन्वयमा सबल नेपालद्धारा सिरहाको लहानमा आयोजित बाल अधिकारको लागि जनवकालत सम्बन्धि तालिम सम्पन्न भएको हो ।
- सुरुङगा नगरपालिका र खडक नगरपालिकाका नगरस्तरीय बालकलबका १०÷१० जना गरि जम्मा २० जना किशोर किशोरीहरुको सहभागिता रहेको थियो ।
- उक्त तालिममा २ जना महिला बिकास शाखाका सदस्यहरुको समेत सहभागिता रहेको थियो ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
तारेख लिन आएका ब्यक्तीमाथी अदालत परिसर भित्रै कुटपिट गर्ने दुई पक्राउ
रोकिराखेको ट्याङकरमा इभी कार ठोकिदा चार जना घाइते
चट्याङ लागेर बाबुछोरीको मृत्यु
भारतीय प्रहरीले नेपाली भूमीबाट एक यूवकलाई पक्राउ गरि लगेको विरोधमा स्थानीयद्वारा प्रदर्शन तथा प्रहरी चौकी घेराउ
विद्यालयमा सुविधा बृद्धि भएपछी विद्यार्थी संख्या दोब्बर
राजविराज उच्च अदालत बारको अध्यक्षमा बलराम सिंह निर्वाचित
सुझावलाई प्राथमिकतामा राखेर अघि बढ्ने ः मन्त्री पोखरेल
प्रतिक्रिया
० प्रतिक्रिया