दुई पालिका जोड्ने पुल निर्माण कार्य ६ वर्षदेखी अलपत्र 

राजविराज राजविराज
|
मंगलबार, माघ ६, २०७७
|
|
७१ पटक हेरिएको
Shares
दुई पालिका जोड्ने पुल निर्माण कार्य ६ वर्षदेखी अलपत्र 

सारांश

  •     जिल्लाको कंचनरुप नगरपालिका र तिरहुत् गाउँपालिका जोड्ने सुन्दरी खोलामा पुल निर्माण कार्य ६ वर्षदेखी अलपत्र परेको हो ।
  •       आ.
  • ब.

दैनिक समाचारदाता
राजविराज, ६ माघ । 
    सप्तरीको दुई वटा पालिका जोड्ने पक्की पुल निर्माण कार्य अलपत्र परेको छ । 
    जिल्लाको कंचनरुप नगरपालिका र तिरहुत् गाउँपालिका जोड्ने सुन्दरी खोलामा पुल निर्माण कार्य ६ वर्षदेखी अलपत्र परेको हो । 
    आ.ब. २०७१÷०७२ देखी पुल निर्माण कार्य सुरु गरि आ.ब. २०७३÷०७४ मा सम्पन्न गरिसक्नु पर्नेमा हालसम्म पनि सो कार्य पुरा हुनसकेको छैन् । 
    सडक डिभिजन लहान कार्यलाय सिरहामार्फत ठेक्का पाएका निल गिरी कन्स्ट्रक्सनले तीन वर्षमा पुल निर्माण सम्पन्न गर्नुपर्ने तर, सात बर्षमा पनि पुल निर्माण गर्न सकेका छैन् । 
    पुल निर्माण कार्य सम्पन्न नहुँदा बाढीको समयमा स्थानियलाई जोखिमपूर्ण तरिकाले खोला तर्नु पर्ने समस्या हुने गरेको छ । 
    बरमझिया र कंचनपुरबाट पश्चिम भएर तिरहुत गाउँपालिकातर्फ जाने बाटोमा पर्ने सुन्दरीखोलामा पुल निर्माण नहुदा तिरहुतको पिपराही, गोइठी, मैनाकडेरी र धनपुरी गाउँका करिब दुई हजार ५ सय जनतालाई कंचनपुर बजार आवतजावत गर्न समस्या हुने गरेको स्थानियबासी मुकेश यादवले बताएका छन् ।
    यस्तै बिरामी परेको बेला खोलापार गर्न स्थानियलाई निकै कठिनाई हुने गरेको तथा यस विषयमा पटक पटक सम्बन्धित निकायलाई जानकारी गराइए पनि कुनै सुनुवाई हुन नसकेको स्थानिय गोपाल गुप्ताले गुनासो गरे ।  

