बैशाख २ गते सम्म सप्तरीका निजी बिद्यालयहरु बन्द 

राजविराज राजविराज
|
शुक्रबार, चैत्र ७, २०७६
|
|
४५ पटक हेरिएको
Shares
बैशाख २ गते सम्म सप्तरीका निजी बिद्यालयहरु बन्द 

सारांश

  •     बिहिवार राजबिराजस्थित ह्याप्पील्यान्ड स्कुलको प्राङ्गणमा स्कुलका संस्थापक पुष्प सिटौलाको अध्यक्षता बसेको बैठकले सो निर्णय गरेको हो ।
  •     बैठकबाट कोरोना भाईरसको प्रकोपलाई नियन्त्रण तथा सर्तकता अपनाउनका लागी बिद्यालय बन्द गरिएको निर्णय गरेको छ ।
  • सोही बैठकले अवस्था सामान्य र सुरक्षित भएपछि मात्र बिद्यालय सुचारू गर्ने निर्णय समेत गरिएको जनाइएको छ ।

दैनिक समाचारदाता
राजविराज, ६ चैत । 
    निजी बिद्यालयका संस्थापक तथा प्राचार्यहरूको एक बैठकले बैशाख २ गते सम्मका लागि सम्पुर्ण बिद्यालय बन्द गर्ने निर्णय गरेको छ ।
    बिहिवार राजबिराजस्थित ह्याप्पील्यान्ड स्कुलको प्राङ्गणमा स्कुलका संस्थापक पुष्प सिटौलाको अध्यक्षता बसेको बैठकले सो निर्णय गरेको हो ।
    बैठकबाट कोरोना भाईरसको प्रकोपलाई नियन्त्रण तथा सर्तकता अपनाउनका लागी बिद्यालय बन्द गरिएको निर्णय गरेको छ । सोही बैठकले अवस्था सामान्य र सुरक्षित भएपछि मात्र बिद्यालय सुचारू गर्ने निर्णय समेत गरिएको जनाइएको छ ।
    यता बिद्यालयका बालबालिकालाई सतर्क भई स्वास्थ सुरक्षाका उपायहरू अबलम्वन गर्न र भिडभाडमा नजान, सरसफाई माध्यमवाट सुझाव दिने सबै अभिभावकमा अपिल गरिएको छ । बन्दको अबधि भित्र बिद्यार्थीहरूलाई सुरक्षित रहन सुरक्षाका उपायहरू अबलम्बन गर्न, सरसफाईमा ध्यान पु¥याउन आग्रह पनि गरिएको छ । 
    बैठकमा प्याब्शन, एनप्याब्शन र नेपाल प्याब्शनका पदाधिकारीहरुको सहभागिता रहेको थियो ।  

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

अध्यक्षलाई निजी सचिवालय र  अधिकृतलाई २५ हजार मासिक घर भाडा 
अध्यक्षलाई निजी सचिवालय र  अधिकृतलाई २५ हजार मासिक घर भाडा 
भुकम्पले भत्किएको विद्यालय र स्वास्थ्य चौकीलाई नयाँ संरचना हस्तान्तरण
भुकम्पले भत्किएको विद्यालय र स्वास्थ्य चौकीलाई नयाँ संरचना हस्तान्तरण
नेवि संघले झण्डा फहराई मनायो प्रजातन्त्र दिवस 
नेवि संघले झण्डा फहराई मनायो प्रजातन्त्र दिवस 
राजदेबी राईजिंगद्वारा मैत्रीपुर्ण क्रिकेटको  आयोजना गरी मित्रमिलन मनायो
राजदेबी राईजिंगद्वारा मैत्रीपुर्ण क्रिकेटको  आयोजना गरी मित्रमिलन मनायो
चरित्र हत्या गर्ने समाचार प्रकाशन गरेको भन्दै सार्वजनिक रुपमा नेता यादवद्वारा आपत्ति
चरित्र हत्या गर्ने समाचार प्रकाशन गरेको भन्दै सार्वजनिक रुपमा नेता यादवद्वारा आपत्ति
हिंसामुक्त समाज निर्माणको लागि सबैको  साझा प्रयास आवश्यक ः गृहमन्त्री लेखी
हिंसामुक्त समाज निर्माणको लागि सबैको  साझा प्रयास आवश्यक ः गृहमन्त्री लेखी
अदालतबाट सजाय पाएर फरार  रहेका दुई प्रतिवादी पक्राउ
अदालतबाट सजाय पाएर फरार  रहेका दुई प्रतिवादी पक्राउ
नवनिर्वाचित पत्रकार मण्डल र तामाङ सम्मानित  
नवनिर्वाचित पत्रकार मण्डल र तामाङ सम्मानित  
भगवान रामको प्राण प्रतिष्ठा गर्ने दिन सप्तरीको डाक्नेश्वरी र शम्भुनाथ नपामा बिदा
भगवान रामको प्राण प्रतिष्ठा गर्ने दिन सप्तरीको डाक्नेश्वरी र शम्भुनाथ नपामा बिदा
छिन्नमस्ता गाउँपालिकाद्वारा  सूचना दिन आलटाल
छिन्नमस्ता गाउँपालिकाद्वारा  सूचना दिन आलटाल