स्व. सिंहको सामाजिक पक्ष पनि उत्तिकै सवल ः वक्ताहरु 

राजविराज राजविराज
|
बिहिबार, श्रावण ११, २०८०
|
|
६० पटक हेरिएको
Shares
स्व. सिंहको सामाजिक पक्ष पनि उत्तिकै सवल ः वक्ताहरु 

सारांश

  •     स्थानिय जेसिज भवनमा आयोजित समारोहका वक्ताहरुले सप्तरीबाटै राजनीतिक सुरु गरेका स्व.
  • सिंहको समाजिक पक्ष पनि उत्तिकै सवल रहेको चर्चा गरेका छन् ।
  •       बि.

दैनिक समाचारदाता
राजविराज, ११ साउन ।

    नेपाल विश्व शान्ति समितिले पूर्वमन्त्री तथा सप्तरीका पुराना समाजसेवी डा. नागेश्वर प्रसाद सिंहको १३औं स्मृति सभा बिहीबार राजविराजमा मनाएको छ । 
    स्थानिय जेसिज भवनमा आयोजित समारोहका वक्ताहरुले सप्तरीबाटै राजनीतिक सुरु गरेका स्व. सिंहको समाजिक पक्ष पनि उत्तिकै सवल रहेको चर्चा गरेका छन् । 
    बि.स. २०१५ सालको आमनिर्वाचनमा सप्तरीबाट बिजयी भएका सिंह २०१७ सालदेखी २०२१ सालसम्म मन्त्रीका रुपमा विभिन्न मन्त्रालयको जिम्मेवारी सम्हालेका थिए । नेपाल रेडक्रस सोसाइटीका संस्थापक सदस्य समेत रहेका स्व. सिंहले लायन्स क्लब, विश्व शान्ति समिति स्थापनामा पनि महत्वपूर्ण भूमिका निर्वाह गरेको स्मृतीसभाका सहभागिहरुले चर्चा गरेका छन् । 
    “नेपालमा रेडक्रस स्थापनामा पु¥याएको योगदानलाई मध्यनजर गरि स्व. सिंहलाई नेपालको हेनरी ड्युना” नै भन्नु पर्ने कार्यक्रममा इतिहास विज्ञ एवं अवकाश प्राप्त प्राध्यापक कमल दासको भनाई थियो । स्व. सिंहको जिवनी बारे समेत प्रकाश पारेका उनले २४ वर्षकै उमेरमा चिकित्सा शास्त्र (एमबिबिएस) अध्ययन पुरा गर्ने उनी जिल्लाकै पहिलो व्यक्ति भएको बताए । 
    आयोजक समितिका महासचिव मधुबहादुर बिसीको अध्यक्षतामा आयोजित सभामा वरिष्ठ कानुन व्यवसायी हिम्मत सिंह, मदनमोहन चौधरी, शिक्षाविद् डा. चिरन्जिविलाल देव, राजिव कुमार मिश्रा, नागरिक समाजका अध्यक्ष थानसिंह भन्साली, वरिष्ठ पत्रकार अनिलकुमार अनल, पूर्व मेयर एवं स्व. सिंहका सुपुत्र गोबिन्द सिंह, पूर्व मेयर शैलेश चौधरी, डा. अशोकानन्द मिश्र, रेडक्रस सोसाइटी शाखा सप्तरीका सभापति जोगेन्द्र भगत लगायतले स्व. सिंहको योगदानको चर्चा गरेका थिए भने कार्यक्रम संचालन अरुण तिवारीले गरेका थिए ।  

