एमाले नेता चढेको कार दुर्घटना, पाँच जना घाइते

राजविराज राजविराज
|
शुक्रबार, आषाढ २९, २०८०
|
|
३९ पटक हेरिएको
Shares
एमाले नेता चढेको कार दुर्घटना, पाँच जना घाइते

सारांश

  •     सप्तरीको अग्नीसाईर कृष्णासवरन गाउँपालिका ४ छ्पकीस्थित जण्डोल–बनौली सडकखण्डमा सो कार दुर्घटनामा परेको हो ।
  •     कंचनपुरबाट राजविराजतर्फ जाँदै गरेको कंचनपुर सहरी खानेपानी तथा सरसफाइ आयोजना सप्तरीको बा.
  • प्र.

दैनिक समाचारदाता
राजविराज, २९ असार ।

    नेकपा एमाले जिल्ला कमिटी सप्तरीको पुर्ण बैठकमा सहभागी हुन राजविराजतर्फ आउँदै गरेको कार दुर्घटनामा परेको छ । सो दुर्घटनामा परि पाँच जना नेता घाइते भएका छन् ।  
    सप्तरीको अग्नीसाईर कृष्णासवरन गाउँपालिका ४ छ्पकीस्थित जण्डोल–बनौली सडकखण्डमा सो कार दुर्घटनामा परेको हो ।
    कंचनपुरबाट राजविराजतर्फ जाँदै गरेको कंचनपुर सहरी खानेपानी तथा सरसफाइ आयोजना सप्तरीको बा.प्र.०१–०२७च.४६४७ नम्बरको कार अनियंत्रित भई दुर्घटना भएको प्रहरीले जनाएको छ ।
    दुर्घटनामा परि एमाले जिल्ला समिती सदस्य बच्चुलाला चौधरी, भुवन केसि, हरिहर बस्नेत, किरण पन्थी, सुनिता कटुवाल घाईते भएका छन् । 
    घाईतेहरुको राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा उपचार भइरहेको तथा उनीहरुको अबस्थामा सामान्य रहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । 
 
प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

अग्निपीडित परिवारलाई ई. यादवको राहत
अग्निपीडित परिवारलाई ई. यादवको राहत
एकै रात दुई पसलमा लाखौंको चोरी
एकै रात दुई पसलमा लाखौंको चोरी
बाढी प्रभावित क्षेत्रको पूर्वप्रधानमन्त्री, गृह मन्त्रीसहित  आधा दर्जन मन्त्री तथा नेता र सांसदद्वारा अवलोकन
बाढी प्रभावित क्षेत्रको पूर्वप्रधानमन्त्री, गृह मन्त्रीसहित  आधा दर्जन मन्त्री तथा नेता र सांसदद्वारा अवलोकन
लोकेन्द्र स्मृतीमा रक्तदान र बृक्षारोपन
लोकेन्द्र स्मृतीमा रक्तदान र बृक्षारोपन
विद्यालय र क्याम्पसमा लागुऔषध र  साइबर अपराध बारे प्रशिक्षण दिँदै प्रहरी 
विद्यालय र क्याम्पसमा लागुऔषध र  साइबर अपराध बारे प्रशिक्षण दिँदै प्रहरी 
सरकारले तोकेको समर्थन मुल्यमा किसानले धान विक्रि गर्न नपाउँदा मर्कामा, बिचौलियाले सस्तोमा धान खरीद गरि बढी मुल्यमा बिक्रि गर्दै
सरकारले तोकेको समर्थन मुल्यमा किसानले धान विक्रि गर्न नपाउँदा मर्कामा, बिचौलियाले सस्तोमा धान खरीद गरि बढी मुल्यमा बिक्रि गर्दै
एक वर्षको अवधीमा १ सय ४ वटा आत्महत्याका घटना
एक वर्षको अवधीमा १ सय ४ वटा आत्महत्याका घटना
सहकारी कारोवारलाई पारदर्शि बनाई बिश्वासको वातावरण बनाउन आग्रह
जुम्ल्याहा शिशु हुर्काउन समस्यामा परेका खंग दम्पत्तिलाई क्रिएशनको सहयोग
जुम्ल्याहा शिशु हुर्काउन समस्यामा परेका खंग दम्पत्तिलाई क्रिएशनको सहयोग
तोपामा अत्याधुनिक प्रयोगशाला संचालन 
तोपामा अत्याधुनिक प्रयोगशाला संचालन