आगलागिमा ६ लाख भन्दा बढी मुल्य बराबरको क्षति

राजविराज राजविराज
|
बुधबार, बैशाख ३०, २०८३
|
|
३६ पटक हेरिएको
Shares
आगलागिमा ६ लाख भन्दा बढी मुल्य बराबरको क्षति

सारांश

  •     स्थानीय बेद बिहारी मण्डलको काठले बनेको गोठ घरमा बालेको घुरबाट आगो सल्किदा २ लाख बराबरको धान, १ लाख बराबरको सिसोको काठ, एउटा बाछो तथा गोठ गरि ६ लाख २० हजार मुल्य बराबरको धनमाल जलेर क्षति भएको प्रहरीले जनाएको छ ।
  •       वडा प्रहरी कार्यालय राजविराजबाट खटेको टोली, स्थानिय तथा नेपाली सेनाको दमकल समेतको सहयोगमा आगो नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
  •  

दैनिक समाचारदाता
राजविराज, ३० बैशाख ।   
 
    सप्तरीको विष्णुपुर गाउँपालिका वडा नं. १ खुरहुरियामा मंगलबार भएको आगलागिमा ६ लाख भन्दा बढी मुल्य बराबरको क्षति भएको छ । 
    स्थानीय बेद बिहारी मण्डलको काठले बनेको गोठ घरमा बालेको घुरबाट आगो सल्किदा २ लाख बराबरको धान, १ लाख बराबरको सिसोको काठ, एउटा बाछो तथा गोठ गरि ६ लाख २० हजार मुल्य बराबरको धनमाल जलेर क्षति भएको प्रहरीले जनाएको छ । 
    वडा प्रहरी कार्यालय राजविराजबाट खटेको टोली, स्थानिय तथा नेपाली सेनाको दमकल समेतको सहयोगमा आगो नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?