खेलाडी सम्मानित, जेष्ठ नागरिकलाई कम्बल बितरण

राजविराज राजविराज
|
सोमबार, माघ २४, २०७८
|
|
५१ पटक हेरिएको
Shares
खेलाडी सम्मानित, जेष्ठ नागरिकलाई कम्बल बितरण

सारांश

  •     सो वडाका अध्यक्ष संजय कुमार यादबले ९० केजी तौल (सिनियर) र ५५ केजी समुहमा नेपाल प्रथम गरी गोल्ड मेडल प्राप्त गरेका क्रमशः संजय कुमार यादव तथा दिलिप यादबलाई सम्मान पत्र र डे«सबाट सम्मान गरेका हुन् ।
  •       त्यस्तै भारोत्तोलन संघका सहायक प्रशिक्षक पुन्तीलाल यादबलाई समेत सम्मान पत्रसहित ड्रेसवाट सम्मान गरिएको छ ।
  •       आयोजित कार्यक्रममा सो वडाका सबै जेष्ठ नागरिकहरूलाई कम्वल बितरण पनि गरेको छ ।

दैनिक समाचारदाता
राजविराज, २४ माघ । 
    राजबिराज नगरपालिका वडा नं. ११ ले भारोत्तोलन राष्ट्रिय प्रतियोगितामा गोल्ड मेडल ल्याएका खेलाडीहरुलाई सम्मान गरेको छ । 
    सो वडाका अध्यक्ष संजय कुमार यादबले ९० केजी तौल (सिनियर) र ५५ केजी समुहमा नेपाल प्रथम गरी गोल्ड मेडल प्राप्त गरेका क्रमशः संजय कुमार यादव तथा दिलिप यादबलाई सम्मान पत्र र डे«सबाट सम्मान गरेका हुन् । 
    त्यस्तै भारोत्तोलन संघका सहायक प्रशिक्षक पुन्तीलाल यादबलाई समेत सम्मान पत्रसहित ड्रेसवाट सम्मान गरिएको छ । 
    आयोजित कार्यक्रममा सो वडाका सबै जेष्ठ नागरिकहरूलाई कम्वल बितरण पनि गरेको छ । वडा कार्यालयमा आयोजित कार्यक्रममा राजबिराज नगरपालिका नगरप्रमुख शम्भु प्रसाद यादब, वडा अध्यक्ष संजय यादबले स्थानिय जेष्ठ नागरिकहरूलाई कम्बल बितरण गरेको छन । केही दिनदेखि बढेको चिसो कारण जनजिवन कष्टकर भईरहेको समयमा जेष्ठ नागरिकलाई चिसो छल्न कम्वल बितरण गरिएको जनाइएको छ । 
    वडाका जेष्ठ, एकल महिला, पुर्णअपांग, असहाय, गरिव, बिपन्नसहित सामाजिक सुरक्षा भत्ता पाउने दलित, मुस्लिम लगायतलाई एक÷एक थान कम्वल बितरण गरिएको हो । 
    यसैगरी अध्यक्ष यादबले नेपाल सरकारद्वारा एमबिएस अध्ययन गर्न फुलस्कलरसीपमा नाम निकाल्न सफल स्थानिय राहुल यादबलाई पनि सम्मान गरेको बताए ।

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

रुखमा झुण्डिएको अवस्थामा एक युवक मृत फेला 
रुखमा झुण्डिएको अवस्थामा एक युवक मृत फेला 
स्व. गजेन्द्र नारायण सिंहलाई सम्झिदै  निर्वाचित पदाधिकारीलाई सम्मान 
स्व. गजेन्द्र नारायण सिंहलाई सम्झिदै  निर्वाचित पदाधिकारीलाई सम्मान 
बकरईदको अवसरमा आज  प्रदेश २ मा सार्वजनिक विदा
विश्वविद्यालयले भूल स्वीकार गरेपछि जनमतले १८ दिनपछि खोल्यो ताला
विश्वविद्यालयले भूल स्वीकार गरेपछि जनमतले १८ दिनपछि खोल्यो ताला
आन्तरिक राजश्व कार्यालय स्थापनाको माग राख्दै धर्ना
आन्तरिक राजश्व कार्यालय स्थापनाको माग राख्दै धर्ना
दुई प्राध्यापकले पाए अवकास
दुई प्राध्यापकले पाए अवकास
प्रधानमन्त्री कप राष्ट्रिय प्रतियोगिताका लागि प्रदेश २ महिला क्रिकेट टोलीको बिदाई
प्रधानमन्त्री कप राष्ट्रिय प्रतियोगिताका लागि प्रदेश २ महिला क्रिकेट टोलीको बिदाई
व्यवस्थापन समिति र प्रअको मिलोमतोमा सूचना लुकाइएको आरोप, व्यवस्थापन समितिको दवाबमा सूचना दिन असमर्थ : प्रअ
व्यवस्थापन समिति र प्रअको मिलोमतोमा सूचना लुकाइएको आरोप, व्यवस्थापन समितिको दवाबमा सूचना दिन असमर्थ : प्रअ
एकै दिनमा दुई जनाले गरे आत्महत्या
अदालतको आदेशपछी डाक्नेश्वरीमा अतिक्रमित संरचना हटाउन डोजर चल्यो
अदालतको आदेशपछी डाक्नेश्वरीमा अतिक्रमित संरचना हटाउन डोजर चल्यो