दैनिक समाचारदाता
राजविराज, ३२ साउन ।
सप्तरी प्रहरीले राजविराजबाट वेवारिसे अवस्थामा राखिएको मोटरसाइकल र स्कारपियो बरामद गरेको छ ।
प्रहरीले बुधबार राजबिराज नगरपालिका वडा नं. ६ नेता चौकबाट वेवारिसे अवस्थामा नम्बर नखुलेको सुपरस्पेलेन्डर मोटरसाइकल फेला पारेको छ ।
यस्तै प्रहरीले गत आइतबार राजबिराज वडा नं. ५ स्थित राजबिराज तिलाठीतर्फ जाने सडक छेउमा वेवारिसे अवस्थामा राखिएको भारतीय प्लेट बीआर११जे९६२४ नम्बरको स्कारपियो गाडी समेत फेला फेला पारेको जनाएको छ ।
उक्त दुबै सवारीसाधन आवश्यक कार्वाहीको लागी भन्सार कार्यालय तिलाठीमा बुझाईएको मधेश प्रदेश प्रहरी कार्यालय जनकपुरधामले जनाएको छ ।
मोटरसाइकल र स्कारपियो वेवारिसे अवस्थामा बरामद
सारांश
- प्रहरीले बुधबार राजबिराज नगरपालिका वडा नं.
- ६ नेता चौकबाट वेवारिसे अवस्थामा नम्बर नखुलेको सुपरस्पेलेन्डर मोटरसाइकल फेला पारेको छ ।
- यस्तै प्रहरीले गत आइतबार राजबिराज वडा नं.
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
भारतीय प्रहरीले नेपाली भूमीबाट एक यूवकलाई पक्राउ गरि लगेको विरोधमा स्थानीयद्वारा प्रदर्शन तथा प्रहरी चौकी घेराउ
विद्यालयमा सुविधा बृद्धि भएपछी विद्यार्थी संख्या दोब्बर
राजविराज उच्च अदालत बारको अध्यक्षमा बलराम सिंह निर्वाचित
सुझावलाई प्राथमिकतामा राखेर अघि बढ्ने ः मन्त्री पोखरेल
राजविराज उच्च अदालत बार एशोसिएसनको आज निर्वाचन हुँदै, अध्यक्ष पदका लागि तीन जनाको उम्मेदवारी
अस्पतालको प्रवेशद्वार नजिकै सुत्केरी प्रकरणः अस्पतालका डियुटी अफिसरसहित ६ जनालाई कामकाजबाट हटाइए
सुनिताले सुत्केरी महिला बबितालाई प्रदान गरिन राहत
प्रतिक्रिया
० प्रतिक्रिया