स्वास्थ्य प्रतिष्ठानको लागि बजेट बिनियोजन गर्न प्रधानमन्त्रीलाई ज्ञापनपत्र 

राजविराज राजविराज
|
आइतबार, जेठ ११, २०७७
|
|
६५ पटक हेरिएको
Shares
स्वास्थ्य प्रतिष्ठानको लागि बजेट बिनियोजन गर्न प्रधानमन्त्रीलाई ज्ञापनपत्र 

सारांश

  •     नेकपाका नेता तथा पुर्व्सिंचाई मन्त्री उमेश कुमार यादव, नेकपा सप्तरीका सचिव तथा प्रदेशसभा सदस्य गोबिन्द न्यौपाने, नागरिक समाज सप्तरीका अध्यक्ष थानसिंह भन्साली, सञ्चार उद्यमी शिबनारायण साह, पुर्व सांसदहरु दानालाल चौधरी, असर्फी सदा, नेकपाका प्रदेश समिति सदस्यहरु महेश प्रसाद यादव, भागवत यादव, देवनाथ यादवm राष्ट्रिय युवा संघका केन्द्रीय सदस्य निरन्जन झा, अखिल नेपाल ट्रेड युनियन महासंघका प्रदेश सचिव केदार देव लगायतले सप्तरीका प्रमुख जिल्ला अधिकारी मार्फत प्रधानमन्त्रीलाई पठाएका हुन् ।
  •       प्रदेश २ को प्रदेशसभालाई सम्बोधन गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले गणतन्त्रवादी नेता रामराजा प्रसाद सिंहको नामबाट सप्तरीमा स्वास्थ्य विज्ञान प्रतिष्ठान सिंह निर्माण गर्ने गर्नुभएको प्रतिबद्धता अनुरुप गत आर्थिक बर्ष ०७६÷०७७ को नीति तथा कार्यक्रममा समाबेश भई रु.
  • ४० करोड बजेट समेत विनियोजन भएको ज्ञापनपत्रमा उल्लेख छ ।

दैनिक समाचारदाता
राजबिराज, ११ जेठ । 
    सप्तरीमा प्रस्ताबित रामराजा प्रसाद सिंह स्वास्थ्य बिज्ञान प्रतिष्ठानलाई आगामी नीति तथा कार्यक्रममा नसमेटिएको भन्दै नेकपाका नेता कार्यकर्ता तथा नागरिक समाजका अगुवाहरुले आइतबार प्रधानमन्त्रीलाई ज्ञापनपत्र पठाएको छ । 
    नेकपाका नेता तथा पुर्व्सिंचाई मन्त्री उमेश कुमार यादव, नेकपा सप्तरीका सचिव तथा प्रदेशसभा सदस्य गोबिन्द न्यौपाने, नागरिक समाज सप्तरीका अध्यक्ष थानसिंह भन्साली, सञ्चार उद्यमी शिबनारायण साह, पुर्व सांसदहरु दानालाल चौधरी, असर्फी सदा, नेकपाका प्रदेश समिति सदस्यहरु महेश प्रसाद यादव, भागवत यादव, देवनाथ यादवm राष्ट्रिय युवा संघका केन्द्रीय सदस्य निरन्जन झा, अखिल नेपाल ट्रेड युनियन महासंघका प्रदेश सचिव केदार देव लगायतले सप्तरीका प्रमुख जिल्ला अधिकारी मार्फत प्रधानमन्त्रीलाई पठाएका हुन् ।  
    प्रदेश २ को प्रदेशसभालाई सम्बोधन गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले गणतन्त्रवादी नेता रामराजा प्रसाद सिंहको नामबाट सप्तरीमा स्वास्थ्य विज्ञान प्रतिष्ठान सिंह निर्माण गर्ने गर्नुभएको प्रतिबद्धता अनुरुप गत आर्थिक बर्ष ०७६÷०७७ को नीति तथा कार्यक्रममा समाबेश भई रु. ४० करोड बजेट समेत विनियोजन भएको ज्ञापनपत्रमा उल्लेख छ । 
    चालु आर्थिक बर्ष ०७६÷०७७ सो मा स्वास्थ्य विज्ञान प्रतिष्ठानका लागि रु. ४० करोड विनियोजन हुनुको साथै स्वास्थ्य बिज्ञान प्रतिष्ठानको कार्यालय, पुर्वाधार तयारी विका समितिको गठनसँगै पदाधिकारी चयन भईसकेको तथा प्रतिष्ठानका लागि चाहिने ६१ बिघा जग्गा समेत व्यवस्था भईसकेको अवस्थामा सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा प्रतिष्ठानलाई समावेश नगरेको भन्दै निराशा बढ्ेको जनाइएको छ । 
    यसबर्ष नीति तथा कार्यक्रममा स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई समावेश नगरेपछि जनतामा निराशा, आशंका उत्पन्न भएकाले आर्थिक बर्ष ०७७÷०७८ को बजेट वक्तब्य माफर्त स्वास्थ्य विज्ञान प्रतिष्ठान निर्माणका लागि बिनियोजन गरि निर्माण कार्यलाई निरन्तरता दिन माग समेत गरेका छन् ।
    स्वास्थ्य विज्ञान प्रतिष्ठान निर्माणका लागि राजविराज नगरपालिकाले वडा नम्बर १० स्थित बिरौलमा ६१ बिघा जग्गा दिने निर्णय गरेर प्रतिष्ठानको नाममा दर्ता गराउन मन्त्री परिषदबाट निर्णय गराउन भूमि व्यवस्था मन्त्रालयमा पठाएपनि थन्काइएको ज्ञापनपत्रमा उल्लेख छ ।
 
