दैनिक समाचारदाता
राजविराज, ३१ भदौं ।
सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका १४ मल्हनियामा प्रहरीले छापामारी सोमबार ठूलो परिमाणमा पहेलो मटर बरामद गरेको छ ।
भारततर्फ भन्सार छलेर निकासी गर्न भण्डारण गरि राखिएको एक हजार ७ सय ५० किलो पहेलो मटर स्थानीय ३५ वर्षीय विनोद यादव र ३८ वर्षीय हरिप्रसाद यादवको घरमा छापामारी बरामद गरेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
विनोदको घरबाट २५ किलोका ३० बोरा र हरिको घरबाट २५ किलोका ४० बोरा मटर बरामद गरी आवश्यक कारवाहीका प्रहरीले तिलाठी भन्सार कार्यालयमा बुझाएको जनाएको छ । यता विनोद र हरि फरार रहेको प्रहरीले जनाएको छ ।
भारततर्फ लैजान भण्डारण गरि राखिएको पहेलो मटर बरामद
सारांश
- भारततर्फ भन्सार छलेर निकासी गर्न भण्डारण गरि राखिएको एक हजार ७ सय ५० किलो पहेलो मटर स्थानीय ३५ वर्षीय विनोद यादव र ३८ वर्षीय हरिप्रसाद यादवको घरमा छापामारी बरामद गरेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
- विनोदको घरबाट २५ किलोका ३० बोरा र हरिको घरबाट २५ किलोका ४० बोरा मटर बरामद गरी आवश्यक कारवाहीका प्रहरीले तिलाठी भन्सार कार्यालयमा बुझाएको जनाएको छ ।
- यता विनोद र हरि फरार रहेको प्रहरीले जनाएको छ ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
तारेख लिन आएका ब्यक्तीमाथी अदालत परिसर भित्रै कुटपिट गर्ने दुई पक्राउ
रोकिराखेको ट्याङकरमा इभी कार ठोकिदा चार जना घाइते
चट्याङ लागेर बाबुछोरीको मृत्यु
भारतीय प्रहरीले नेपाली भूमीबाट एक यूवकलाई पक्राउ गरि लगेको विरोधमा स्थानीयद्वारा प्रदर्शन तथा प्रहरी चौकी घेराउ
विद्यालयमा सुविधा बृद्धि भएपछी विद्यार्थी संख्या दोब्बर
राजविराज उच्च अदालत बारको अध्यक्षमा बलराम सिंह निर्वाचित
सुझावलाई प्राथमिकतामा राखेर अघि बढ्ने ः मन्त्री पोखरेल
प्रतिक्रिया
० प्रतिक्रिया