दैनिक समाचारदाता
राजविराज, ३ मंसिर ।
सप्तरीको खडक नगरपालिकाको बिभिन्न स्थानमा स्थानीयले लगाएको गाँजाको बोट प्रहरीको टोलीले शुक्रवार नष्ट गरेको छ ।
इलाका प्रहरी कार्यालय कल्याणपुरबाट खटिएको टोलीले खडक नगरपालिका वडा नम्बर ८ स्थित मझौ, बिसनपुर लगायतको स्थानमा स्थानीयहरुले लगाएको करिब डेढ सय गाँजाको बोट फडानी गरी नष्ट गरेको हो ।
करेशाबारीमा स्थानीयहरुले लुकाई छिपाई गाँजाको बोट लगाएको गोप्य सुचनाको आधारमा खटिएको प्रहरी टोलीले बोट फडानी गरी नागरिक समाज, बुद्धिजीवी तथा सञ्चारकर्मीको रोहबरमा नष्ट गरिएको इलाका प्रहरी कार्यालय कल्याणपुरका प्रहरी निरीक्षक उमाशंकार प्रसाद साहले जानकारी दिए ।
प्रहरीद्वारा डेढ सय गाँजाको बोट नष्ट
सारांश
- इलाका प्रहरी कार्यालय कल्याणपुरबाट खटिएको टोलीले खडक नगरपालिका वडा नम्बर ८ स्थित मझौ, बिसनपुर लगायतको स्थानमा स्थानीयहरुले लगाएको करिब डेढ सय गाँजाको बोट फडानी गरी नष्ट गरेको हो ।
- करेशाबारीमा स्थानीयहरुले लुकाई छिपाई गाँजाको बोट लगाएको गोप्य सुचनाको आधारमा खटिएको प्रहरी टोलीले बोट फडानी गरी नागरिक समाज, बुद्धिजीवी तथा सञ्चारकर्मीको रोहबरमा नष्ट गरिएको इलाका प्रहरी कार्यालय कल्याणपुरका प्रहरी निरीक्षक उमाशंकार प्रसाद साहले जानकारी दिए ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
सामाजिक सद्भाव कायम राख्न सबै पक्ष जिम्मेवार बन्नुपर्नेमा जोड
सामाजिक सञ्जालमा भ्रामक तथा उत्तेजक सामग्री प्रसारण नगर्न सप्तरी प्रशासनको आग्रह
पोषणमैत्री स्वास्थ्य संस्था घोषणा
सप्तरीको दुई पालिकामा अनिश्तिकालका लागि कर्फयु आदेश जारि
सप्तरीका राजनीतिक दलद्वारा सामाजिक सद्भाव, आपसी सहिष्णुता र शान्ति कायम राख्न संयुक्त अपिल
कल्याणपुरमा सामाजिक सद्भाव ¥याली
गोलबजारमा गोली लागेर एकको मृत्यु, एक गम्भिर घाइते, प्रदर्शनकारीले मोटरसाइकल र मल जलाए, गोलबजार र लहानमा कफ्र्यु
प्रतिक्रिया
० प्रतिक्रिया