प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

वर्षा नभएपनि सप्तरीमा ७५ प्रतिशत धान रोपाई
वर्षा नभएपनि सप्तरीमा ७५ प्रतिशत धान रोपाई
नेपाली काँग्रेस र नेविसंघद्वारा अग्निपीडितलाई ट्युवेल र खाद्यान्न प्रदान
नेपाली काँग्रेस र नेविसंघद्वारा अग्निपीडितलाई ट्युवेल र खाद्यान्न प्रदान
नगरपालिकाले अदालतको आदेश नमान्दा कार्यकक्ष बाहिरै बसेर काम गर्न बाध्य अधिकृत गुरुङ
नगरपालिकाले अदालतको आदेश नमान्दा कार्यकक्ष बाहिरै बसेर काम गर्न बाध्य अधिकृत गुरुङ
जिसस सप्तरी परिसरमा अत्याधुनिक र सुविधा सम्पन्न सभागृह निर्माण हुने 
जिसस सप्तरी परिसरमा अत्याधुनिक र सुविधा सम्पन्न सभागृह निर्माण हुने 
सप्तरीमा १ सय ७ जना कोरोनाबाट भए निको
सप्तरीमा १ सय ७ जना कोरोनाबाट भए निको
मदिरा पसल बेलुका ८ बजे, होटल र पान पसल ९ बजेसम्म मात्र संचालन गर्न पाउने
हेलिकप्टर दुर्घटनामा मन्त्री अधिकारीसहित सातको निधन
हेलिकप्टर दुर्घटनामा मन्त्री अधिकारीसहित सातको निधन
अग्निपीडितसँग गरिएको प्रतिबद्धता कहिले पुरा हुने !
अग्निपीडितसँग गरिएको प्रतिबद्धता कहिले पुरा हुने !
बोदेबरसाइन नगर उद्योग बाणिज्य संघद्वारा शुभकामना आदान प्रदान
बोदेबरसाइन नगर उद्योग बाणिज्य संघद्वारा शुभकामना आदान प्रदान
चैती छठको तयारी सुरु, आज नुहाई खाई 
चैती छठको तयारी सुरु, आज नुहाई खाई 

छुटाउनुभयो कि ?

भारतीय प्रहरीले नेपाली भूमीबाट एक यूवकलाई पक्राउ गरि लगेको विरोधमा स्थानीयद्वारा प्रदर्शन तथा प्रहरी चौकी घेराउ

भारतीय प्रहरीले नेपाली भूमीबाट एक यूवकलाई पक्राउ गरि लगेको विरोधमा स्थानीयद्वारा प्रदर्शन तथा प्रहरी चौकी घेराउ

विद्यालयमा सुविधा बृद्धि भएपछी विद्यार्थी संख्या दोब्बर

विद्यालयमा सुविधा बृद्धि भएपछी विद्यार्थी संख्या दोब्बर

राजविराज उच्च अदालत बारको अध्यक्षमा बलराम सिंह निर्वाचित

राजविराज उच्च अदालत बारको अध्यक्षमा बलराम सिंह निर्वाचित

सुझावलाई प्राथमिकतामा राखेर  अघि बढ्ने ः मन्त्री पोखरेल    

सुझावलाई प्राथमिकतामा राखेर  अघि बढ्ने ः मन्त्री पोखरेल    

राजविराज उच्च अदालत बार एशोसिएसनको आज निर्वाचन हुँदै, अध्यक्ष पदका लागि तीन जनाको उम्मेदवारी

राजविराज उच्च अदालत बार एशोसिएसनको आज निर्वाचन हुँदै, अध्यक्ष पदका लागि तीन जनाको उम्मेदवारी

अस्पतालको प्रवेशद्वार नजिकै सुत्केरी प्रकरणः  अस्पतालका डियुटी अफिसरसहित ६ जनालाई कामकाजबाट हटाइए

अस्पतालको प्रवेशद्वार नजिकै सुत्केरी प्रकरणः  अस्पतालका डियुटी अफिसरसहित ६ जनालाई कामकाजबाट हटाइए

सुनिताले सुत्केरी महिला बबितालाई प्रदान गरिन राहत

सुनिताले सुत्केरी महिला बबितालाई प्रदान गरिन राहत

गरिबीले निम्त्याएको पीडा, गाइने वार्डको २४ नम्बर बेडमा भर्ना भएकी बबिताले कसरी सडक किनारमा बच्चा जन्माइन ?

गरिबीले निम्त्याएको पीडा, गाइने वार्डको २४ नम्बर बेडमा भर्ना भएकी बबिताले कसरी सडक किनारमा बच्चा जन्माइन ?