प्रतिबन्धित २५ किलो गाजा बरामद

राजविराज राजविराज
|
शनिबार, मंसिर ९, २०८०
|
|
४७ पटक हेरिएको
Shares
प्रतिबन्धित २५ किलो गाजा बरामद

सारांश

  • उक्त गाउँपालिकाको वडा ६ स्थित मुतनी खोला क्षेत्रबाट प्रहरीले शुक्रबार मध्य राती २५ किलो गाजा बरामद गरेको हो ।
  •       नेपालबाट भारततर्फ झोलामा गाजा बोकेर जाँदै गरेको दुई जना तस्करहरु गस्तिमा रहेका प्रहरीलाई देख्ना साथ सो गाजा छाडेर भागेको सशस्त्र प्रहरीले जनाएको छ ।
  •       सशस्त्र प्रहरी बल नेपाल नं.

दैनिक समाचारदाता
राजविराज, ९ मंसिर । 

 सप्तरी राजगढ गाउँपालिका क्षेत्रबाट शसस्त्र प्रहरीले प्रतिबन्धित गाजा बरामद गरेको छ । 
उक्त गाउँपालिकाको वडा ६ स्थित मुतनी खोला क्षेत्रबाट प्रहरीले शुक्रबार मध्य राती २५ किलो गाजा बरामद गरेको हो । 
    नेपालबाट भारततर्फ झोलामा गाजा बोकेर जाँदै गरेको दुई जना तस्करहरु गस्तिमा रहेका प्रहरीलाई देख्ना साथ सो गाजा छाडेर भागेको सशस्त्र प्रहरीले जनाएको छ । 
    सशस्त्र प्रहरी बल नेपाल नं. ६ गण हेडक्वाटर सप्तरीका सूचना अधिकारी डिएसपी मोहनराज विष्टले बरामद गाजा शनिबार जिल्ला प्रहरी कार्यालय सप्तरीमा बुझाई सो सम्बन्धमा थप अनुसन्धान भइरहेको जनाए । 
    भारतमा गाजा महँगोमा बिक्रि हुने गरेकाले केही व्यक्ति लुकिछिपी गाजा खेती गर्ने र रातको समयमा प्रहरीको आखा छलेर भारतीय बजारमा पु¥याउने गरेको सूचना आएपछि रात्री गस्ति कडा पारिएको सशस्त्र प्रहरीले जनाएको छ । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सप्तरी प्रहरीद्वारा एक हजार पाँच सय किलो मरिच बरामद 
वडा कार्यालयको ताला फुटाइयो, पीडित पक्षद्वारा आन्दोलन चर्काउने चेतावनी
वडा कार्यालयको ताला फुटाइयो, पीडित पक्षद्वारा आन्दोलन चर्काउने चेतावनी
पाउरोटी उद्योगिहरुलाई असल उत्पादन अभ्यास सम्बन्धी तालिम
पाउरोटी उद्योगिहरुलाई असल उत्पादन अभ्यास सम्बन्धी तालिम
स्वास्थ्य क्षेत्रको निगरानी तथा सुधारका लागि स्थानीय तह पनि गम्भिर हुनुपर्छ ः प्रदेशसभा सदस्य यादव
स्वास्थ्य क्षेत्रको निगरानी तथा सुधारका लागि स्थानीय तह पनि गम्भिर हुनुपर्छ ः प्रदेशसभा सदस्य यादव
तालिममा प्राप्त ज्ञान, छिमेकीलाई जोगाउन लाग्यो काम 
तालिममा प्राप्त ज्ञान, छिमेकीलाई जोगाउन लाग्यो काम 
मोटरसाइकल दुर्घटनामा एकको मृत्यु
मोटरसाइकल दुर्घटनामा एकको मृत्यु
प्रदेश २ स्तरिय महिला क्रिकेटमा बारा र सर्लाही बिजयी 
प्रदेश २ स्तरिय महिला क्रिकेटमा बारा र सर्लाही बिजयी 
कोरोना भाइरसको जोखीमबाट जोगाउन  तिलाठी कोइलाडी गापाद्वारा १० बुँदे निर्णय
कोरोना भाइरसको जोखीमबाट जोगाउन तिलाठी कोइलाडी गापाद्वारा १० बुँदे निर्णय
राजविराज–हनुमाननगर सडक खण्डमा खाल्डै खुल्डी
राजविराज–हनुमाननगर सडक खण्डमा खाल्डै खुल्डी
करेन्ट लागेर खंग दम्पत्तिसहित एकै दिन तीन जनाको मृत्यु
करेन्ट लागेर खंग दम्पत्तिसहित एकै दिन तीन जनाको मृत्यु