नक्कली बुवा बनी भारतीय ज्वाईलाई नागरिकता दिलाउने शिक्षक पक्राउ

राजविराज राजविराज
|
सोमबार, फाल्गुन ६, २०७५
|
|
२४ पटक हेरिएको
Shares
नक्कली बुवा बनी भारतीय ज्वाईलाई नागरिकता दिलाउने शिक्षक पक्राउ

सारांश

  •     पक्राउ पर्नेमा सप्तरीको छिन्नमस्ता गाउँपालिका ६ कोचाबखारी निवासी ५० वर्षिय उत्तमलाल साह छन् ।
  •       सिन्धुपालचोक जिल्लाको हेलम्बु गाउँपालिकास्थित पतिङ्ग आधारभुत विद्यालयमा शिक्षक पदमा कार्यरत साहले भारत विहार राज्यको लौकही थाना नरेन्द्रपुर ग्रामपंचायत निवासी बिरेन्द्र साहलाई छोराको रुपमा झुठा विवरण प्रस्तुत गरि जिल्ला प्रशासन कार्यालय सप्तरीबाट नागरिकता दिलाउन सफल भएका थिए ।
  •     भारतीय नागरिक साह पक्राउ परेका साहको नाताले ज्वाई भएको अनुसन्धानका क्रममा खुलेको प्रहरीले जनाएको छ ।

दैनिक समाचारदाता
राजविराज, ६ फागुन । 
    नक्कली बुबा बनी ज्वाई पर्ने भारतीय नागरिकलाई नेपाली नागरिकता दिलाउन सघाएको आरोपमा एक शिक्षक पक्राउ परेका छन् । 
    पक्राउ पर्नेमा सप्तरीको छिन्नमस्ता गाउँपालिका ६ कोचाबखारी निवासी ५० वर्षिय उत्तमलाल साह छन् । 
    सिन्धुपालचोक जिल्लाको हेलम्बु गाउँपालिकास्थित पतिङ्ग आधारभुत विद्यालयमा शिक्षक पदमा कार्यरत साहले भारत विहार राज्यको लौकही थाना नरेन्द्रपुर ग्रामपंचायत निवासी बिरेन्द्र साहलाई छोराको रुपमा झुठा विवरण प्रस्तुत गरि जिल्ला प्रशासन कार्यालय सप्तरीबाट नागरिकता दिलाउन सफल भएका थिए ।
    भारतीय नागरिक साह पक्राउ परेका साहको नाताले ज्वाई भएको अनुसन्धानका क्रममा खुलेको प्रहरीले जनाएको छ ।   
    सो सम्बन्धमा परेको गोप्य उजुरीको आधारमा छानबिन गर्दा किर्ते नागरिकता प्रकरणको खुलासा भएको र साहलाई नियन्त्रणमा लिएको बताइएको छ । 
    उनलाई सोमबार सप्तरी जिल्ला अदालतबाट ६ दिनको म्याद थप गराई आवश्यक अनुसन्धानका लागि थुनामा राखिएको जिल्ःला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

होटल संचालक ठूलो मात्रामा लागुऔषधसहित पक्राउ 
होटल संचालक ठूलो मात्रामा लागुऔषधसहित पक्राउ 
एसईइको सर्टिफिकेट नदिएको  भन्दै विद्यालयलमा तालाबन्दी 
एसईइको सर्टिफिकेट नदिएको  भन्दै विद्यालयलमा तालाबन्दी 
धरौटी रकम बुझाउन नसक्दा एउटै वडाका दुई मिटरब्याजी कारागार चलान
धरौटी रकम बुझाउन नसक्दा एउटै वडाका दुई मिटरब्याजी कारागार चलान
देश टुक्राउनेलाई तह लगाउन सबै जनता एकजुट हुनुपर्छ ः पूर्व मन्त्री यादव
देश टुक्राउनेलाई तह लगाउन सबै जनता एकजुट हुनुपर्छ ः पूर्व मन्त्री यादव
सामाजिक सुरक्षा ऐन लागु गर्न र मजदुरको अधिकार कार्यान्वयन गर्न माँग
सामाजिक सुरक्षा ऐन लागु गर्न र मजदुरको अधिकार कार्यान्वयन गर्न माँग
आफ्नै कुखुरा फर्ममा आगजनी 
आफ्नै कुखुरा फर्ममा आगजनी 
नेपाल खेलाडी तथा  प्रशिक्षक संघ सप्तरी गठन
सप्तरीमा ५४ जना कोरोना संक्रमित, आइसोलेशन बेडको अभावमा क्वारेन्टाइनमै संक्रमित
सप्तरीमा ५४ जना कोरोना संक्रमित, आइसोलेशन बेडको अभावमा क्वारेन्टाइनमै संक्रमित
भन्सार छलिका सामानसहित दुई मोटरसाइकल र आधा दर्जन साइकल प्रहरी नियन्त्रणमा 
भन्सार छलिका सामानसहित दुई मोटरसाइकल र आधा दर्जन साइकल प्रहरी नियन्त्रणमा 
घुस लिदा लिदै वडा अध्यक्ष पक्राउ
घुस लिदा लिदै वडा अध्यक्ष पक्राउ