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सप्तरीमा एक सय ९३ फरार प्रतिवादी पक्राउ
सप्तरीमा एक सय ९३ फरार प्रतिवादी पक्राउ
बाढी प्रभावित २ सय २२ परिवारलाई नगद सहयोग, राहत बितरण व्यवस्थित बनाउन माग
बाढी प्रभावित २ सय २२ परिवारलाई नगद सहयोग, राहत बितरण व्यवस्थित बनाउन माग
गाउँपालिका स्तरीय क्रिकेट प्रतियोगिता सुरु
गाउँपालिका स्तरीय क्रिकेट प्रतियोगिता सुरु
निषेधाज्ञा खुकुलो भएसँगै बढ्न थाल्यो कोरोना संक्रमित
निषेधाज्ञा खुकुलो भएसँगै बढ्न थाल्यो कोरोना संक्रमित
करेन्ट लागेर मृत्यु                                                                                  
करेन्ट लागेर मृत्यु                                                                                  
सप्तरीमा ८५ प्रतिशत धान रोपाई, बाढीका कारण ३ हजार २ सय हेक्टर जमिन डुवानमा
सप्तरीमा ८५ प्रतिशत धान रोपाई, बाढीका कारण ३ हजार २ सय हेक्टर जमिन डुवानमा
बाढीपीडितलाई ग्लोबलको सहयोग,  बालबालिकालाई समेत शैक्षिक सामाग्रि बितरण
बाढीपीडितलाई ग्लोबलको सहयोग, बालबालिकालाई समेत शैक्षिक सामाग्रि बितरण
राजविराज नगरपालिकाको न्यायिक  समितिबाट एक सय १७ वटा मुद्दा फछ्र्यौट 
राजविराज नगरपालिकाको न्यायिक  समितिबाट एक सय १७ वटा मुद्दा फछ्र्यौट 
भारदह अस्पताल “शहीद राजीव रामकृष्ण  प्रादेशिक अस्पताल” मा परिणत हुने
भारदह अस्पताल “शहीद राजीव रामकृष्ण  प्रादेशिक अस्पताल” मा परिणत हुने
तस्करीका सामानसहित मेहता पक्राउ
तस्करीका सामानसहित मेहता पक्राउ

छुटाउनुभयो कि ?

भारतीय प्रहरीले नेपाली भूमीबाट एक यूवकलाई पक्राउ गरि लगेको विरोधमा स्थानीयद्वारा प्रदर्शन तथा प्रहरी चौकी घेराउ

भारतीय प्रहरीले नेपाली भूमीबाट एक यूवकलाई पक्राउ गरि लगेको विरोधमा स्थानीयद्वारा प्रदर्शन तथा प्रहरी चौकी घेराउ

विद्यालयमा सुविधा बृद्धि भएपछी विद्यार्थी संख्या दोब्बर

विद्यालयमा सुविधा बृद्धि भएपछी विद्यार्थी संख्या दोब्बर

राजविराज उच्च अदालत बारको अध्यक्षमा बलराम सिंह निर्वाचित

राजविराज उच्च अदालत बारको अध्यक्षमा बलराम सिंह निर्वाचित

सुझावलाई प्राथमिकतामा राखेर  अघि बढ्ने ः मन्त्री पोखरेल    

सुझावलाई प्राथमिकतामा राखेर  अघि बढ्ने ः मन्त्री पोखरेल    

राजविराज उच्च अदालत बार एशोसिएसनको आज निर्वाचन हुँदै, अध्यक्ष पदका लागि तीन जनाको उम्मेदवारी

राजविराज उच्च अदालत बार एशोसिएसनको आज निर्वाचन हुँदै, अध्यक्ष पदका लागि तीन जनाको उम्मेदवारी

अस्पतालको प्रवेशद्वार नजिकै सुत्केरी प्रकरणः  अस्पतालका डियुटी अफिसरसहित ६ जनालाई कामकाजबाट हटाइए

अस्पतालको प्रवेशद्वार नजिकै सुत्केरी प्रकरणः  अस्पतालका डियुटी अफिसरसहित ६ जनालाई कामकाजबाट हटाइए

सुनिताले सुत्केरी महिला बबितालाई प्रदान गरिन राहत

सुनिताले सुत्केरी महिला बबितालाई प्रदान गरिन राहत

गरिबीले निम्त्याएको पीडा, गाइने वार्डको २४ नम्बर बेडमा भर्ना भएकी बबिताले कसरी सडक किनारमा बच्चा जन्माइन ?

गरिबीले निम्त्याएको पीडा, गाइने वार्डको २४ नम्बर बेडमा भर्ना भएकी बबिताले कसरी सडक किनारमा बच्चा जन्माइन ?