नेपाल खेलाडी तथा  प्रशिक्षक संघ सप्तरी गठन

राजविराज राजविराज
|
बुधबार, जेठ ८, २०७६
|
|
१९ पटक हेरिएको
Shares

सारांश

  •     खेलकुद समितिका कार्यालय प्रमुख दिनेश भुजेलको अध्यक्षतमा सम्पन्न सो बैठकले उमेश गुरुङ्गको अध्यक्षतमा ९ सदस्यीय नेपाल खेलाडी तथा प्रशिक्षक संघ सप्तरी सर्वसम्मतीले गठन भएको हो ।
  •       गठित समितिको उपाध्यक्षमा मनोज यादव, महासचिवमा रमेश श्रेष्ठ, सचिवमा आयुष श्रेष्ठ र कोषाध्यक्षमा शर्मिला यादवलाई सर्वसम्मतले चयन गरेको जनाइएको छ ।
  •     यसैगरि सदस्यहरुमा देवकान्त चौधरी, प्रकाश साह, सुदिप कुवर क्षेत्री र काजल पासवान चयन भएका छन् ।

दैनिक समाचारदाता
राजविराज, ८ जेठ । 
    जिल्ला खेलकुद विकास समिति सप्तरीमा बुधबार सम्पन्न बैठकबाट नेपाल खेलाडी तथा प्रशिक्षक संघ सप्तरी गठन भएको छ । 
    खेलकुद समितिका कार्यालय प्रमुख दिनेश भुजेलको अध्यक्षतमा सम्पन्न सो बैठकले उमेश गुरुङ्गको अध्यक्षतमा ९ सदस्यीय नेपाल खेलाडी तथा प्रशिक्षक संघ सप्तरी सर्वसम्मतीले गठन भएको हो । 
    गठित समितिको उपाध्यक्षमा मनोज यादव, महासचिवमा रमेश श्रेष्ठ, सचिवमा आयुष श्रेष्ठ र कोषाध्यक्षमा शर्मिला यादवलाई सर्वसम्मतले चयन गरेको जनाइएको छ ।
    यसैगरि सदस्यहरुमा देवकान्त चौधरी, प्रकाश साह, सुदिप कुवर क्षेत्री र काजल पासवान चयन भएका छन् । 
    सम्पन्न बैठकमा प्रशिक्षक, विभिन्न खेलका अध्यक्ष तथा विभिन्न खेलसँग आवद्ध खेलाडीहरुको उपस्थिति रहेको थियो । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सप्तरीमा १० जना संक्रमित थपिएसँगै कोरोना संक्रमितको संख्या १ सय ४८ पुग्यो
सप्तरीमा १० जना संक्रमित थपिएसँगै कोरोना संक्रमितको संख्या १ सय ४८ पुग्यो
महादेवाको आठौ गाउँ सभा सम्पन्न 
महादेवाको आठौ गाउँ सभा सम्पन्न 
नवनिर्मित दलित छात्रावास  भवन विद्यालयलाई हस्तान्तरण 
नवनिर्मित दलित छात्रावास  भवन विद्यालयलाई हस्तान्तरण 
जनज्योतीद्वारा पत्रकार महासंघलाई  साउण्ड सिस्टम प्रदान
जनज्योतीद्वारा पत्रकार महासंघलाई  साउण्ड सिस्टम प्रदान
लोसपाका केन्द्रिय उपाध्यक्ष चौधरीसहित विभिन्न  पार्टीका नेता राष्ट्रिय मुक्ति क्रान्तिमा प्रवेश 
लोसपाका केन्द्रिय उपाध्यक्ष चौधरीसहित विभिन्न  पार्टीका नेता राष्ट्रिय मुक्ति क्रान्तिमा प्रवेश 
फागुन २० गते हुने काँग्रेस सप्तरीको अधिवेशनका लागि उम्मेदवार अन्तिम चरणको प्रचारमा जुटे
फागुन २० गते हुने काँग्रेस सप्तरीको अधिवेशनका लागि उम्मेदवार अन्तिम चरणको प्रचारमा जुटे
कोरोना रोकथाममा सरकार गम्भीर नभएको भन्दै प्रधानमन्त्रीलाई ज्ञापन
कोरोना रोकथाममा सरकार गम्भीर नभएको भन्दै प्रधानमन्त्रीलाई ज्ञापन
मतगणनामा बसेका प्रतिनिधिको  फाइल झिकाउने अदालतको आदेश
मतगणनामा बसेका प्रतिनिधिको  फाइल झिकाउने अदालतको आदेश
गरिब तथा आर्थिकरूपमा पछाडी परेकोलाई बिपद्  बारे क्रियाशिल बनाउनुर्छ ः प्रजिअ पौडेल
गरिब तथा आर्थिकरूपमा पछाडी परेकोलाई बिपद्  बारे क्रियाशिल बनाउनुर्छ ः प्रजिअ पौडेल
युवती बलात्कारको आरोपमा दुई पक्राउ