दैनिक समाचारदाता
राजविराज, २४ माघ ।
सप्तरी प्रहरीले लागू औषधसहित एक युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा जिल्लाको डाक्नेश्वरी नगरपालिका ९ का २० वर्षिय प्रकाश चौधरी छन् ।
इलाका प्रहरी कार्यालय बोदेबर्साइनबाट खटेको प्रहरी गस्ती टोलीले सोही नगरपालिका १० बाट मंगलबार साँझ चौधरीलाई नियन्त्रणमा लिएको हो ।
प्रहरी टोलीले चौधरीको शरीर खानतलासी गर्दा उनको खल्तिबाट नाइट्राजेपाम ट्याव्लेट्स ७० पीस, स्पास्मो प्रोजिक्सन प्लस ट्याब्लेट्स १२ पिस, ओसकल ट्याब्लेट्स ५ पीस गरि ८७ पिस र डाइलेक्स डिसी प्लस १०० एमएल २ बोतल बरामद भएको छ ।
चौधरीलाई प्रहरी हिरासतमा राखी थप अनुसन्धान भइरहेको सप्तरीका प्रहरी प्रबक्ता डिएसपी जितेन्द्र कुमार बस्नेतले जानकारी दिए ।
लागु औषधसहित एक पक्राउ
सारांश
- इलाका प्रहरी कार्यालय बोदेबर्साइनबाट खटेको प्रहरी गस्ती टोलीले सोही नगरपालिका १० बाट मंगलबार साँझ चौधरीलाई नियन्त्रणमा लिएको हो ।
- प्रहरी टोलीले चौधरीको शरीर खानतलासी गर्दा उनको खल्तिबाट नाइट्राजेपाम ट्याव्लेट्स ७० पीस, स्पास्मो प्रोजिक्सन प्लस ट्याब्लेट्स १२ पिस, ओसकल ट्याब्लेट्स ५ पीस गरि ८७ पिस र डाइलेक्स डिसी प्लस १०० एमएल २ बोतल बरामद भएको छ ।
- चौधरीलाई प्रहरी हिरासतमा राखी थप अनुसन्धान भइरहेको सप्तरीका प्रहरी प्रबक्ता डिएसपी जितेन्द्र कुमार बस्नेतले जानकारी दिए ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
सामाजिक सद्भाव कायम राख्न सबै पक्ष जिम्मेवार बन्नुपर्नेमा जोड
सामाजिक सञ्जालमा भ्रामक तथा उत्तेजक सामग्री प्रसारण नगर्न सप्तरी प्रशासनको आग्रह
पोषणमैत्री स्वास्थ्य संस्था घोषणा
सप्तरीको दुई पालिकामा अनिश्तिकालका लागि कर्फयु आदेश जारि
सप्तरीका राजनीतिक दलद्वारा सामाजिक सद्भाव, आपसी सहिष्णुता र शान्ति कायम राख्न संयुक्त अपिल
कल्याणपुरमा सामाजिक सद्भाव ¥याली
गोलबजारमा गोली लागेर एकको मृत्यु, एक गम्भिर घाइते, प्रदर्शनकारीले मोटरसाइकल र मल जलाए, गोलबजार र लहानमा कफ्र्यु
प्रतिक्रिया
० प्रतिक्रिया