तिलाठी मनाइयो धान दिवस

दैनिक संवाददाता दैनिक संवाददाता
|
सोमबार, आषाढ १५, २०८३
|
|
१५३ पटक हेरिएको
Shares
तिलाठी मनाइयो धान दिवस

सारांश

  • “जलवायुमैत्री प्रविधि ः धानमा निर्भरता र समृद्धि” नाराका साथ मनाइएको सो धान दिवसमा महिला तथा पुरुष किसानहरुको उल्लेख्य सहभागिता रहेको थियो ।
  • कृषिलाई उच्च प्राथमिकतामा राखेर गाउँपालिकाले काम गरिरहेको बताउँदै गाउँपालिका अध्यक्ष अरुण कुमार मण्डलले किसानलाई गाउँपालिकाबाट विभिन्न किसीमका सुविधाहरु प्रदान गर्दै आईरहेको बताए ।
  • सप्रोस नेपाल र ग्रामीणमुखी युवा अभियान नेपाल (रोयम नेपाल) सँगको सहकार्यमा आयोजित धान दिवसको अवसरमा सप्रोस नेपालद्वारा जलवायु मैत्री अभ्यास तथा प्रविधिहरुको प्रदर्शनी समेत गरिएको थियो ।

दैनिक समाचारदाता
राजविराज, १५ असार ।
राष्ट्रिय धान दिवसको अवसरमा सोमबार तिलाठी कोईलाडी गाउँपालिका वडा नं. ४ कोईलाडीमा धान रोपेर दिवस मनाइएको छ ।
“जलवायुमैत्री प्रविधि ः धानमा निर्भरता र समृद्धि” नाराका साथ मनाइएको सो धान दिवसमा महिला तथा पुरुष किसानहरुको उल्लेख्य सहभागिता रहेको थियो ।
कृषिलाई उच्च प्राथमिकतामा राखेर गाउँपालिकाले काम गरिरहेको बताउँदै गाउँपालिका अध्यक्ष अरुण कुमार मण्डलले किसानलाई गाउँपालिकाबाट विभिन्न किसीमका सुविधाहरु प्रदान गर्दै आईरहेको बताए ।
सप्रोस नेपाल र ग्रामीणमुखी युवा अभियान नेपाल (रोयम नेपाल) सँगको सहकार्यमा आयोजित धान दिवसको अवसरमा सप्रोस नेपालद्वारा जलवायु मैत्री अभ्यास तथा प्रविधिहरुको प्रदर्शनी समेत गरिएको थियो ।
तिलाठी कोईलाडी गाउँपालिका वडा नं. ४ कोईलाडीका वडा अध्यक्ष मुनिलाल मुखियाको अध्यक्षतामा आयोजित सो कार्यक्रममा वडा अध्यक्षहरु ललन प्रसाद राउत, रोशन सिंह र सत्यनारायण यादव, प्रमुख प्रशासकीय अधिकृत सरोज कुमार कर्ण, विभिन्न शाखाका प्रमुख लगायतको सहभागिता रहेको थियो ।

