नेवि संघले ग¥यो पाँच जनालाई कारवाही

राजविराज राजविराज
|
शनिबार, चैत्र ९, २०८१
|
|
८३ पटक हेरिएको
Shares
नेवि संघले ग¥यो पाँच जनालाई कारवाही

सारांश

  •     स्ववियु चुनावमा  नबिन कुमार यादव, रन्जन कमार यादव, गिरधारी कुमार साह, रोशन देव र श्रवण कुमार यादवले नेवि संघको उम्मेदवारको विपक्षमा भोट मागेकाले उनीहरुलाई कारवाही गरेको हो ।
  •     नेविसंघ सप्तरीका अध्यक्ष राकेश ठाकुरले शनिबार एक प्रेस विज्ञप्ति जारि गर्दै विधानको धारा २४ बमोजिम उनीहरुलाई नेविसंघको साधारण सदस्य समेत नरहने गरि केही दिनको लागि अनुशासनको कारवाही गरिएको जनाएको छ ।
  •     नेपाली कांग्रेस जिल्ला कार्य समिति र नेवि संघ केन्द्रिय कार्य समितिलाई जिल्लाबाट यो विषयमा निष्कर्ष नआउन्जेल सम्मका लागि पार्टीको कुनै पनि भातृ संगठनको सदस्यता नदिन निर्णय समेत भएको नेवि संघले जारि विज्ञप्तिमा उल्लेख छ ।

दैनिक समाचारदाता
राजविराज, ९ चैत । 

    नेपाल विद्यार्थी संघ (नेवि संघ) सप्तरीले स्ववियु चुनावमा आफ्नो उम्मेदवारको विपक्षमा भोट मागेको आरोपमा पाँच जना साधारण सदस्यलाई कारवाही गरेको छ । 
    स्ववियु चुनावमा  नबिन कुमार यादव, रन्जन कमार यादव, गिरधारी कुमार साह, रोशन देव र श्रवण कुमार यादवले नेवि संघको उम्मेदवारको विपक्षमा भोट मागेकाले उनीहरुलाई कारवाही गरेको हो ।
    नेविसंघ सप्तरीका अध्यक्ष राकेश ठाकुरले शनिबार एक प्रेस विज्ञप्ति जारि गर्दै विधानको धारा २४ बमोजिम उनीहरुलाई नेविसंघको साधारण सदस्य समेत नरहने गरि केही दिनको लागि अनुशासनको कारवाही गरिएको जनाएको छ ।
    नेपाली कांग्रेस जिल्ला कार्य समिति र नेवि संघ केन्द्रिय कार्य समितिलाई जिल्लाबाट यो विषयमा निष्कर्ष नआउन्जेल सम्मका लागि पार्टीको कुनै पनि भातृ संगठनको सदस्यता नदिन निर्णय समेत भएको नेवि संघले जारि विज्ञप्तिमा उल्लेख छ । 
 
प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

दश रुँपैया जरिवाना गरिएका महिलासहित ८ फरार प्रतिवादी पक्राउ
दश रुँपैया जरिवाना गरिएका महिलासहित ८ फरार प्रतिवादी पक्राउ
प्रमुख प्रशासकीय अधिकृत गुरुङलाई नियमित  कामकाज गर्न दिन अदालतको अन्तरिम आदेश 
प्रमुख प्रशासकीय अधिकृत गुरुङलाई नियमित  कामकाज गर्न दिन अदालतको अन्तरिम आदेश 
सप्तरीमा कोरोना संक्रमितको संख्या २ सय ६७, निको हुनेको संख्या १ सय ३९
सप्तरीमा कोरोना संक्रमितको संख्या २ सय ६७, निको हुनेको संख्या १ सय ३९
तोकिएको समयमा काम सम्पन्न गराउन  निर्माण कम्पनीसँग लिखित प्रतिबद्धता 
तोकिएको समयमा काम सम्पन्न गराउन  निर्माण कम्पनीसँग लिखित प्रतिबद्धता 
बैशाख २ गते सम्म सप्तरीका निजी बिद्यालयहरु बन्द 
बैशाख २ गते सम्म सप्तरीका निजी बिद्यालयहरु बन्द 
स्थानिय निकायमा फार्मासिस्टको दरबन्दी ब्यबस्था गर्नुपर्नेमा जोड 
स्थानिय निकायमा फार्मासिस्टको दरबन्दी ब्यबस्था गर्नुपर्नेमा जोड 
पैत्रिक सम्पतीबाट दुई कट्ठा जग्गा आश्रमका लागि दान दिएका छु ः मन्त्री लेखी 
पैत्रिक सम्पतीबाट दुई कट्ठा जग्गा आश्रमका लागि दान दिएका छु ः मन्त्री लेखी 
आगलागीले बिग्रेको सिसी क्यामरा अझै मर्मत भएन 
आगलागीले बिग्रेको सिसी क्यामरा अझै मर्मत भएन 
अदालतको आदेश विपरीत कार्य जारि, आदेशको पालना गर्न आग्रह
अदालतको आदेश विपरीत कार्य जारि, आदेशको पालना गर्न आग्रह
तीन दिने व्यवसायिक साक्षरता तालिम सुरु  
तीन दिने व्यवसायिक साक्षरता तालिम सुरु