मविव क्याम्पस राजविराजको प्रमुखमा डा. कर्ण नियुक्त

राजविराज राजविराज
|
बिहिबार, चैत्र १४, २०८१
|
|
३६ पटक हेरिएको
Shares
मविव क्याम्पस राजविराजको प्रमुखमा डा. कर्ण नियुक्त

सारांश

  •     त्रिभुवन विश्वविद्यालय उपकुलपतिको कार्यालयको २०८१ चैत १३ गते बसेको बैठकबाट चैत १४ गतेदेखी लागु हुने गरि कर्णलाई क्याम्पस प्रमुखमा नियुक्त गर्ने निर्णय गरेको हो ।
  •       मविव क्याम्पसका सहप्राध्यापक समेत रहेका नवनियुक्त क्याम्पस प्रमुख कर्णले गणित विषयमा विद्यावारिधि गरेका छन् ।
  •  

दैनिक समाचारदाता
राजविराज, १४ चैत । 

    महेन्द्र बिन्देश्वरी बहुमुखी क्याम्पस राजविराजको क्याम्पस प्रमुखमा डा. सुशिलचन्द्र कर्ण नियुक्त भएका छन् ।  
    त्रिभुवन विश्वविद्यालय उपकुलपतिको कार्यालयको २०८१ चैत १३ गते बसेको बैठकबाट चैत १४ गतेदेखी लागु हुने गरि कर्णलाई क्याम्पस प्रमुखमा नियुक्त गर्ने निर्णय गरेको हो । 
    मविव क्याम्पसका सहप्राध्यापक समेत रहेका नवनियुक्त क्याम्पस प्रमुख कर्णले गणित विषयमा विद्यावारिधि गरेका छन् । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