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

६ महिनादेखी औषधी अभाव रहेको स्वास्थ्य  चौकीमा धर्मी हल्फाद्वारा औषधी प्रदान 
६ महिनादेखी औषधी अभाव रहेको स्वास्थ्य  चौकीमा धर्मी हल्फाद्वारा औषधी प्रदान 
संघीयता विरोधी गतिविधि रोक्न सुशासन  गतिलो हतियार ः महामन्त्री थापा
संघीयता विरोधी गतिविधि रोक्न सुशासन  गतिलो हतियार ः महामन्त्री थापा
नागरिकता विधेयक खारेजीको माँग गर्दै महिलाहरुद्वारा प्रदर्शन
नागरिकता विधेयक खारेजीको माँग गर्दै महिलाहरुद्वारा प्रदर्शन
ल्यावमा तोडफोड, एक जना पक्राउ
ल्यावमा तोडफोड, एक जना पक्राउ
महिला अभियन्ताहरुले विवाहको उमेर घटाउने प्रस्ताव बिरुद्ध प्रधानमन्त्रीलाई बुझाए ज्ञापन 
महिला अभियन्ताहरुले विवाहको उमेर घटाउने प्रस्ताव बिरुद्ध प्रधानमन्त्रीलाई बुझाए ज्ञापन 
सहिद दिलिप स्मृति प्रतिष्ठानद्वारा तीन सदस्यीय पुरस्कार छनौट समिति गठन
सहिद दिलिप स्मृति प्रतिष्ठानद्वारा तीन सदस्यीय पुरस्कार छनौट समिति गठन
स्थानिय निकाय कर्मचारी सहिद प्रभुको शालिकमा माल्यार्पण 
स्थानिय निकाय कर्मचारी सहिद प्रभुको शालिकमा माल्यार्पण 
नवनिर्वाचित पदाधिकारीलाई काँग्रेसको शुभकामना र सम्मान
नवनिर्वाचित पदाधिकारीलाई काँग्रेसको शुभकामना र सम्मान
छुट्टाछुट्टै सवारी दुर्घटनामा एक महिलासहित दुई जनाको मृत्यु 
छुट्टाछुट्टै सवारी दुर्घटनामा एक महिलासहित दुई जनाको मृत्यु 
भन्सार छलेर ल्याउँदै गरेको लाखौं मुल्य बराबरको सामानसहित गाडी र चालक प्रहरी नियन्त्रणमा 
भन्सार छलेर ल्याउँदै गरेको लाखौं मुल्य बराबरको सामानसहित गाडी र चालक प्रहरी नियन्त्रणमा 

छुटाउनुभयो कि ?

भारतीय प्रहरीले नेपाली भूमीबाट एक यूवकलाई पक्राउ गरि लगेको विरोधमा स्थानीयद्वारा प्रदर्शन तथा प्रहरी चौकी घेराउ

भारतीय प्रहरीले नेपाली भूमीबाट एक यूवकलाई पक्राउ गरि लगेको विरोधमा स्थानीयद्वारा प्रदर्शन तथा प्रहरी चौकी घेराउ

विद्यालयमा सुविधा बृद्धि भएपछी विद्यार्थी संख्या दोब्बर

विद्यालयमा सुविधा बृद्धि भएपछी विद्यार्थी संख्या दोब्बर

राजविराज उच्च अदालत बारको अध्यक्षमा बलराम सिंह निर्वाचित

राजविराज उच्च अदालत बारको अध्यक्षमा बलराम सिंह निर्वाचित

सुझावलाई प्राथमिकतामा राखेर  अघि बढ्ने ः मन्त्री पोखरेल    

सुझावलाई प्राथमिकतामा राखेर  अघि बढ्ने ः मन्त्री पोखरेल    

राजविराज उच्च अदालत बार एशोसिएसनको आज निर्वाचन हुँदै, अध्यक्ष पदका लागि तीन जनाको उम्मेदवारी

राजविराज उच्च अदालत बार एशोसिएसनको आज निर्वाचन हुँदै, अध्यक्ष पदका लागि तीन जनाको उम्मेदवारी

अस्पतालको प्रवेशद्वार नजिकै सुत्केरी प्रकरणः  अस्पतालका डियुटी अफिसरसहित ६ जनालाई कामकाजबाट हटाइए

अस्पतालको प्रवेशद्वार नजिकै सुत्केरी प्रकरणः  अस्पतालका डियुटी अफिसरसहित ६ जनालाई कामकाजबाट हटाइए

सुनिताले सुत्केरी महिला बबितालाई प्रदान गरिन राहत

सुनिताले सुत्केरी महिला बबितालाई प्रदान गरिन राहत

गरिबीले निम्त्याएको पीडा, गाइने वार्डको २४ नम्बर बेडमा भर्ना भएकी बबिताले कसरी सडक किनारमा बच्चा जन्माइन ?

गरिबीले निम्त्याएको पीडा, गाइने वार्डको २४ नम्बर बेडमा भर्ना भएकी बबिताले कसरी सडक किनारमा बच्चा जन्माइन ?