दैनिक समाचारदाता
राजविराज, २७ फागुन ।
सप्तरीको हनुमाननगर कंकालनिमाई नगरपालिका १ स्थित कोशी ब्यारेज नजिक पानीले बगाएर ल्याएको अवस्थामा एक महिलाको शव फेला परेको छ ।
ब्यारेज भन्दा ८ सय मिटर दक्षिणमा कोशीको पानीले बगाएर ल्याएको अवस्थामा पहिचान नखुलेको महिलाको शव फेला परेको प्रहरीले जनाएको छ ।
४ फिट ११ ईन्च लम्बाई, कालो रंगको कपाल, गहुगोरी वर्णकी घाटीमा सुन जस्तो देखिने पहिलो धातुको सिग्री लगाएकी अन्दाजी २० वर्षिया पहाडे मुलको जस्तो देखिने महिलाको शव फेला परेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
कोशीमा महिलाको शव फेला
सारांश
- ब्यारेज भन्दा ८ सय मिटर दक्षिणमा कोशीको पानीले बगाएर ल्याएको अवस्थामा पहिचान नखुलेको महिलाको शव फेला परेको प्रहरीले जनाएको छ ।
- ४ फिट ११ ईन्च लम्बाई, कालो रंगको कपाल, गहुगोरी वर्णकी घाटीमा सुन जस्तो देखिने पहिलो धातुको सिग्री लगाएकी अन्दाजी २० वर्षिया पहाडे मुलको जस्तो देखिने महिलाको शव फेला परेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
तारेख लिन आएका ब्यक्तीमाथी अदालत परिसर भित्रै कुटपिट गर्ने दुई पक्राउ
रोकिराखेको ट्याङकरमा इभी कार ठोकिदा चार जना घाइते
चट्याङ लागेर बाबुछोरीको मृत्यु
भारतीय प्रहरीले नेपाली भूमीबाट एक यूवकलाई पक्राउ गरि लगेको विरोधमा स्थानीयद्वारा प्रदर्शन तथा प्रहरी चौकी घेराउ
विद्यालयमा सुविधा बृद्धि भएपछी विद्यार्थी संख्या दोब्बर
राजविराज उच्च अदालत बारको अध्यक्षमा बलराम सिंह निर्वाचित
सुझावलाई प्राथमिकतामा राखेर अघि बढ्ने ः मन्त्री पोखरेल
प्रतिक्रिया
० प्रतिक्रिया