दैनिक समाचारदाता
राजविराज, २७ पुस ।
नेकपा एमाले निकटको नेपाल इतेहा मुश्लिम संगठनको राजविराज नगर अधिवेशनको तयारी सुरु भएको छ ।
पार्टी कार्यालयमा मंगलबार बसेको बृहत बैठकले नगर अधिवेशन एक महिना भित्रै सम्पन्न गर्ने निर्णय गरेको छ ।
बैठकले नगर अधिवेशन भव्य रुपमा सम्पन्न गर्न मुश्लिम अगुवा मो. नुरुलहोदा अंसारी र मो. यासिमलाई जिम्मेवारी दिँदै प्रतिनिधि तोकेको छ ।
पार्टी निकटका सबै भातृ संगठनहरुलाई सक्रिय गराउने क्रममा नेपाल इतेहा मुश्लिम संगठनको नगर अधिवेशन एक महिना भित्रै सम्पन्न गर्ने निर्णय भएको हो ।
बैठकमा केन्द्रिय सदस्य राजकुमार लेखी, दिवाकर देवकोटा, सरिता गिरी, जिल्ला अध्यक्ष ताराकान्त चौधरी, उपाध्यक्ष अब्दुल मजिद शाकिर, सचिव देवनाथ यादव, उपसचिव अखिलेश झा लगायत एमालेका अगुवा नेता कार्यकर्ताको उल्लेख्यीय सहभागिता रहेको थियो ।
एमाले निकट मुश्लिम संगठनको नगर अधिवेशन तयारी सुरु
सारांश
- पार्टी कार्यालयमा मंगलबार बसेको बृहत बैठकले नगर अधिवेशन एक महिना भित्रै सम्पन्न गर्ने निर्णय गरेको छ ।
- बैठकले नगर अधिवेशन भव्य रुपमा सम्पन्न गर्न मुश्लिम अगुवा मो.
- नुरुलहोदा अंसारी र मो.
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
पाँच दिनदेखि बेपता किशोरी टिकटकमा देखिए
रुखको हाँगा काट्ने क्रममा करेन्ट लागेर एक कामदारको मृत्यु, अर्का घाइते
श्रोत नखुलेको रकमसहित दुई भारतीय नागरिक पक्राउ
यू–१९ मधेश प्रदेशस्तरीय क्रिकेट छनोट प्रतियोगितामा सिरहाको जित
भारतका विपक्षी दलद्वारा प्रमुख निर्वाचन आयुक्तको राजीनामा माग्दै प्रदर्शन
कला एवं संस्कृतिलाई प्रर्वद्धन गर्नुपर्छ ः प्रदेश प्रमुख लाभ
चार दिनदेखि किशोरी वेपता
प्रतिक्रिया
० प्रतिक्रिया