दैनिक समाचारदाता
राजविराज, २२ पुस ।
नेकपा केपी शर्मा ओली पक्षधरका अनेरास्ववियु सप्तरी जिल्ला कमिटि बुधबार गठन गरिएको छ ।
राजविराजस्थित राजरंगशालामा बुधबार संयोजक ललितनारायण रजकको अध्यक्षतमा सम्पन्न बैठकले उनकै नेतृत्वमा २१ सदस्यीय जिल्ला कमिटी गठन गरेको हो ।
गठित समितिको सदस्यहरुमा जगमोहन अधिकारी, रामअवतार यादव, सुरज कुमार यादव, ललिता कुमारी मण्डल, रंजिव कुमार साह, अमरेन्द्र कुमार यादव, अजय कुमार मण्डल, अजय मण्डल, केशव कर्ण, सिमा तिमिल्सिना, आनन्द गुप्ता, भेषराज पौडेल, दिलिप कुमार शर्मा रहेका छन् ।
सम्पन्न बैठकमा अनेरास्ववियुका केन्द्रिय सदस्य अशोक चौधरी, सुनिल झा, कौशलेस ठाकुर, रामसेवक ठाकुर, मनोज कुमार मण्डल, गोबिन्द कुमार गुप्ता तथा यूवा संघका जितेन्द्र प्रसाद यादवको उपस्थिति रहेको थियो ।
नेकपा ओली पक्षधरका अनेरास्ववियु सप्तरी गठन
सारांश
- राजविराजस्थित राजरंगशालामा बुधबार संयोजक ललितनारायण रजकको अध्यक्षतमा सम्पन्न बैठकले उनकै नेतृत्वमा २१ सदस्यीय जिल्ला कमिटी गठन गरेको हो ।
- गठित समितिको सदस्यहरुमा जगमोहन अधिकारी, रामअवतार यादव, सुरज कुमार यादव, ललिता कुमारी मण्डल, रंजिव कुमार साह, अमरेन्द्र कुमार यादव, अजय कुमार मण्डल, अजय मण्डल, केशव कर्ण, सिमा तिमिल्सिना, आनन्द गुप्ता, भेषराज पौडेल, दिलिप कुमार शर्मा रहेका छन् ।
- सम्पन्न बैठकमा अनेरास्ववियुका केन्द्रिय सदस्य अशोक चौधरी, सुनिल झा, कौशलेस ठाकुर, रामसेवक ठाकुर, मनोज कुमार मण्डल, गोबिन्द कुमार गुप्ता तथा यूवा संघका जितेन्द्र प्रसाद यादवको उपस्थिति रहेको थियो ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
हराएका २६ जना मध्ये २० जना फेला
निःशुल्क सिलाई मेसिन वितरण
बाढीको जोखिममा रहेका बनरझुल्लाबासी विपद्सँग जुध्न तयार
खुश्वुको हत्या आरोपमा एक पक्राउ
अस्पतालको सेवा सुधारको माग गर्दै स्वास्थ्य मन्त्रीलाई ज्ञापन पत्र
आत्महत्या न्यूनीकरणका लागि सचेतना फैलाउँदै प्रहरी
श्रोत नखुलेको ५२ लाख भन्दा बढी रकमसहित चार पक्राउ
प्रतिक्रिया
० प्रतिक्रिया