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

डाक्नेश्वरीका नगरप्रमुख मलाहद्वारा  ब्याजसहित रकम फिर्ता
डाक्नेश्वरीका नगरप्रमुख मलाहद्वारा  ब्याजसहित रकम फिर्ता
बालबिकास केन्द्रमा छात्रछात्राहरूका लागि सुविधा सम्पन्न शौचालय 
बालबिकास केन्द्रमा छात्रछात्राहरूका लागि सुविधा सम्पन्न शौचालय 
अस्पतालमा टोकन प्रणाली लागु
अस्पतालमा टोकन प्रणाली लागु
एकै परिवारका ८ जनासहित ११ संक्रमित 
एकै परिवारका ८ जनासहित ११ संक्रमित 
एक वर्ष बितिसक्दा समेत बस दुर्घटनामा  ज्यान गुमाएका परिवारले पाएनन्  क्षतिपूर्ती, चाडै क्षतिपूर्ती उपलब्ध नभए आन्दोलन गर्ने पीडित परिवारको चेतावनी
एक वर्ष बितिसक्दा समेत बस दुर्घटनामा ज्यान गुमाएका परिवारले पाएनन् क्षतिपूर्ती, चाडै क्षतिपूर्ती उपलब्ध नभए आन्दोलन गर्ने पीडित परिवारको चेतावनी
मधेश प्रदेश सरकारमा १४ सदस्यीय मन्त्रीमण्डल, सप्तरीबाटै मुख्यमन्त्रीसहित चार जना मन्त्री
मधेश प्रदेश सरकारमा १४ सदस्यीय मन्त्रीमण्डल, सप्तरीबाटै मुख्यमन्त्रीसहित चार जना मन्त्री
सन्दर्भ ः विश्व वातावरण दिवस, जलवायु परिवर्तनको चुनौति र हाम्रो दायित्व
सन्दर्भ ः विश्व वातावरण दिवस, जलवायु परिवर्तनको चुनौति र हाम्रो दायित्व
सप्तरीबाट जनमत पार्टीको २ जना प्रदेशसभा सदस्यमा निर्वाचित, प्रदेशसभा २ को १ र २ बाट महेश र सतिश फराकिलो अन्तरले बिजयी
सप्तरीबाट जनमत पार्टीको २ जना प्रदेशसभा सदस्यमा निर्वाचित, प्रदेशसभा २ को १ र २ बाट महेश र सतिश फराकिलो अन्तरले बिजयी
प्रतिष्ठान र सकारात्मक सन्देशहरु
प्रतिष्ठान र सकारात्मक सन्देशहरु
गजेन्द्र नारायण सिंह अस्पतालका  चिकित्सकबीचको विवाद उत्कर्षमा 
गजेन्द्र नारायण सिंह अस्पतालका  चिकित्सकबीचको विवाद उत्कर्षमा 

छुटाउनुभयो कि ?

सप्तरीमा आन्तरिक राजश्व कार्यालय स्थापना गर्न नदिन ठूलै प्रपञ्च रचिदै, सहमति विपरीत करदाता सेवा कार्यालयका कर्मचारी तानिए

सप्तरीमा आन्तरिक राजश्व कार्यालय स्थापना गर्न नदिन ठूलै प्रपञ्च रचिदै, सहमति विपरीत करदाता सेवा कार्यालयका कर्मचारी तानिए

आवश्यक सतर्कता अपनाउन  प्रशासन कार्यालयको अनुरोध 

आवश्यक सतर्कता अपनाउन  प्रशासन कार्यालयको अनुरोध 

सप्तरीकी साक्षी यू–१९ राष्ट्रिय महिला क्रिकेटमा पर्न सफल

सप्तरीकी साक्षी यू–१९ राष्ट्रिय महिला क्रिकेटमा पर्न सफल

जसपा नेपालका मधेश प्रदेश सचिव युसुफले पार्टीको साधारण सदस्य समेतबाट दिए राजीनामा

जसपा नेपालका मधेश प्रदेश सचिव युसुफले पार्टीको साधारण सदस्य समेतबाट दिए राजीनामा

धानगहुँ खरिद बिक्री केन्द्रबाट ३ सय गहुँको बोरा चोरी 

धानगहुँ खरिद बिक्री केन्द्रबाट ३ सय गहुँको बोरा चोरी 

वर्तमान सरकार सामाजिक सञ्जालमा लाईक र कमेन्टमै मस्त ः काँग्रेस महामन्त्री संग्रौला

वर्तमान सरकार सामाजिक सञ्जालमा लाईक र कमेन्टमै मस्त ः काँग्रेस महामन्त्री संग्रौला

पटका तस्करीका आरोपितलाई छुटाउन खोज्ने समूहले प्रहरी इन्चार्जमाथी गरे आक्रमण

पटका तस्करीका आरोपितलाई छुटाउन खोज्ने समूहले प्रहरी इन्चार्जमाथी गरे आक्रमण

महिलामाथि सामूहिक बलात्कार घटनामा संलग्नहरु उपर प्रहरीमा किटानी जाहेरी

महिलामाथि सामूहिक बलात्कार घटनामा संलग्नहरु उपर प्रहरीमा किटानी जाहेरी