चाड पर्वमा सुरक्षित यात्राका लागि प्रहरीद्वारा शुभकामना

राजविराज राजविराज
|
सोमबार, आश्विन १३, २०७६
|
|
३६ पटक हेरिएको
Shares
चाड पर्वमा सुरक्षित यात्राका लागि प्रहरीद्वारा शुभकामना

सारांश

  •     जिल्ला प्रहरी कार्यालय सप्तरीको आयोजना तथा जिल्ला ट्राफिक प्रहरी कार्यालय सप्तरीको सहकार्यमा सोमबार बिहान राजविराजस्थित गजेन्द्र चौकमा सो कार्यक्रमको आयोजना गरेको हो ।
  •      नेपालीहरुको महान चाड विजया दशमी, शुभ दीपावली र छठ पर्वको अवसरमा लामो दुरी तथा छोटो दुरीका सार्वजनिक सवारी साधनहरुमा यात्रा गर्ने सम्पुर्ण यात्रीहरुको सुरक्षित यात्रालाई लक्षित गरी सडक दुर्घटना न्युनिकरण अभियानलाई सफल बनाउने उद्देश्यले कार्यक्तम आयोजना गरेको जनाएको छ ।
  •       आयोजित कार्यक्रममा प्रहरी निरीक्षक प्रकाश बस्नेत लगायतले लामो तथा छोटो दुरीका सवारीका चालक, परिचालक, यात्रुहरु, संचारकर्मी, नागरिक समाज, समेतको सहभागितामा सवारी चालकहरुलाई टिका लगाई सुरक्षित यात्राको शुभकामना दिएका थिए ।

दैनिक समाचारदाता
राजविराज, १३ असोज । 
    समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत सप्तरी प्रहरीले चाड पर्वको समयमा सुरक्षित यात्रालाई लक्षित गर्दै सडक दुर्घटना न्युनिकरणका लागि “सडक सभ्यता हाम्रो चाहना, सुरक्षित यात्राको सबैमा शुभकामना” कार्यक्रमको आयोजना गरेको छ । 
    जिल्ला प्रहरी कार्यालय सप्तरीको आयोजना तथा जिल्ला ट्राफिक प्रहरी कार्यालय सप्तरीको सहकार्यमा सोमबार बिहान राजविराजस्थित गजेन्द्र चौकमा सो कार्यक्रमको आयोजना गरेको हो ।     नेपालीहरुको महान चाड विजया दशमी, शुभ दीपावली र छठ पर्वको अवसरमा लामो दुरी तथा छोटो दुरीका सार्वजनिक सवारी साधनहरुमा यात्रा गर्ने सम्पुर्ण यात्रीहरुको सुरक्षित यात्रालाई लक्षित गरी सडक दुर्घटना न्युनिकरण अभियानलाई सफल बनाउने उद्देश्यले कार्यक्तम आयोजना गरेको जनाएको छ । 
    आयोजित कार्यक्रममा प्रहरी निरीक्षक प्रकाश बस्नेत लगायतले लामो तथा छोटो दुरीका सवारीका चालक, परिचालक, यात्रुहरु, संचारकर्मी, नागरिक समाज, समेतको सहभागितामा सवारी चालकहरुलाई टिका लगाई सुरक्षित यात्राको शुभकामना दिएका थिए । 
    सोही अवसरमा यात्रु तथा चालकहरुले पालना गर्नु पर्ने पम्प्लेट समेत बितरण गरिएको थियो । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सप्तरी काँग्रेसद्वारा सांसद चौधरीलाई अनुशासनको कारवाही गर्न माग 
सप्तरी काँग्रेसद्वारा सांसद चौधरीलाई अनुशासनको कारवाही गर्न माग 
टि २० विश्वकप क्रिकेट छनोटका लागि घोषित टिममा सप्तरीका बिबेक यादव परे
टि २० विश्वकप क्रिकेट छनोटका लागि घोषित टिममा सप्तरीका बिबेक यादव परे
सप्तरीमा कोरोना नियन्त्रणको पूर्वतयारी गरिदै,  आक्सिजनको स्टकका साथै आइसोलेशन कक्ष बनाइदै 
सप्तरीमा कोरोना नियन्त्रणको पूर्वतयारी गरिदै,  आक्सिजनको स्टकका साथै आइसोलेशन कक्ष बनाइदै 
नेवि संघले ग¥यो पाँच जनालाई कारवाही
नेवि संघले ग¥यो पाँच जनालाई कारवाही
यात्रुबाहक वस पल्टिदा एकको  मृत्यु, २२ जना घाईते
यात्रुबाहक वस पल्टिदा एकको  मृत्यु, २२ जना घाईते
२१ सदस्यीय सप्तरी फोटोग्राफर संघको कार्यसमिति चयन
२१ सदस्यीय सप्तरी फोटोग्राफर संघको कार्यसमिति चयन
लौनियाका अग्निपीडितलाई गाउँपालिकाको राहत
लौनियाका अग्निपीडितलाई गाउँपालिकाको राहत
सांसद चन्दा चौधरीले सप्तरीका सहिद  र घाइते परिवारको अवस्था बुझे
सांसद चन्दा चौधरीले सप्तरीका सहिद  र घाइते परिवारको अवस्था बुझे
रोग नियन्त्रका लगि रुपनीमा जनचेतनामूलक अभियान चलाईने
रोग नियन्त्रका लगि रुपनीमा जनचेतनामूलक अभियान चलाईने
राजविराज नगर प्रमुखका लागि दुई दर्जन दौडमा    
राजविराज नगर प्रमुखका लागि दुई दर्जन दौडमा