गैरकानुनी रुपमा रकम असुल्ने कार्यमा  संलग्न व्यक्तिलाई कार्यालय प्रवेशमा निषेध

राजविराज राजविराज
|
शुक्रबार, चैत्र २०, २०८२
|
|
३८ पटक हेरिएको
Shares
गैरकानुनी रुपमा रकम असुल्ने कार्यमा  संलग्न व्यक्तिलाई कार्यालय प्रवेशमा निषेध

सारांश

  •     सहायक प्रमुख जिल्ला अधिकारी नरेश कुमार यादवद्वारा शुक्रबार जारि सूचनामा त्यस्तो कार्यमा संलग्न व्यक्तिहरुलाई कार्यालय वरिपरी तथा कार्यालय प्रवेशमा समेत निषेध गरिएको उल्लेख छ ।
  •       सूचनामा “जिल्लास्थित सरकारी कार्यालय वरिपरि तथा कार्यालय भित्र प्रवेश गरी सेवाग्राहीहरुलाई सहयोग र सहजिकरण गर्ने नाममा गैर कानूनी रुपमा रकम असुल गर्ने कार्यमा संलग्न व्यक्तिहरुलाई कार्यालय वरिपरी तथा कार्यालय प्रवेशमा निषेध गरिएको छ ।
  • यस्ता गतिविधीमा संलग्न व्यक्तिहरु फेला परेमा कानून बमोजिम कारवाही हुने व्यहोरा जानकारीको लागि सुचित गरिन्छ ।

दैनिक समाचारदाता
राजविराज, २० चैत । 

    जिल्ला प्रशासन कार्यालय सप्तरीले जिल्लास्थित कुनै पनि सरकारी कार्यालयमा गैरकानुनी रुपमा रकम असुल्ने कार्यमा संलग्न व्यक्तिलाई कानुन बमोजिम कारवाही हुने जनाएको छ । 
    सहायक प्रमुख जिल्ला अधिकारी नरेश कुमार यादवद्वारा शुक्रबार जारि सूचनामा त्यस्तो कार्यमा संलग्न व्यक्तिहरुलाई कार्यालय वरिपरी तथा कार्यालय प्रवेशमा समेत निषेध गरिएको उल्लेख छ । 
    सूचनामा “जिल्लास्थित सरकारी कार्यालय वरिपरि तथा कार्यालय भित्र प्रवेश गरी सेवाग्राहीहरुलाई सहयोग र सहजिकरण गर्ने नाममा गैर कानूनी रुपमा रकम असुल गर्ने कार्यमा संलग्न व्यक्तिहरुलाई कार्यालय वरिपरी तथा कार्यालय प्रवेशमा निषेध गरिएको छ । यस्ता गतिविधीमा संलग्न व्यक्तिहरु फेला परेमा कानून बमोजिम कारवाही हुने व्यहोरा जानकारीको लागि सुचित गरिन्छ ।” उल्लेख छ । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

तिलाठी कोइलाडी गापाका अध्यक्ष र उपाध्यक्षबीचको विवाद बल्झिदै, उपाध्यक्षले पाउने अधिकार सबै दिएकै हुँ ः अध्यक्ष सिंह
तिलाठी कोइलाडी गापाका अध्यक्ष र उपाध्यक्षबीचको विवाद बल्झिदै, उपाध्यक्षले पाउने अधिकार सबै दिएकै हुँ ः अध्यक्ष सिंह
मुआब्जाका लागि नेपाल तथा भारतका कोशी  पीडितले आ–आप्mनो भुमिमा आन्दोलन गर्ने 
मुआब्जाका लागि नेपाल तथा भारतका कोशी  पीडितले आ–आप्mनो भुमिमा आन्दोलन गर्ने 
पार्किङ गरिएको भ्यानमा आगजनी
पार्किङ गरिएको भ्यानमा आगजनी
कान्छो छोरालाई थाहै नदिई जेठो छोराले आफूलाई समेत झुक्याई ऋण लिएको आमाको आरोप
कान्छो छोरालाई थाहै नदिई जेठो छोराले आफूलाई समेत झुक्याई ऋण लिएको आमाको आरोप
साइकलसहित युवक खोला किनारमा मृत फेला
साइकलसहित युवक खोला किनारमा मृत फेला
खडकको ६० स्थानमा मनोसामाजिक सहयोग कार्यक्रम हुदै
खडकको ६० स्थानमा मनोसामाजिक सहयोग कार्यक्रम हुदै
सप्तरीको विभिन्न सडक निर्माणका लागि ठेक्का पाएका निर्माण कम्पनीको ठेक्का प्रक्रिया अन्त्य
सप्तरीको विभिन्न सडक निर्माणका लागि ठेक्का पाएका निर्माण कम्पनीको ठेक्का प्रक्रिया अन्त्य
छात्रालाई साइकल बितरण
छात्रालाई साइकल बितरण
बेवारिसे अवस्थामा चोरिएका मोटरसाइकल बरामद
बेवारिसे अवस्थामा चोरिएका मोटरसाइकल बरामद
चोरी सिकारी गरि मारिएका दुई वटा हरिणको मासु वन कार्यालयद्वारा नष्ट
चोरी सिकारी गरि मारिएका दुई वटा हरिणको मासु वन कार्यालयद्वारा नष्ट