धार्मिक यात्रा सहज बनाउन माग गर्दै गृहमन्त्रीलाई ज्ञापन

राजविराज राजविराज
|
आइतबार, चैत्र २६, २०७९
|
|
६५ पटक हेरिएको
Shares
धार्मिक यात्रा सहज बनाउन माग गर्दै गृहमन्त्रीलाई ज्ञापन

सारांश

  •     परिषद्का जिल्ला अध्यक्ष रामकिशुन साहको अगुवाईमा आइतबार प्रमुख जिल्ला अधिकारी भुपेन्द्र थापामार्फत गृहमन्त्रीलाई ज्ञापनपत्र पठाइएको हो ।
  •   मुश्लिम धर्मावलम्बीहरुले मोहरम पर्वमा घरेलु हातहतियारसहित बिभिन्न मठ, मन्दिर भएको बाटो प्रयोग गर्न पाउने तर हिन्दु धर्मावलम्बीहरुलाई रोक लगाउनु आश्चर्यको विषय भएको उल्लेख गर्दै विज्ञप्तिमा यसतर्फ बेलैमा ध्यान दिन र भविष्यमा यस्ता प्रतिबन्ध लगाउने काम नहुने गरि सम्बन्धीत प्रशासनलाई निर्देशन दिन माग गरिएको छ ।
  •     संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालय तथा मधेशी आयोगलाई समेत बोदार्थ दिइएको ज्ञापनपत्रमा गत चैत २३ गते हनुमान जन्मोत्सवको अवसर पारेर परिषद् तथा विभिन्न हिन्दुवादी धार्मिक संगठनद्वारा जनकपुरमा आयोजना गरिएको शोभायात्रा जानकी मन्दिर परिक्रमा पथमा पुग्न खोज्दा स्थानिय प्रशासनले प्रवेशमा रोक लगाएर सनातन हिन्दु धर्म र सोप्रति आस्था राख्ने हजारौं हिन्दुहरुको भावनामाथी कुठाराघात गरेको ज्ञापनपत्रमा उल्लेख छ ।

दैनिक समाचारदाता
राजविराज, २६ चैत । 

    विश्व हिन्दु परिषद् नेपाल सप्तरीले हनुमान जयन्तिका क्रममा निकालिएको शोभायात्रालाई विभिन्न बहाना देखाई जनकपुरको जानकी मन्दिर पथ प्रवेशमा रोक लगाइएको भन्दै तिब्र असन्तुष्टिसहित गृहमन्त्रीलाई ज्ञापनपत्र पठाएको छ । 
    परिषद्का जिल्ला अध्यक्ष रामकिशुन साहको अगुवाईमा आइतबार प्रमुख जिल्ला अधिकारी भुपेन्द्र थापामार्फत गृहमन्त्रीलाई ज्ञापनपत्र पठाइएको हो । 
मुश्लिम धर्मावलम्बीहरुले मोहरम पर्वमा घरेलु हातहतियारसहित बिभिन्न मठ, मन्दिर भएको बाटो प्रयोग गर्न पाउने तर हिन्दु धर्मावलम्बीहरुलाई रोक लगाउनु आश्चर्यको विषय भएको उल्लेख गर्दै विज्ञप्तिमा यसतर्फ बेलैमा ध्यान दिन र भविष्यमा यस्ता प्रतिबन्ध लगाउने काम नहुने गरि सम्बन्धीत प्रशासनलाई निर्देशन दिन माग गरिएको छ ।
    संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालय तथा मधेशी आयोगलाई समेत बोदार्थ दिइएको ज्ञापनपत्रमा गत चैत २३ गते हनुमान जन्मोत्सवको अवसर पारेर परिषद् तथा विभिन्न हिन्दुवादी धार्मिक संगठनद्वारा जनकपुरमा आयोजना गरिएको शोभायात्रा जानकी मन्दिर परिक्रमा पथमा पुग्न खोज्दा स्थानिय प्रशासनले प्रवेशमा रोक लगाएर सनातन हिन्दु धर्म र सोप्रति आस्था राख्ने हजारौं हिन्दुहरुको भावनामाथी कुठाराघात गरेको ज्ञापनपत्रमा उल्लेख छ । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

महायज्ञमा १८ लाख बचत
महायज्ञमा १८ लाख बचत
अनुगमनका क्रममा पानीदेखी मःम सम्म नष्ट
अनुगमनका क्रममा पानीदेखी मःम सम्म नष्ट
जग्गा सम्बन्धी विवादमा झडप हुँदा १५ जना घाइते, प्रहरीद्वारा एक दर्जन सेल अऋग्यास प्रहार 
जग्गा सम्बन्धी विवादमा झडप हुँदा १५ जना घाइते, प्रहरीद्वारा एक दर्जन सेल अऋग्यास प्रहार 
अमाहाका कृषक समूहले वर्षेणी लाखौ आम्दानी गर्दै 
अमाहाका कृषक समूहले वर्षेणी लाखौ आम्दानी गर्दै 
कोशीपीडितको माग पुरा गराउन पहल गर्ने कृषि मन्त्रीको प्रतिबद्धता
कोशीपीडितको माग पुरा गराउन पहल गर्ने कृषि मन्त्रीको प्रतिबद्धता
अन्तरजातिय प्रेम विवाह गरेकी सुत्केरी महिला अलपत्र
अन्तरजातिय प्रेम विवाह गरेकी सुत्केरी महिला अलपत्र
नगरपालिकाको निर्णय बिरुद्ध प्रमुख प्रशासकीय अधिकृतद्वारा अदालतमा उत्प्रेशन रिट दायर, जनप्रतिनिधिले अधिकृत गुरुङको निवासमा गरे तालाबन्दी
नगरपालिकाको निर्णय बिरुद्ध प्रमुख प्रशासकीय अधिकृतद्वारा अदालतमा उत्प्रेशन रिट दायर, जनप्रतिनिधिले अधिकृत गुरुङको निवासमा गरे तालाबन्दी
सप्तरीका ४ सय ३९ सामुदायिक विद्यालयका एक लाख भन्दा बढी विद्यार्थी पढाईबाट बञ्चित
सप्तरीका ४ सय ३९ सामुदायिक विद्यालयका एक लाख भन्दा बढी विद्यार्थी पढाईबाट बञ्चित
दोब्बर भन्दा बढी मतले उपेन्द्र यादवलाई हराउँदै डा. सीके राउतको फराकिलो जीत
दोब्बर भन्दा बढी मतले उपेन्द्र यादवलाई हराउँदै डा. सीके राउतको फराकिलो जीत
सर्वाधिक पुरस्कार राशी भएको मेयर कप सप्तरी प्रिमियर लिगको तेश्रो संस्करण सुरु
सर्वाधिक पुरस्कार राशी भएको मेयर कप सप्तरी प्रिमियर लिगको तेश्रो संस्करण सुरु

छुटाउनुभयो कि ?

एक लाख युवालाई रोजगारी सिर्जना गर्ने नीति सरकारले लिएको छ ः श्रम मन्त्री यादव

एक लाख युवालाई रोजगारी सिर्जना गर्ने नीति सरकारले लिएको छ ः श्रम मन्त्री यादव

लोककल्याणकारी विज्ञापनको रकम कटौतीविरुद्ध देशव्यापी आन्दोलन गर्ने महासंघको निर्णय 

लोककल्याणकारी विज्ञापनको रकम कटौतीविरुद्ध देशव्यापी आन्दोलन गर्ने महासंघको निर्णय 

गजेन्द्रनारायण ंिसंह अस्पतालमा ९ बुंदे अस्पताल सेवा सुधार कार्यक्रम लागु      

गजेन्द्रनारायण ंिसंह अस्पतालमा ९ बुंदे अस्पताल सेवा सुधार कार्यक्रम लागु      

जन ज्योतीले सुरु ग¥यो कृषि यान्त्रिककरण परियोजना कार्यक्रम

जन ज्योतीले सुरु ग¥यो कृषि यान्त्रिककरण परियोजना कार्यक्रम

परीक्षा केन्द्र अन्यत्र सारिएको निर्णय पुनरावलोकन गर्न माँग गर्दै क्याम्पस प्रमुखको कार्यकक्षमा तालाबन्दी 

परीक्षा केन्द्र अन्यत्र सारिएको निर्णय पुनरावलोकन गर्न माँग गर्दै क्याम्पस प्रमुखको कार्यकक्षमा तालाबन्दी 

तारेख लिन आएका ब्यक्तीमाथी अदालत परिसर भित्रै कुटपिट गर्ने दुई पक्राउ

तारेख लिन आएका ब्यक्तीमाथी अदालत परिसर भित्रै कुटपिट गर्ने दुई पक्राउ

रोकिराखेको ट्याङकरमा इभी कार ठोकिदा चार जना घाइते

रोकिराखेको ट्याङकरमा इभी कार ठोकिदा चार जना घाइते

चट्याङ लागेर बाबुछोरीको मृत्यु

चट्याङ लागेर बाबुछोरीको मृत्यु